बिजनेश

यस वर्ष नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

 पुष २७, २०७९

काठमाडौँ, पुस २७ : नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष सन् २०२२/०२३ मा पाँच दशमलव एक र २०२३/०२४ मा चार दशमलव नौ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक भएको छ । विश्व बैंकले…

सुन्तला बिक्रीबाट मनग्य आम्दानी

 पुष २७, २०७९

गलेश्वर, पुस २७ : म्याग्दीको बेनी नगरपालिका–३ मा पर्ने राखु र वडा नं ४ को बास्कुना गाउँका कृषकहरुले यस वर्ष सुन्तला बिक्री गरेर यस वर्ष गाउँमा रु साढे दुई करोड…

इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार सुरु

 पुष २७, २०७९

काठमाडौँ, पुस २७ : नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेड एकापसमा गाभिएसँगै आजदेखि ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’का नाममा एकीकृत कारोबार सुरु गरेका छन् । काठमाडौँमा आज आयोजित एक…

दोब्बर मूल्य पार्न सुन्तलाको भण्डारण

 पुष २७, २०७९

गलकोट, पुस २७ : यस वर्ष सिगानाको विद्युतीय शीत भण्डारणमा १८ टन सुन्तला राखिएको छ । बागलुङ नगरपालिका–८ सिगानाका रामबहादुर खड्काले बेमौसममा सुन्तला बिक्रीका लागि शीत भण्डारण गृहमा १८ टन…

रु तीन सयले घट्यो सुनको मूल्य

 पुष २७, २०७९

काठमाडौँ, पुस २७ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला रु तीन सयले घटेर रु एक लाख तीन हजार दुई सयमा आएको छ । यो सुन…

बाख्रापालनबाट मनग्गे आम्दानी

 पुष २६, २०७९

बझाङ, पुस २६ : “राम्रै छ बजार, दुईटा बोका बेच्यो कि तीस हजार, चिन्ता छैन क्यै । मलाई अमेरिका यै, मलाई जापान पनि यै, मलाई अष्ट्रेलिया यै” भन्ने लोकगायक पशुपति…

जुम्लामा रैथाने कागुनोको माग बढ्दो

 पुष २६, २०७९

जुम्ला, पुस २६ : जुम्लामा पछिल्लो समयमा कागुनोको माग बढ्न थालेको छ । यहाँका आठवटै स्थानीय तहमा उत्पादन हुने रैथाने बालीमध्ये कागुनो पनि हो । जिल्लाका किसानले विस्तारै सो खेती…

आलु खेतीबाट मनग्गे आम्दानी

 पुष २६, २०७९

दिपायल, पुस २६ : आलु खेतीबाट डोटीका किसानले मनग्य आम्दानी गरेका छन् । विगतमा परम्परागतरुपमा तरकारी खेती गर्दैआएका किसान पछिल्लो समयमा आधुनिकरुपमा आलु खेतीतर्फ आकर्षित भएका हुन् । अधिकांश खेतीयोग्य…

किसानले पाएनन् समर्थन मूल्यको लाभ

 पुष २६, २०७९

काठमाडौँ, पुस २६ : सरकारले प्रत्येक वर्ष किसानलाई राहत दिन धानमा न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने गर्छ । साना र सीमान्त किसानलाई लक्षित गरी सरकारले तोक्ने समर्थन मूल्यको लाभ भने…

स्याउ उत्पादनको एक तिहाइ मात्रै बिक्री

 पुष २६, २०७९

हुम्ला, पुस २६ : यस वर्ष हिमाली जिल्ला हुम्लामा तीन करोड रुपियाँको स्याउ उत्पादन भएको छ । स्याउ उत्पादन राम्रो भए पनि बजारको समस्याका कारण ६० लाख रुपियाँको मात्रै स्याउ…