बिजनेश

आर्थिक रूपान्तरणका लागि नेपालीको सहभागिता आवश्यक : अर्थमन्त्री

 असोज ०२, २०८०

काठमाडौं, २ असोज : अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको आर्थिक रूपान्तरणका लागि देशभित्र र बाहिर हुने नेपालीहरूको सहभागिता आवश्यक रहेको बताउनुभएको छ । मङ्गलबार भक्तपुरमा गणेशमान सिंहको प्रतीक अनावरण कार्यक्रममा बोल्नुहुँदै अर्थमन्त्री…

वार्षिक १३ खर्बको विद्युत निर्यात गरे व्यापार घाटा अन्त्य हुन्छ : गभर्नर

 असोज ०२, २०८०

काठमाडौं, २ असोज : राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालबाट वार्षिक १२/१३ खर्ब रुपियाँको विद्युत् निर्यात भई व्यापार घाटाको अवस्था अन्त्य हुने बताएका छन् । सोमबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,…

धुलिखेल–सिन्धुली–बर्दीबास सडकको बजेट घट्यो

 असोज ०२, २०८०

काभ्रेपलाञ्चोक, २ असोज : चालु आर्थिक वर्ष धुलिखेल–सिन्धुली बर्दीबास सडक (बिपी लोकमार्ग) आयोजनाको बजेट घटेको छ। अघिल्ला आर्थिक वर्षमा दिइरहेको बजेटमा कटौती गरी सङ्घीय सरकारले कम बजेट दिएको हो। बिपी…

दुई महिनामा एक खर्ब ३१ अर्ब बजेट खर्च, एक खर्ब ५४ अर्ब राजस्व सङ्कलन

 असोज ०१, २०८०

काठमाडौं, १ असोज : चालु आर्थिक वर्ष २०८०/८१ को सुरुआती दुई महिनामा सरकारी बजेट खर्च वार्षिक लक्ष्यको सात दशमलव ४९ प्रतिशत बराबर देखिएको छ ।  महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार भदौ मसान्तसम्ममा…

प्रसारण लाइन निर्माणमा देखिएको समस्या सम्बोधन गर्ने सरकारको तयारी

 असोज ०१, २०८०

काठमाडौँ, १ असोज : जलविद्युत् आयोजना निर्माण गर्नुभन्दा बढी समस्या उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि हुने गरेको छ । अधिकांश प्रसारण लाइनका आयोजना रुग्ण अवस्थामा छन् । कतिपय आयोजना…

पहिलो महिना शोधनान्तर स्थिति सकारात्मक

 असोज ०१, २०८०

काठमाडौँ, १ असोज : चालु आर्थिक वर्ष २०८०-८१ को पहिलो महिनामा पनि शोधनान्तर स्थिति सकारात्मक देखिएको छ भने चालु खाता बचतमा रहेको छ । गत आर्थिक वर्षमा सुधारिएको शोधनान्तर स्थिति यो…

कर्मचारी सञ्चय कोषको वार्षिकोत्सव : दुई नयाँ योजना सार्वजनिक

 भदौ ३१, २०८०

काठमाडौँ, ३१ भदौ : आजदेखि स्थापनाको ६२औँ वर्षमा प्रवेश गरेको कर्मचारी सञ्चय कोषले दुईवटा नयाँ योजना सार्वजनिक गरेको छ । सामाजिक सुरक्षा सुविधातर्फ सञ्चयकर्ता स्वास्थ्योपचार योजना लागू गरिरहेको कोषले अब…

चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आउँछ : आपूर्ति सचिव

 भदौ ३१, २०८०

काठमाडौं, ३१ भदौ : सरकारले दसैँ, तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले दुई/चार दिनभित्रै चाड पर्वलाई…

राजस्व चुहावट नियन्त्रण गर्न गृह र अर्थ मन्त्रालयले बढायो थप सक्रियता

 भदौ ३१, २०८०

काठमाडौँ, ३१ भदौ : राजस्व चुहावटको समस्याबारे अध्ययन गर्न कार्यदल गठन भएको छ । गत शुक्रबार बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व चुहावटको प्रवृत्ति विश्लेषण तथा नियन्त्रणको ठोस…

पर्व विशेष मेला असोज ३ देखि

 भदौ ३१, २०८०

चितवन ३१ भदौ : उद्योग सङ्घ चितवनको आयोजना र नेपाली जुत्ता घरको सहकार्यमा पर्व विशेष मेला, २०८० हुने भएको छ । उद्योग सङ्घ चितवनको प्रदर्शनी केन्द्रमा यही असोज ३ देखि…