अन्तर्राष्ट्रिय

कोरोनाविरुद्धको खोप नआउदासम्म दिल्लीका विद्यालय बन्द हुने

 मंसिर १०, २०७७

नयाँदिल्ली, मंसिर १० : भारतको केन्द्रीय राजधानी रहेको दिल्ली प्रदेशमा कोरोनाभाइरस विरुद्धको खोप नआउदासम्म विद्यालय बन्द नै रहने भएका छन् । खोप नआउदासम्म बालबालिकाहरु विद्यालयमा सुरक्षित हुन नसक्ने भएकाले अहिले…

कोभिड–१९ विरुद्धको खोपको अनुमतिका लागि फाइजरद्वारा आवेदन

 मंसिर ०६, २०७७

वासिङ्टन, मंसिर ६ : अमेरिकी औषधि कम्पनी फाइजर र उसको जर्मनी सहयात्री वायोएनटेकले कोभिड–१९ विरुद्ध बनाएको खोप प्रयोगका लागि अनुमति माग्दै अमेरिकामा स्थानीय समय अनुसार शुक्रवार आवेदन दिएका छन् ।…

बङ्गलादेशमा चार लाख ४५ हजार २८१ कोरोना संक्रमित

 मंसिर ०६, २०७७

ढाका, मंसिर ६ : मङ्सिर बङ्गलादेशमा शनिबारसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या चार लाख ४५ हजार २८१ पुगेको यहाँको राष्ट्रिय स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ । मुश्लिम बहुल यस मुलुकमा कोभिड–१९ सङ्क्रमित…

दिल्लीमा मात्रै एकै दिनमा ११८ कोरोना संक्रमितको मृत्यु

 मंसिर ०६, २०७७

नयाँदिल्ली, मंसिर ६ : भारतको केन्द्रीय राजधानी दिल्लीमा मात्रै कोरोनाभाइरसबाट एकैदिनमा ११८ जनाको मृत्यु भएको छ । दिल्ली प्रदेश सरकारले प्रकाशित गरेको स्वास्थ्य बुलेटिनमा दिल्लीमा मात्रै कुल आठ हजार १५९…

जर्मनीमा एकैदिनमा २३ हजार कोरोना संक्रमित थपिए

 मंसिर ०६, २०७७

बर्लिन, मंसिर ६ : जर्मनीमा कोरोनभाइरसबाट सङ्क्रमितको कुल सङ्ख्या नौ लाखभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार जर्मनीमा अहिलेसम्म कुल नौ लाख दुई हजार ५२८ जना…

ब्राजिलमा कोभिड सङ्क्रमितको सङ्ख्या ६० लाख नाघ्यो

 मंसिर ०६, २०७७

ब्रासिलिया, मंसिर ६ : ब्राजिलमा गएको २४ घण्टाभित्र शुक्रबार मात्र ३८ हजार जनाभन्दा बढी नयाँ सङ्क्रमित भेटिएका छन् । सो कुरा यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको समाचारमा जनाइएको छ ।…

जी२० का नेताहरूलाई एकताबद्ध हुन राष्ट्रसङ्घका महासचिवद्वारा आग्रह

 मंसिर ०६, २०७७

ब्रासिलिया, मंसिर ६ : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले विश्वका जी २० का नेताहरूलाई एकताबद्ध भएर काम गर्न आग्रह गर्नुभएको छ । उहाँले विश्वमा हाल देखा परिरहेका विभिन्न खालका समस्याको…

कोरोना सङ्कट गहिरियो, क्यालिफोर्नियामा घरमै बस्न आदेश

 मंसिर ०५, २०७७

क्यालिफोर्निया, मंसिर ५ : कोरोनाभाइरसको सङ्क्रमण अत्यधिक वृद्धि हुँदै गएको भन्दै अमेरिकाको क्यालिफोर्निया राज्यमा मानिसलाई घरमै बस्न आदेश दिइएको छ । क्यालिफोर्नियाको सार्वजनिक स्वास्थ्य विभागले अत्यावश्यक कामबाहेक अन्य अवस्थामा घरबाहिर ननिस्कन…

भारतमा सङ्क्रमितको संख्या ९० लाख नाघ्यो

 मंसिर ०५, २०७७

नयाँदिल्ली, मंसिर ५ : भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या ९० लाख नाघेको छ । शुक्रबार मात्रै ४५ हजार ८८२ जना नयाँ सङ्क्रमित थपिएका हुन् । कुल सङ्क्रमणमुक्त भएकाहरुको संख्या भने…

फाइजरले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप ९४ प्रतिशत प्रभावकारी

 कार्तिक २४, २०७७

वासिङ्टन, कात्तिक २४ : औषधि निर्माण कम्पनीहरू फाइजर र वायो एन टेकले संयुक्तरूपमा विकास गरेको कोभिड–१९ विरुद्धको खोपको ९४ प्रतिशत प्रभावकारिता पाइएको बताइएको छ । कम्पनीले ४३ हजार ५३८ विभिन्न…