अन्तर्राष्ट्रिय
कोरोनाभाइरसबाट विश्वभर १० लाख ३८ हजारको मृत्यु
पेरिस, असोज १८ : विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस ९कोभिड–१९० को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या आइतबारसम्म १० लाख ३८ हजार पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार कोभिड–१९ बाट सङक्रमित हुनेको…
बेलायतमा पछिल्लो समयमा ठूलो संख्यामा कोरोना भाइरसका सङ्क्रमित बढ्दै
लन्डन,असोज १८ : बेलायतमा फेरि पनि कोभिड १९ का सङ्क्रमितहरुको संख्या झन् बढ्न थालेको छ । लन्डनबाट प्राप्त पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घन्टा यतामात्र करिब १२ हजार ८७२ जना…
अमेरिका र मोरक्कोबीच १० वर्षे सैन्य सम्झौता
राबात, असोज १८ : संयुक्तराज्य अमेरिका र उत्तर अफ्रिकी मुलुक मोरक्कोबीच दश वर्षे सैन्य सहयोग सम्झौता भएको छ । अमेरिकी रक्षामन्त्री मार्क एस्परले मोरक्कोको दुई दिने भ्रमणका क्रममा सैन्य सहयोग…
सुडान सरकार र विद्रोही नेताहरूबीच युद्ध अन्त्यका लागि सम्झौतामा हस्ताक्षर
जुबा, दक्षिण सुडान, असोज १८ : सुडानको संक्रमणकालीन सरकार र विद्रोही गठबन्धनबीच शनिबार दक्षिण सुडानमा जारी युद्ध अन्त्य गर्ने उद्देश्यले एक सम्झौतामा हस्ताक्षर भएको छ । यस सम्झौताबाट देशमा जारी…
जर्मन एकीकरणका तीस वर्ष पूरा
बर्लिन, असोज १८ : जर्मनीले शनिबार कोरोनाभाइरस महामारीबीच संक्षिप्त कार्यक्रम गरी दुई जर्मनीबीचको पुनर्मिलनको उत्सव मनाएको छ । बर्लिनबाट करिब २५ किलोमिटर दक्षिण पश्चिममा पर्ने पोट्सड्याम शहरमा आयोजित समारोहमा राष्ट्रपति…
राष्ट्रपति ट्रम्पलाई ओबामाद्वारा स्वास्थ्यलाभको कामना
काठमाडौं, असोज १७ : पूर्ब राष्ट्रपति बराक ओबामाले कोरोना सङ्क्रमित राष्ट्रपति ट्रम्पलाई शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँले ट्रम्प दम्पत्तीलाई सामाजिक सञ्जालमा लाभको कामना गर्नुभएको हो । राष्ट्रपति ट्रम्पको…
अजरबैजानले नागोर्नो काराबाख युद्धमा तीन हजार सैनिक गुमायो
यारेभिन, अर्मेनिया, असोज १७ : नागार्नो–काराबाख क्षेत्रमा जारी भिडन्तका क्रममा अजरबैजानले तीन हजार भन्दा बढी सैनिक गुमाएको अर्मेनियाले जनाएको छ । यसअघि अजरबैजानको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सेप्टेम्बर २७…
भारतमा कोरोनाबाट मृत्यु भएकाहरुको संख्या एक लाख नाघ्यो
नयाँदिल्ली, असोज १७ : भारतका कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप एक हजार ६९ जनाको मृत्यु भएसँगै शनिबार बिहानसम्ममा कुल मृतकको संख्या…
अमेरिकी राष्ट्रपतिका प्रतिस्पर्धी जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ
वासिङ्टन, असोज १७ : अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक तर्फका उम्मेदवार जो बाइडेनको कोरोना भााइरस जाँचको रिपोर्ट नेगेटिभ आएको बताइएको छ । उहाँका चिकित्सक डा केभिन कोनरले सो कुराको जानकारी दिनुभएको…
कोरोना सङ्क्रमित राष्ट्रपति ट्रम्प अस्पताल भर्ना
काठमाडौं, असोज १७ : कोरोनाभाइरसको पुष्टि भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना हुनुभएको छ । व्हाइट हाउसले राष्ट्रपति ट्रम्पमा उच्च मनोबल देखिए पनि थकित महसुस गरेपछि साबधानी अपनाउँदै अस्पताल लगिएको…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२
कांग्रेस विशेष महाधिवेशन : कार्यविधि पारित
पुष २८, २०८२






