अन्तर्राष्ट्रिय

भारतमा बायोटेकको कोभिड–१९ विरुद्धको आपतकालिन खोप प्रयोगका लागि सहमति

 पुष १९, २०७७

नयाँ दिल्ली, पुस १८ : भारतको औषधि व्यवस्थाका लागि विशेषज्ञहरूको समूह (ड्रग्स कन्ट्रोलर जनरल अफ इंडिया–डीसीजीआई)ले भारतीय बायोटेकको स्वदेशमा नै विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई भ्याक्सिनलाई नियन्त्रित तर आपतकालीन प्रयोगका…

टोकियोमा तेस्रो लहर फैलिनबाट रोक्न स्वास्थ्य सङ्कटकाल लगाउन आग्रह

 पुष १८, २०७७

टोकियो, पुस १८ : टोकियोका गभर्नरले शनिबार जापानको केन्द्रीय सरकारलाई आपतकालिन अवस्था घोषणा गर्न आग्रह गर्नुभएको छ । देशले कोरोनाभाइरसको तेस्रो लहरको सामना गरिरहेको र कोभिड–१९ सङक्रमितको संख्यामा अत्यधिक वृद्धि…

कुपोषणको चरम अवस्थामा यमनी बालबालिका

 पुष १८, २०७७

काठमाडौं, पुस १७ : “मलाई के आशा छ भने म चाँडै निको हुनेछु र फेरि स्कुल जान पाउनेछु,” यमनको राजधानी सानाका एक जना अति कुपोषित बालक मुराद मोहम्मद भन्छन् ।…

भारतमा कोरोना संक्रमित एक करोड तीन लाख ५ हजारभन्दा बढी

 पुष १८, २०७७

नयाँदिल्ली, पुस १८ : भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शनिबारसम्म एक करोड ३ लाख ५ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १९ हजार ७९ नयाँ सङ्क्रमित…

चीनले आफैले निर्माण गरेको कोरोना विरुद्धको खोपलाई प्रयोगको स्वीकृति दियो

 पुष १८, २०७७

बेइजिङ, पुस १८ : चीनले आफ्नो देशमा निर्माण भएको कोरोना भाइरस विरुद्धको खोपलाई यहाँ प्रयोग गर्ने अनुमति बिहीबार दिएको जनाएको छ । चीनको एक सरकारी स्वामित्वमा रहेको औषधि उत्पादक कम्पनी…

फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति

 पुष १७, २०७७

जेनेभा, पुस १७ : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । संगठनले खोप स्वीकृत गरेसँगै विश्वका विभिन्न देशले…

फ्रान्सका १५ क्षेत्रमा रात्रिकालिन निशेधाज्ञा थप

 पुष १७, २०७७

पेरिस, पुस १७ : फ्रान्समा कोरोनाभाइरसको सङ्क्रमण दर बढ्दै गएपछि नियन्त्रणका लागि देशका विभिन्न १५ क्षेत्रमा रात्रिकालिन निशेधाज्ञाको घोषणा सरकारले आइतबार गरेको छ । सरकारले साविकको ८ बजेपछिको निशेधाज्ञालाई ६…

नयाँ बर्षको पहिलो दिन तीन लाख ७१ हजार शिशुको जन्म

 पुष १७, २०७७

नोम पेन, पुस १७ : नयाँ बर्ष सन् २०२१ को पहिलो दिन जनवरी १ का दिन संसारभरी तीन लाख ७१ हजार ५०४ जना जन्मिएको युनिसेफले जनाएको छ । हजारौँ नयाँ…

भारतमा एकै दिनमा ११ लाख २७ हजार २४४ जनाको कोरोना भाइरस नमूना परीक्षण

 पुष १६, २०७७

नयाँदिल्ली, पुस १६ : भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बिहीबारसम्म एक करोड दुई लाख ६६ हजारभन्दा बढी पुगेको छ । पछिल्लो चौबीस घण्टाको अवधिमा भारतमा २१ हजार ८२२ नयाँ सङ्क्रमित…

एयरबस र वोइङबीचको विवादबीच अमेरिकी कर वृद्धिको निर्णयप्रति ईयूद्वारा दुःख व्यक्त

 पुष १६, २०७७

ब्रसेल्स, पुस १६ : युरोपेली संघले विमान निर्माता कम्पनीहरु एयरबस र बोइङ्गको विवादबीच फ्रान्सेली र जर्मन उत्पादनहरुमा बढी शुल्क लगाउने संयुक्त राज्य अमेरिकाको निर्णयप्रति दुःख व्यक्त गरेको छ । विश्वका…