अन्तर्राष्ट्रिय

संकटकाल आवश्यक नभएको जापानका प्रधानमन्त्रीको भनाइ

 पुष १०, २०७७

टोकियो, पुस १० : जापानका प्रधानमन्त्री योशिहिडे सुगाले जापानमा संकटकाल लगाउन आवश्यक नभएको बताउनुभएको छ । कोरोनाभाइरसको महामारी फैलिन रोक्न जापानमा संकटकाल लगाउने वा नलगाउने भन्ने चर्चा चलिरहेका समय प्रधानमन्त्री…

भारतमा कोभिड–१९ बाट एक लाख ४७ हजारको मृत्यु

 पुष १०, २०७७

नयाँदिल्ली, पुस १० : भारतमा कोभिड–१९ बाट शुक्रबारसम्म मृत्यु हुनेको संख्या एक लाख ४७ हजार पुगेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टामा २३ हजारभन्दा बढी व्यक्ति कोरोना…

लण्डनमा प्रत्येक ५० मा एक जनामा भाइरसको सङ्क्रमण

 पुष ०९, २०७७

काठमाडौं, पुस ९ : बेलायतको मुख्य शहर समेत रहेको राजधानी लण्डनमा हालै गरिएको एक अध्ययन सर्वेक्षण (ओएनएस)मा प्रत्येक ५० जनामध्ये एकमा कोरोनाभाइरसको सङ्क्रमण हुने तथ्याङ्क सार्वजनिक भएको छ । लण्डनको कुल…

इजरायलमा पुनः लकडाउन हुने

 पुष ०९, २०७७

जेरुसेलम, पुस ९ : कोरोनाभाइरसको महामारी थप फैलिन नदिनका लागि इजरायलमा तेस्रो चरणको पूर्ण लकडाउन सुरु गरिने भएको छ । लकडाउन देशव्यापी हुने र स्थानीय समय अनुसार आगामी आइतबार बेलुका…

२४ घण्टामा भारतमा २४ हजार ७१२ नयाँ सङ्क्रमित पुष्टि

 पुष ०९, २०७७

नयाँदिल्ली, पुस ९ : भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या बिहीबारसम्म एक करोड एक लाख २३ हजारभन्दा बढी पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा २४ हजार ७१२ नयाँ सङ्क्रमित फेला…

कोभिडको बेला अग्रपंक्तिमा काम गरेका आप्रवासीले नागरिकता पाउँदै

 पुष ०८, २०७७

काठमाडौं, पुस ८ : कोभिड–१९ को बेला अग्रपंक्तिमा रहेर काम गर्ने आप्रबासी कामदारलाई पुरस्कार स्वरुप फ्रान्सले नागरिकता प्रदान गर्ने भएको छ । उनीहरुलाई ‘फास्ट ट्रयाक’ विधि अपनाएर नागरिकता प्रदान गरिनेछ ।…

आलोपालोमा कुरा नमिलेपछि इजरायलको संसद् विघटन

 पुष ०८, २०७७

काठमाडौं, पुस ८ : इजरायल सरकारले संसद् विघटन गरेको छ । बुधबार प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गठबन्धनले संसदमा बजेट पारित गराउन नसकेपछि संसद् विघटनको निर्णय गरेको हो । संसद् विघटनपछि आगामी…

कोरोनाभाइरसको नयाँ प्रकारलाई लिएर थुप्रै देशद्वारा यूकेको यात्रामाथि प्रतिबन्ध घोषणा

 पुष ०६, २०७७

काठमाडौं, पुस ६ : यूकेमा कोरोनाभाइरसको एउटा नयाँ प्रकार देखिएपछि थुप्रै देशहरूले त्यहाँको यात्रामाथि प्रतिबन्ध घोषणा गर्न थालेका छन्। नयाँ प्रकारको भाइरस झन् सङ्क्रामक र नियन्त्रणबाहिर गएको विवरण सार्वजनिक भएका…

यूरोपको केही भागमा पुनः लकडाउन घोषणा

 पुष ०६, २०७७

ब्रसेल्स, पुस ५ : विश्व समुदायले कोभिड–१९ विरुद्धको खोप विकास र परीक्षणका नतिजाहरू सार्वजनिक भइरहेका समय महामारी पुनः फैलिन थालेको भन्दै यूरोपका अधिकांश मुलुकहरूले लकडाउनको योजना सार्वजनिक गरेका छन् ।…

भारतमा कोरोना संक्रमित एक करोड बढी

 पुष ०६, २०७७

नयाँदिल्ली, पुस ५ : भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या आइतबारसम्म एक करोड भन्दा बढी भएको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २४ हजार ६२४ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको…