अन्तर्राष्ट्रिय

भारतमा कोरोना संक्रमित एक करोड तीन लाख ५ हजारभन्दा बढी

 पुष १८, २०७७

नयाँदिल्ली, पुस १८ : भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शनिबारसम्म एक करोड ३ लाख ५ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १९ हजार ७९ नयाँ सङ्क्रमित…

चीनले आफैले निर्माण गरेको कोरोना विरुद्धको खोपलाई प्रयोगको स्वीकृति दियो

 पुष १८, २०७७

बेइजिङ, पुस १८ : चीनले आफ्नो देशमा निर्माण भएको कोरोना भाइरस विरुद्धको खोपलाई यहाँ प्रयोग गर्ने अनुमति बिहीबार दिएको जनाएको छ । चीनको एक सरकारी स्वामित्वमा रहेको औषधि उत्पादक कम्पनी…

फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति

 पुष १७, २०७७

जेनेभा, पुस १७ : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । संगठनले खोप स्वीकृत गरेसँगै विश्वका विभिन्न देशले…

फ्रान्सका १५ क्षेत्रमा रात्रिकालिन निशेधाज्ञा थप

 पुष १७, २०७७

पेरिस, पुस १७ : फ्रान्समा कोरोनाभाइरसको सङ्क्रमण दर बढ्दै गएपछि नियन्त्रणका लागि देशका विभिन्न १५ क्षेत्रमा रात्रिकालिन निशेधाज्ञाको घोषणा सरकारले आइतबार गरेको छ । सरकारले साविकको ८ बजेपछिको निशेधाज्ञालाई ६…

नयाँ बर्षको पहिलो दिन तीन लाख ७१ हजार शिशुको जन्म

 पुष १७, २०७७

नोम पेन, पुस १७ : नयाँ बर्ष सन् २०२१ को पहिलो दिन जनवरी १ का दिन संसारभरी तीन लाख ७१ हजार ५०४ जना जन्मिएको युनिसेफले जनाएको छ । हजारौँ नयाँ…

भारतमा एकै दिनमा ११ लाख २७ हजार २४४ जनाको कोरोना भाइरस नमूना परीक्षण

 पुष १६, २०७७

नयाँदिल्ली, पुस १६ : भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बिहीबारसम्म एक करोड दुई लाख ६६ हजारभन्दा बढी पुगेको छ । पछिल्लो चौबीस घण्टाको अवधिमा भारतमा २१ हजार ८२२ नयाँ सङ्क्रमित…

एयरबस र वोइङबीचको विवादबीच अमेरिकी कर वृद्धिको निर्णयप्रति ईयूद्वारा दुःख व्यक्त

 पुष १६, २०७७

ब्रसेल्स, पुस १६ : युरोपेली संघले विमान निर्माता कम्पनीहरु एयरबस र बोइङ्गको विवादबीच फ्रान्सेली र जर्मन उत्पादनहरुमा बढी शुल्क लगाउने संयुक्त राज्य अमेरिकाको निर्णयप्रति दुःख व्यक्त गरेको छ । विश्वका…

जपानमा सङ्कटकाल लगाउन सकिने सरकारको भनाइ

 पुष १६, २०७७

टोकियो, पुस १६ : जापानको राजधानी टोकियोमा मात्रै कोरोनाभाइरसबाट बिहीबार एकैदिन थप १३ सय जना सङ्क्रमित भएका छन् । सङ्क्रमितको सङ्ख्या यसैगरी बृद्धि हुँदै गएमा संकटकाल लगाउनुपर्ने अवस्था आउनसक्ने सरकारी…

सन् २०२० मा कोरोना महामारीदेखि ठूला राजनीतिक परिवर्तनका घटना

 पुष १६, २०७७

काठमाडौं, पुस १६ : अंग्रेजी नयाँ वर्ष सन् २०२० अरु बर्षहरुभन्दा धेरै फरक र पिडादायी भएर वितेको छ । विश्वलाई नै एकैचोटी ठप्प पारेको र अधिकांशलाई प्रभावित कोरोनाभाइरसको महामारीका कारण…

चीन सरकारले दियो सिनोफार्मको खोपलाई अनुमति

 पुष १६, २०७७

बेइजिङ, पुस १६ : चीन सरकारले सिनोफार्म कम्पनीद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई “सशर्त” अनुमति दिएको छ । चिनियाँ कम्पनी सिनोफार्मका अनुसार यो खोपको प्रभावकारिता ७९ प्रतिशत छ । सिनोफार्मको खोपलाई…