अन्तर्राष्ट्रिय

कश्मीरमा ८ कमान्डरसहित २२ विद्रोही मारिए

 जेठ २९, २०७७

काठमाडौँ, जेठ २८ : भारत प्रशासित कश्मीरमा ८ कमान्डरसहित २२ जना आतंककारी मारिएका छन् । सुरक्षाकर्मीहरुको चलाएको सुरक्षा कारबाहीका क्रममा पछिल्लो १५ दिनमा उनीहरु मारिएका सुरक्षा स्रोतलाई उद्धृत गर्दै भारतीय…

अमेरिकी वायु सेनाको प्रमुखमा पहिलो अश्वेत नागरिक

 जेठ २८, २०७७

वासिङ्टन, जेठ २८ : अमेरिकी माथिल्लो सदन सिनेटले अमेरिकी वायु सेना प्रमुखको पदमा जनरल चाल्र्स ब्राउन जुनियरको नामलाई अनुमोदन गरेको छ । अमेरिकी सेनामा महत्वपूर्ण सेवा मानिएको वायु सेनामा नेतृत्व…

फ्लोयडको अन्त्येष्टिमा सहभागीले भने- उहाँ विश्वलाई नै परिवर्तन गर्ने प्रेरणा हो

 जेठ २८, २०७७

होस्टन, जेठ २८ : अमेरिकामा हत्या गरिएका अश्वेत नागरिक जर्ज फ्लोयडको मङ्गलबार अन्त्येष्टि गरिएको छ । उहाँका इष्टमित्र, छिमेकी र समर्थकहरूले अन्त्येष्टि समारोहमा उहाँलाई “महान फ्लोयड” भन्दै स्मरण गरेका थिए…

जेलमुक्त भएका तालिबान फेरि युद्ध मैदानमा जानसक्ने चिन्ता

 जेठ २८, २०७७

काबुल, जेठ २८ : अफगानिस्तानका विभिन्न जेलबाट मुक्त गरिएका लडाकूहरु फेरि पनि युद्धमैदानमा जान सक्ने अनुमान गर्न थालिएको छ । अफगानिस्तानको सरकारले ठूलो संख्याका तालिबान लडाकूहरुलाई जेलमुक्त गर्ने भएको छ…

अफगानिस्तानमा बम विस्फोटमा एक जिल्ला प्रमुखसहित पाँचको मृत्यु

 जेठ २८, २०७७

मजार ई सरिफ, अफगानिस्तान : जेठ २८ : अफागानिस्तानको उत्तरी प्रान्त बाल्खमा मंगलबार भएको बम विस्फोटमा परी एकजना जिल्ला प्रमुखसहित पाँच जनाको ज्यान गएको छ । जिल्ला प्रमुख बाहेकका बाँकी…

भारतमा पहिलो पटक कोरोनाका सक्रिय सङ्क्रमितभन्दा निको हुने बढी

 जेठ २८, २०७७

काठमाडौँ, जेठ २८ : भारतमा पहिलो पटक कोरोनाभाइरसका सक्रिय सङ्क्रमितभन्दा बढी निको हुनेको सङ्ख्या बढेको छ । भारतमा बुधबारसम्म कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या दुई लाख ७६ हजार छन् । लगातार…

फ्लोयडलाई अन्तिम श्रद्धाञ्जली दिँदै ह्युस्टनमा अन्त्येष्टि गरियो

 जेठ २८, २०७७

काठमाडौँ, जेठ २८ : प्रहरी नियन्त्रणमा मृत्यु भएका अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा करिब पाँच सय जनाको उपस्थिति रहेको थियो । फ्लोयडको गृहनगर अमेरिकाको…

दक्षिणपश्चिम चीनमा भारी वर्षा, बाढी र डुबानमा परी आठको मृत्यु

 जेठ २७, २०७७

गुइयाङ, जेठ २७ : चीनको दक्षिणपश्चिम प्रान्त क्विझाओमा केही दिनदेखि अविरल वर्षापछि आएको बाढी र डुवानका कारण कम्तीमा आठ जनाको मृत्यु भएको स्थानीय विपत व्यवस्थापन विभागले जनाएको छ । वर्षाका…

बुरुण्डीका राष्ट्रपतिको निधन

 जेठ २७, २०७७

काठमाडौं, जेठ २७ : उत्तर अफ्रिकी राष्ट्र बुरुण्डीका राष्ट्रपति दिवङ्गत हुनुभएको छ । राष्ट्रपति पिएरी कुरुन्जिजा ५५ वर्षीय हुनुहुन्थ्यो । उहाँको हृदयघातको कारणले मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।

अफगानिस्तानका पूर्व सांसदको हत्या

 जेठ २७, २०७७

काबुल, जेठ २७ : अफगानिस्तानका पूर्व सांसद अब्दुल वाली अहमदजाईको तालिवान समूहले गोली हानी हत्या गरेको छ । अफगानिस्तानको पूर्वी प्रान्त लोगारको राजधानी पोल–ए–अलाम क्षेत्रमा पूर्व सांसदलाई अपहरण गरी आक्रमण…