अन्तर्राष्ट्रिय
भारतमा सरकार र किसान प्रतिनिधिबीच आठौँ चरणको वार्ता
नयाँ दिल्ली, पुस २० : भारतमा केन्द्रीय सरकारका प्रतिनिधि र आन्दोलनरत किसानका प्रतिनिधिबीच सोमबार आठौँ चरणको वार्ता भएको छ । आठौँ चरणसम्म पनि वार्ता निश्कर्षमा नपुगेकाले नवौँ चरणको वार्ता जनवरी…
टेस्लाले एकवर्ष बेच्यो झण्डै पाँच लाख विद्युतीय कार
वासिङ्टन, पुस २० : अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सन् २०२० मा ठूलो संख्यामा विद्युतीय कार बिक्री गरेको छ । कम्पनीले सन् २०२० मा करिब ५ लाख कार बिक्री…
विद्यालय खुलेपछि खुशी छन् केन्याली विद्यार्थी
नैरोबी, पुस २० : कोरोनाभाइरस महामारीको कारण १० महिना अगाडि बन्द भएका विद्यालय सोमबार खुलेपछि केन्याका लाखौं विद्यार्थी पहिलो पटक विद्यालयमा उपस्थित भै शिक्षा आर्जन गरेका छन् । विद्यार्थीहरूले विद्यालय…
भारतमा कोरोनाविरुद्धका दुई खोपलाई स्वीकृति, खोप ७० प्रतिशत प्रभावकारी
नयाँदिल्ली, पुस १९ : भारतमा कोरोनाविरुद्धको दुईवटा खोपलाई प्रयोगका लागि स्वीकृति दिइएको छ । सेरम इन्स्टिच्यूट अफ इन्डिया र भारत बायोटेकका खोपलाई आपतकालीन अवस्थामा प्रयोग गर्न अनुमति दिइएको हो ।…
बेलायतमा कोभिड–१९ संक्रमण बढिरहेका समय विद्यालय खोल्ने तयारी
लन्डन, पुस १९ : कोरोनाभाइरस सङ्क्रमणका घटनामा वृद्धि भएपछि विश्वव्यापी समस्या बनेको कोभिड–१९ सँगको प्रतिरोधी कदमका रूपमा कडा प्रतिबन्धात्मक नियमलाई लागु गर्नुपर्ने हुनसक्ने कुरा बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आइतवार बताउनुभएको…
भारतको उत्तर प्रदेशमा दाहसंस्कारस्थलको छाना खस्दा कम्तीमा १७ को मृत्यु
गाजियावाद, उत्तर प्रदेश, पुस १९ : भारतको उत्तर प्रदेशस्थित मुराद नगरमा आइतबार दाहसंस्कारस्थलको छाना खस्दा कम्तीमा १७ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । घटनामा कम्तीमा ३८ जना घाइते भएका…
भारतमा कोरोनाविरुद्धका दुई खोप प्रयोगका लागि अनुमति
काठमाडौं, पुस १९ : भारतमा कोरोनाविरुद्धको दुई ओटा खोप प्रयोगको अनुमति पाएको छ । भारतको औषधि नियामक निकायले भारत बायोटेकले उत्पादन गरेको र आष्ट्रा जेनेकासँगको समन्वयमा उत्पादित सिरम इन्स्टिच्युटको खोपलाई…
नाइजरमा सशस्त्र समूहको आक्रमणबाट कम्तीमा ७० को मृत्यु
निआमे, नाइजर, पुस १९ : मालीको सिमाना नजिक पर्ने अफ्रिकी मुलुक नाइजरको पश्चिमी तिल्लाबेरी क्षेत्रको नाइजेरियाली गाउँहरूमा शनिबार एक सशस्त्र हतियारधारी समूहले आक्रमण गर्दा कम्तिमा ७० नागरिकको मृत्यु भएको र…
अफगानिस्तानमा रक्तपात जारी रहेकै अवस्थामा शान्ति वार्ता शुरु
काबुल, पुस १९ :अफगानिस्तानमा राजनीतिक प्रेरित हत्या र हिंसाका घटना दिनहुँ भइरहेकै अवस्थामा अफगान सरकार र प्रमुख विद्रोही तालिबान समूहबीच कतारमा पुनः वार्ता शुरु भएको छ । महिनौंदेखि वार्ताको क्रम…
भारतमा पहिलो चरणमा ३ करोडलाई निःशुल्क खोप दिइने
नयाँदिल्ली, पुस १९ : भारत सरकारले पहिलो चरणमा कोरोना भाइरसविरुद्धको खोप देशभरि नै निःशुल्क उपलब्ध हुने जनाएको छ । भारतका स्वास्थ्यमन्त्री डा. हर्ष बर्धनले शनिबार राजधानी नयाँदिल्लीमा खोप अभियानको पूर्वतयारीको अवलोकनका…
लोकप्रिय
बीसौँ एसियन खेलकुद : कञ्चनपुरका नौ खेलाडी मैदानमा
साउन १७, २०८३
गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने
साउन १७, २०८३
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति : ट्रम्प
साउन १७, २०८३






