अन्तर्राष्ट्रिय
के लालु यादव रिहा होलान् रु झारखण्ड अदालतले दियो जमानत
राँची, असोज २३ : बिहारका पूर्व मुख्यमन्त्री एवं भारतीय राजनीतिका चर्चित व्यक्तित्व लालु प्रसाद यादवलाई झारखण्ड उच्च अदालतले शुक्रबार एउटा मुद्दामा जमानत दिएको छ । चारा घोटालासँग सम्बन्धित एउटा मुद्दामा…
जापानले अर्को नोभेम्बरदेखि १२ देशबाट आउन दिने
टोकियो, २३ असोज जापानले आगामी नोभेम्बरदेखि १२ देशबाट आउन चाहनेहरुलाई यात्रा अनुमति दिने तयारी गरेको छ । कोरोनाभाइरसको महामारी फैलिदै गएकाले बन्द गरिएको यात्रा अनुमतिलाई खुल्ला गरेर सरकारले ती देशहरुबाट…
भारतका केन्द्रीय मन्त्री राम विलास पासवानको निधन
नयाँदिल्ली, असोज २३ : भारतका केन्द्रीय मन्त्री राम विलास पासवानको बिहीबार निधन भएको छ । उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालय सम्हाल्दै आउनु भएका पासवान केही हप्ता अगाडिदेखि नै…
कुबेतका नयाँ अमिरद्वारा लोकतन्त्र र शान्तिको प्रतिबद्धता व्यक्त
कुबेत, असोज २२ : खाडी राष्ट्र कुबेतका नयाँ अमिर शेख मेशाल अल–अहमद अल–सबाहले बिहीबार संसद समक्ष पद तथा गोपनीयताको शपथ लिनुभयो । सपथग्रहण समारोहमा सम्बोधन गर्दै अमिर अल–सबाहले लोकतन्त्र र…
सन् २०२१ मा भारतीय अर्थतन्त्र ९.६ प्रतिशत खुम्चिन्छः विश्व बैंक
वासिङ्टन, असोज २२ : कोरोनाभाइरस महामारीका कारण चालू आर्थिक वर्ष सन् २०२०–२१ मा भारतको अर्थतन्त्र ९.६ प्रतिशतले खुम्चिने विश्व बैंकले जनाएको छ । दक्षिण एसियामा भारतको अर्थतन्त्र सबैभन्दा ठूलो छ…
अफगानिस्तानमा रहेका अमेरिकी सेना क्रिसमस पहिले फर्किनुपर्छ : ट्रम्प
वासिङ्टन, असोज २२ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा तैनाथ अमेरिकी सेनालाई क्रिसमस पहिले नै स्वदेश फर्काइने बताउनु भएको छ । उहाँले सामाजिक सञ्जाल ट्वीटरमार्फत् अमेरिकी सबै सेनालाई आगामी क्रिसमस…
ब्राजिलमा ५० लाखभन्दा बढीमा कोभिड–१९ सङ्क्रमण पुष्टि
साओ पाओलो, ब्राजिल, असोज २२ : ब्राजिलमा बुधबार कोभिड–१९ सङ्क्रमितको ३१ हजार ५५३ भएसँगै कूल सङ्क्रमितको सङ्ख्या ५० लाख ६९४ पुगेको जोन हकिन्स विश्वविद्यालयको विज्ञान तथा इन्जिनियरिङ्ग व्यवस्थापन केन्द्रले बिहीबार…
दक्षिण कोरियामा गर्भपतनसम्बन्धी मान्यता दिने गरी कानुन निर्माण हुदै
सोल, असोज २१ : दक्षिण कोरियामा गर्भपतनसम्बन्धी कानुन ल्याइने कानुन मन्त्रालयले बुधबार जानकारी छ । उक्त मन्त्रालयका अनुसार महिलालाई १४ हप्ता सम्मको गर्भपतन गराउन पाउने गरी कानुनको मस्यौदा हुन लागेको…
प्रदर्शनका क्रममा किर्गिस्तानमा नौ सय घाइते : स्वास्थ्य मन्त्रालय
विश्केक,असोज २१ : मध्य एसियाली मुलुक किर्गिस्तानमा भइरहेको प्रदर्शनका क्रममा घाइते भएकाहरुको संख्या ९११ पुगेको छ । देशको स्वास्थ्य मन्त्रालयले यसअघि ७०० जना घाइते भएको जनाएकामा बुधबार ९११ जना घाइते…
कोभिड–१९ राहत प्याकेजमा चुनावअघि डेमोक्रेटसँग वार्ता हुँदैनः ट्रम्प
वासिङ्टन, असोज २१ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड–१९ राहत प्याकेजका सम्बन्धमा डेमोक्रेटिक पार्टीसँग चुनाव अघिसम्म छलफल अन्त्य भएको घोषणा गर्नु भएको छ । अमेरिकी केन्द्रीय बैंक ९फेडरल रिजभ्र्स० ले…
लोकप्रिय
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति : ट्रम्प
साउन १७, २०८३
बीसौँ एसियन खेलकुद : कञ्चनपुरका नौ खेलाडी मैदानमा
साउन १७, २०८३
गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने
साउन १७, २०८३






