अन्तर्राष्ट्रिय

अमेरिकी इतिहासका सबैभन्दा बढी श्रृखंलाबद्ध हत्या गर्ने ब्यक्तिको मृत्यु

 पुष १६, २०७७

काठमाडौं, पुस १६ : अमेरिकी इतिहासमा अहिलेसम्मकै सबैभन्दा बढी हत्यामा संलग्न ब्यक्तिको बिहीबार निधन भएको छ । क्यालिफोर्नियाको एक अस्पतालमा ८० वर्षीय सैम्युल लिटलको निधन भएको हो । तीन जना महिलाको…

अस्ट्राजेनिकाको खोपलाई बेलायतमा अनुमति

 पुष १६, २०७७

लन्डन, पुस १५ : फाइजर र मोडर्नाको तुलनामा केही कम प्रभावकारी देखिएको अक्सफोर्ड र अस्ट्राजेनिकाद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई बेलायत सरकारले अनुमति प्रदान गरेको छ । बेलायतमा अस्ट्राजेनिकाको खोपलाई आगामी…

सन् २०२० : महामारी र अनिश्‍चयको वर्ष

 पुष १६, २०७७

काठमाडौँ, पुस १६ : अंग्रेजी वर्ष सन् २०२० आजदेखि हामीबाट बिदा हुँदै छ । समग्रमा यो वर्ष विश्वभर महामारी, मृत्यु र अनिश्चयको पर्यायका रुपमा रह्यो । १ सय ९० भन्दा बढी देशमा…

अमेरिकामा पनि देखियो नयाँ स्वरूपको कोरोना

 पुष १५, २०७७

वासिङ्टन, पुस १५ अमेरिकामा पनि नयाँ स्वरूपको कोरोना भाइरस भेटिएको पुष्टि भएको छ । कोलोराडोका एक युवकमा नयाँ प्रकारको कोरोना भाइरस देखिएको बीबीसीले जनाएको छ । उनलाई अहिले आइसोलेसनमा निगरानीमा राखिएको छ ।…

महामारीबीच श्रीलङ्कामा पर्यटकको स्वागत सुरु

 पुष १३, २०७७

कोलम्बो, पुस १३ : कोरोनामहामारी फैलिइरहेका बेला श्रीलङ्कामा विदेशी पर्यटकलाई स्वागत अभियान सुरु भएको छ । विदेशी पर्यटक ल्याउने कार्य महामारीका कारण बन्द गरिएकोमा सोमबारदेखि सुरु भएकाले विमानस्थल पनि खुलेको…

कोभिडविरूद्ध प्रभावकारी हुनसक्ने नयाँ औषधिको बेलायतमा परीक्षण गरिँदै

 पुष १३, २०७७

लण्डन, पुस ११ : बेलायतका वैज्ञानिकहरूले कोभिड–१९ बाट आपतकालीन रक्षा गर्न सक्ने विश्वास गरिएको एउटा औषधि विकास गरिएको बताएका छन् । यद्यपि उक्त औषधि हाल परीक्षणको क्रममै रहेको बताइएको छ…

ट्रम्पद्वारा ९ खर्ब डलरको राहत प्याकेजमा हस्ताक्षर

 पुष १३, २०७७

वासिङटन, पुस १३ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नौ खर्ब डलरको राहत प्याकेज सम्बन्धी एक आदेशमा आइतबार हस्ताक्षर गर्नु भएको छ । एक साता अघि नै संसदले विधेयक पारित गरेपनि…

भारतमा चौबीस घण्टामा २० हजार २१ नयाँ सङ्क्रमित

 पुष १३, २०७७

नयाँदिल्ली, पुस १३ : भारतमा कोरोना भाइरस सङ्क्रमितको संख्या सोमबारसम्म एक करोड दुई लाख ७ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २० हजार २१ नयाँ सङ्क्रमित…

संयुक्त राष्ट्रसंघका महासचिवद्वारा शान्तिपूर्ण निर्वाचनको लागि आग्रह

 पुष १२, २०७७

संयुक्त राष्टसंघ, पुस १२ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले नाइजरमा विधायिका र राष्ट्रपति निर्वाचन शान्तिमय र सुरक्षित गर्नुपर्नेमा जोड दिनुभएको उहाँँका प्रवक्ताले शनिबार बताउनुभएको छ । गत डिसेम्बर १३…

नयाँ भाइरस यूरोप, जापान र क्यानाडामा समेत फैलिएको पुष्टि

 पुष १२, २०७७

काठमाडौं, पुस १२ : बेलायतमा पहिलोपटक पहिचान गरिएको कोभिड–१९ को नयाँ प्रकारको भाइरस यूरोपेली राष्ट्रसहित जापान, क्यानाडामा समेत पुष्टि भएको छ । बेलायतबाट फर्केर स्पेन, स्वीटजरल्याण्ड, स्वीडेन, फ्रान्स र लेबनान पुगेका…