अन्तर्राष्ट्रिय

भारतमा दुई लाख ८१ हजार ६६७ सक्रिय सङ्क्रमित

 पुष १२, २०७७

नयाँदिल्ली, पुस ११ : भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या शनिबारसम्म एक करोड एक लाख ६९ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २२ हजार २७३ नयाँ सङ्क्रमित…

ईयूले फाइजर–बायोएनटेकद्वारा निर्मित खोप प्रयोग गर्ने

 पुष ११, २०७७

ब्रसेल्स, पुस ७ : युरोपेली संघ (ईयू)को औषधिसम्बन्धी नियामक निकायले सो समूहमा आबद्ध २७ राष्ट्रमा फाइजर–बायोएनटेकले बनाएको कोभिड–१९ विरुद्धको खोप प्रयोग गर्न सिफारिस गरेको छ । ‘युरोपियन मेडिसिन्स एजेन्सी’ (ईएमए)…

बेलायतमा कोभिडविरूद्ध प्रभावकारी हुनसक्ने नयाँ औषधि परीक्षण गरिँदै

 पुष ११, २०७७

लण्डन, पुस ११ : बेलायतका वैज्ञानिकहरूले कोभिड–१९ बाट आपतकालीन रक्षा गर्न सक्ने विश्वास गरिएको एउटा औषधि विकास गरिएको बताएका छन् । यद्यपि उक्त औषधि हाल परीक्षणको क्रममै रहेको बताइएको छ…

नयाँ प्रकारको कोरोनाभाइरसको संक्रमण युरोपेली देशमा देखिन थाल्यो

 पुष ११, २०७७

काठमाडौं, पुस ११ : नयाँ प्रकारको कोरोनाभाइरसको सङ्क्रमण युरोपेली देशहरुमा पनि देखिन थालेको छ । युरोपेली संघ अन्तर्गतका आठ ओटा मुलुकमा नयाँ प्रकारको कोरोनाभाइरस देखिन थालेको पुष्टि भएको विश्व स्वास्थ्य…

भारतमा कोरोना सङ्क्रमित एक करोड एक लाख ६९ हजार बढी

 पुष ११, २०७७

नयाँदिल्ली, पुस ११ : भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या शनिबारसम्म एक करोड एक लाख ६९ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २२ हजार २७३ नयाँ सङ्क्रमित…

‘किसानका समस्या समाधानका लागि सरकार प्रतिवद्ध’

 पुष १०, २०७७

नयाँ दिल्ली, पुस १० : कृषि क्षेत्रको सुधारसम्बन्धी कानूनमाथि असन्तुष्टि जनाउँदै आन्दोलनरत भारतीय किसानसँग समस्या समाधानका लागि नयाँ चरणको वार्ताका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार आग्रह गर्नुभएको छ ।…

मालीको विपक्षी दलका अध्यक्षको कोरोनाका कारण मृत्यु

 पुष १०, २०७७

बामाको, पुस १० : मालीको विपक्षी दल ‘युनियन फर रिपब्लिक एण्ड डेमोक्रेसी’का अध्यक्ष सौमैला सिसेको कोरोनाका कारण शुक्रबार निधन भएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि उपचारका लागि फ्रान्सको पेरिस लगिएकोमा…

संकटकाल आवश्यक नभएको जापानका प्रधानमन्त्रीको भनाइ

 पुष १०, २०७७

टोकियो, पुस १० : जापानका प्रधानमन्त्री योशिहिडे सुगाले जापानमा संकटकाल लगाउन आवश्यक नभएको बताउनुभएको छ । कोरोनाभाइरसको महामारी फैलिन रोक्न जापानमा संकटकाल लगाउने वा नलगाउने भन्ने चर्चा चलिरहेका समय प्रधानमन्त्री…

भारतमा कोभिड–१९ बाट एक लाख ४७ हजारको मृत्यु

 पुष १०, २०७७

नयाँदिल्ली, पुस १० : भारतमा कोभिड–१९ बाट शुक्रबारसम्म मृत्यु हुनेको संख्या एक लाख ४७ हजार पुगेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टामा २३ हजारभन्दा बढी व्यक्ति कोरोना…

लण्डनमा प्रत्येक ५० मा एक जनामा भाइरसको सङ्क्रमण

 पुष ०९, २०७७

काठमाडौं, पुस ९ : बेलायतको मुख्य शहर समेत रहेको राजधानी लण्डनमा हालै गरिएको एक अध्ययन सर्वेक्षण (ओएनएस)मा प्रत्येक ५० जनामध्ये एकमा कोरोनाभाइरसको सङ्क्रमण हुने तथ्याङ्क सार्वजनिक भएको छ । लण्डनको कुल…