अन्तर्राष्ट्रिय

दक्षिण कोरियाले बिमानभन्दा छिटो कुद्ने रेल बनायो

 पुष २२, २०७७

सउल, पुस २२ : कोरियाली रेलमार्ग अनुसन्धान संस्थान ‘कोरेल’ले विश्वको सबैभन्दा द्रुतगतिमा कुद्ने रेलको सफल परीक्षण सम्पन्न गरेको छ । ‘कोरेल’को पछिल्लो रेल संस्करण हाइपरट्युब रेल प्रतिघण्टा एक हजार किलोमिटरका…

अमेरिकामा खोपसँगै कोभिडको त्रासमा थपिएको आश

 पुष २२, २०७७

वासिङ्टन डिसी, पुस २२ : चीनबाट शुरु भएर विश्वभर फैलिएको कोभिड–१९ को त्रास खोपको आविष्कारपछि सहज बन्न थालेको छ । अमेरिकालगायत विश्वका विभिन्न देशमा यो खोप पुग्न थालेको छ ।…

कोरोनाका कारण ६०० पत्रकारको मृत्यु

 पुष २२, २०७७

जेनेभा, पुस २२ : कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये विश्वभरी ६०० भन्दा बढी पत्रकारको मृत्यु भएको पाइएको छ । सन् २०२० को मार्चदेखि डिसेम्बर अन्त्यसम्ममा उनीहरुको मृत्यु भएको विवरण प्रेस स्वतन्त्रतासम्बन्धी…

भारतमा कोरोना संक्रमणबाट एक लाख ५० हजारको मृत्यु

 पुष २२, २०७७

नयाँदिल्ली, पुस २२ : भारतमा कोरोनाभाइरस संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या एक लाख ५० हजार ११४ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हालसम्म…

अमेरिकाको सभामुखमा पेलोसी पुनः निर्वाचित

 पुष २०, २०७७

वासिङ्टन, पुस २० : अमेरिकाको सभामुखमा फेरि पनि नान्सी पेलोसी नै निर्वाचित हुनुभएको छ । डेमोक्रयाटको तर्फबाट पुनः उम्मेदवारी दिएपछि डेमोक्रयाटकै बहुमत रहेकाले झिनो मतान्तरले उहाँ पुनः निर्वाचित हुनुभएको हो…

असान्जलाई अमेरिका सुपुर्दगी गर्न नसकिने बेलायती न्यायाधीशको भनाइ

 पुष २०, २०७७

लन्डन, पुस २० : अमेरिकाविरुद्ध जासूसी गरेको आरोप लगाइएका विकिलिक्सका संस्थापक जुलियन असान्ज आत्महत्याको जोखिममा रहेको पाइएको भन्दै अमेरिकालाई हस्तान्तरण नगर्ने निर्णय एक बेलायती न्यायाधीशले सोमबार गर्नुभएको छ । गोप्य…

भारतमा कोरोना सङ्क्रमित एक करोड तीन लाख ४० हजार बढी

 पुष २०, २०७७

नयाँदिल्ली, पुस २० : भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या सोमबारसम्म एक करोड तीन लाख ४० हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ५०४ नयाँ सङ्क्रमित…

भारतमा सरकार र किसान प्रतिनिधिबीच आठौँ चरणको वार्ता

 पुष २०, २०७७

नयाँ दिल्ली, पुस २० : भारतमा केन्द्रीय सरकारका प्रतिनिधि र आन्दोलनरत किसानका प्रतिनिधिबीच सोमबार आठौँ चरणको वार्ता भएको छ । आठौँ चरणसम्म पनि वार्ता निश्कर्षमा नपुगेकाले नवौँ चरणको वार्ता जनवरी…

टेस्लाले एकवर्ष बेच्यो झण्डै पाँच लाख विद्युतीय कार

 पुष २०, २०७७

वासिङ्टन, पुस २० : अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सन् २०२० मा ठूलो संख्यामा विद्युतीय कार बिक्री गरेको छ । कम्पनीले सन् २०२० मा करिब ५ लाख कार बिक्री…

विद्यालय खुलेपछि खुशी छन् केन्याली विद्यार्थी

 पुष २०, २०७७

नैरोबी, पुस २० : कोरोनाभाइरस महामारीको कारण १० महिना अगाडि बन्द भएका विद्यालय सोमबार खुलेपछि केन्याका लाखौं विद्यार्थी पहिलो पटक विद्यालयमा उपस्थित भै शिक्षा आर्जन गरेका छन् । विद्यार्थीहरूले विद्यालय…