अन्तर्राष्ट्रिय

अजरबैजान र अर्मेनियाबीचको युद्धविरामको राष्ट्रसंघीय महासचिवद्धारा स्वागत

 असोज २५, २०७७

संयुक्त राष्ट्रसंघ,असोज २५ : अजरबैजान र अर्मेनियाबीच शनिबार भएको युद्धबिरामको संयुक्त राष्ट्रंघीय महासचिव एन्टोनियो गुटर्रेसले स्वागत गर्नुभएको छ । महासचिव गुटर्रेसका प्रवक्ता स्टेफन डुजारिकले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा सो कुरा…

किमद्वारा कोरोनाभाइरस सङ्क्रमितको सुस्वास्थ्यको कामना

 असोज २४, २०७७

सियोल, असोज २४ : उत्तर कोरियाका नेता किम जोङ उनले महामारीको वेवास्था गर्दै गरिएको सैन्य परेडमा शनिबार विश्वभरका कोरोनाभाइरस सङ्क्रमितको सुस्वास्थ्यको कामना व्यक्त गर्नुभएको छ । अमेरिका–उत्तर कोरियाबीचको भएका शिखर…

विगत ४८ घण्टामा एक हजारभन्दा बढी आप्रबासी स्पेनमा अवतरण : रेडक्रस

 असोज २४, २०७७

मड्रिड, असोज २४ : पछिल्ला ४८ घण्टामा एक हजार भन्दा बढी अवैध अफ्रिकी आप्रवासीहरू स्पेनी क्यानरी टापुमा अवतरण गरिसकेका स्पेनी रेडक्रस सोसाइटीले जानकारी गराएको छ । रेडक्रसका अनुसार कम्तीमा १०…

बङ्गलादेशमा तीन लाख ७७ हजार बढी कोभिड–१९ सङ्क्रमित

 असोज २४, २०७७

ढाका, असोज २४ : बङ्गलादेशमा पछिल्लो २४ घण्टामा कोभिड–१९ सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक हजार २०३ रहेको स्वास्थ्य सेवा निर्देशनालयले शनिबार जानकारी गराएको छ । बङ्गलादेशमा अहिलेसम्म कूल तीन लाख…

अमेरिकाको राष्ट्रपतीय बहस औपचारिक रुपमा रद्द

 असोज २४, २०७७

वासिङ्टन, असोज २४ : अमेरिकी राष्ट्रपति पदका लागि प्रतिस्पर्धा रहेका दुई उम्मेदबारबीचको दोस्रो बहस औपचारिक रुपमै रद्द गरिएको छ । राष्ट्रपति पदका उम्मेदवार रहनुभएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो बहसमा…

अजरबैजान र अर्मेनियाबीच युद्धविराम

 असोज २४, २०७७

मस्को, असोज २४ : अजरबैजान र अर्मेनियाबीच शनिबार युद्धबिरामका विषयमा सहमति भएको बताइएको छ । यी दुई देशबीच युद्धविरामको सम्झौता भएको र शनिबारदेखि युद्धविराम लागू हुने रुसी विदेश मन्त्रीले जानकारी…

यी हुन् कोरोना भाइरसबाट अत्यन्त प्रभावित मुलुक

 असोज २४, २०७७

न्युयोर्क, असोज २४ : संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७८ लाख ९४ हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय शनिबार जानकारी दिएको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने…

टिकटक पाकिस्तानमा पनि प्रतिवन्ध

 असोज २४, २०७७

पाकिस्तान, असोज २४ : सामाजिक सञ्जाल टिकटक प्रतिवन्ध लगाउने देशहरुको सूचीमा पाकिस्तान पनि थपिएको छ । चिनियाँ एप टिकटकलाई यसअघि भारत, अमेरिकालगायतका देशहरुले प्रतिवन्ध लगाइसकेकोमा शुक्रबारदेखि पाकिस्तानले पनि प्रतिवन्ध लगाएको…

ट्रम्प चुनावी र्यालीका लागि तयार, बाइडेनसँग बहसका लागि अनिच्छुक

 असोज २३, २०७७

वासिङ्टन, असोज २३ : अमेरिकी राष्ट्रपतीय बहसका लागि अनिच्छुक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी र्यालीका लागि भने तयार रहेको बताउनु भएको छ । गत शुक्रबार कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएका ट्रम्पले एक…

इथियोपियामा लडाकूको आक्रमणमा १४ सर्वसाधारण मारिए

 असोज २३, २०७७

आदिस अबाबा,असोज २३ : अफ्रिकी मुलुक इथियोपियाको पश्चिमी बेनीशान्गुल–गुमुज क्षेत्रमा लडाकू समूहले गरेको आक्रमणमा १४ जना सर्वसाधारणको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ । एक जना सुरक्षा अधिकारीका अनुसार सेनाले…