बिजनेश

बिजुली खपत बढाउन विद्युतीय सवारी प्रवर्द्धनमा ध्यान केन्द्रित गरेका छौं : ऊर्जामन्त्री

 भदौ ३१, २०८०

काठमाडौँ, ३१ भदौ : ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले वातावरण सुहाउँदो विद्युतीय सवारी साधनको प्रवद्र्धनमा सरकारले थप नीतिगत प्रबन्धका अलावा थप सहजीकरण गर्ने बताउनुभएको छ । उहाँले वातावरणको…

कार्यान्वयन हुने योजना मात्रै पञ्चवर्षीय योजनामा समेट्नुपर्छ : मुख्यमन्त्री पाण्डे

 भदौ ३१, २०८०

गण्डकी, ३१ भदौ : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यान्वयन हुने खालका योजना मात्रै दोस्रो पञ्चवर्षीय योजनामा समेट्नुपर्ने बताउनुुभएको छ । प्रदेश नीति तथा योजना आयोगको आजको बैठकमा आयोगका…

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणमा ढिलाइ

 भदौ ३१, २०८०

दमौली (तनहुँ), ३१ भदौ : तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाकोे प्रसारण लाइन निर्माण नीतिगत समस्याका कारण ढिलाइ भएको छ । वनमन्त्रालयसँग देखिएको समस्या कारण सो…

बागलुङमा एक दर्जन विकास निर्माणका आयोजना अधुरै

 भदौ ३०, २०८०

गलकोट, ३० भदौ : बागलुङमा सुरु गरिएका विकास निर्माणका आयोजना समयमै पूरा भएको भए जिल्लाले मुहार फेरिसकेको हुन्थ्यो । जिल्लाका लागि विभिन्न विकासका योजना ल्याउने होडबाजी चलिरहे पनि समयमै योजना…

टोखा–छहरे सुरुङमार्ग बनाउन चिनियाँ सरकार सकारात्मक : अर्थमन्त्री

 भदौ ३०, २०८०

काठमाडौँ, ३० भदौ : अर्थमन्त्री डा प्रकाशशरण महतले टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि चिनियाँ सरकार सकारात्मक रहेको बताउनुभएको छ । लिखु महिला उद्यमी तथा सामाजिक संस्थाले आज आयोजना गरेको तीज शुभकामना…

हस्तकलाका सामग्री विदेश निर्यात गर्दै थारु महिला

 भदौ ३०, २०८०

राँझा (बाँके), ३० भदौ : बाँकेका थारु महिलाले उत्पादन गरेका हस्तकलाका सामग्री विदेश निर्यात हुने गरेका छन् । नेपालगञ्जमा सङ्गठितरुपमा उत्पादन हुने थारु महिलाका हस्तकलाका सामग्री डेनमार्क, अमेरिका, जापान, थाइल्यान्डलगायतका…

‘विदेशमा रहेका नेपालीलाई फर्काउने गरी १६औँ पञ्चवर्षीय योजना बनाउँदैछौँ’

 भदौ ३०, २०८०

काठमाडौँ, ३० भदौ : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठले वैदेशिक रोजगारमा गएकालाई फर्काउने गरी १६औँ पञ्चवर्षीय योजना बनाइरहेको बताउनुभएको छ । राष्ट्रिय युवा परिषद् र नेपाल विजनेश इन्स्टिच्युटले…

युवालाई वर्तमानका हिस्सेदार बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

 भदौ ३०, २०८०

काठमाडौँ, ३० भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक क्षेत्रमा युवाको सार्थक सहभागिताका लागि सरकारले रणनीतिक रूपमा काम गर्दै आएको बताउनुभएको छ । नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०८० लाई…

राजधानीका पाँचतारे होटलमा पाँचखालको मासु र तरकारी

 भदौ ३०, २०८०

काठमाडौँ, ३० भदौ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकैछिन उभिएर हेर्‍यौँ भने नेपालका सयौँ युवा रोजगारीका लागि विदेश जाने लाइनमा बसेको देख्न सकिन्छ । बडो टिठलाग्दो देखिन्छ त्यहाँको दृश्य । वृद्ध…

नेपालसँग आर्थिक समृद्धिको लक्ष्य छ : मन्त्री राई

 भदौ २९, २०८०

काभ्रेपलाञ्चोक, २९ भदौ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले नेपालसँग आर्थिक समृद्धिको लक्ष्य रहेको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) स्कुल अफ एजुकेशन विभागद्वारा आयोजित ‘प्राविधिक, व्यवसायिक…