अन्तर्राष्ट्रिय
कोरोनाको खोप बनाउने भारतीय कम्पनीमा आगलागी
पुणे, माघ ८ : कोरोनाभाइरस विरुद्धको खोप बनाइरहेको भारतको महाराष्ट्रमा रहेको ‘सेरम इन्स्टिच्युड अफ इन्डिया’ को कार्यालयमा आगलागी भएको छ । लाखौँ लाख खोप उत्पादन गरिरहेका बेला बिहीबार ठूलो आगलागी…
श्रीलंकाद्वारा पर्यटक तथा अन्तर्राष्ट्रिय आगमनका लागि सम्पूर्ण सीमा खुला
कोलम्बो, माघ ८ : श्रीलङ्काले बिहिवार बिहान सबै देशका पर्यटक र अन्तर्राष्ट्रिय आगमनको लागि आफ्नो सिमानालाई बिहीबारदेखि पूर्णरूपमा खोलेको छ । अन्तर्राष्ट्रिय पर्यटक तथा सीमा खुला गर्ने निर्णयसँगै विदेशमा विभिन्न…
अमेरिकाको ४६औँ राष्ट्रपतिमा जो बाइडेनले लिनुभयो सपथ
वासिङटन, माघ ८ : अमेरिकाको ४६औँ राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले क्यापिटोल हिलमा बुधबार आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ लिनु भएको छ । उहाँलाई अमेरिकी सर्वोच्च अदालतका प्रधान न्यायाधीश जोन…
बग्दादमा दुई आत्मघाती विस्फोटन, २८ व्यक्तिको मृत्यु
बग्दाद, माघ ८ : इराकको राजधानी बग्दादको मध्य बजारमा बिहीबार दुईवटा आत्मघाती बम विष्फोट गराइएको त्यहाँको एक सरकारी सञ्चार माध्यमले जनाएको छ । विस्फोटमा कम्तीमा २८ व्यक्तिको मृत्यु भएको बताइएको…
कोरोना भाइरसबाट बेलायतमा एकैदिन एक हजार ८२० जनाको मृत्यु
लन्डन, माघ ८ : बेलायतमा कोरोना भाइरसको सङ्क्रमणबाट एकैदिनमा एक हजार ८२० जनाको मृत्यु भएको बेलायतका स्वास्थ्य अधिकारीले बुधबार जानकारी दिएका समाचारमा जनाइएको छ । बुधबार दिएको जानकारीमा बेलायतमा हिजोमात्र…
ह्वाइट हाउसबाट ट्रम्पको बहिर्गमन, बाइडेनको प्रवेश
वासिङ्टन, माघ ७ : अमेरिकाका ४५औँ राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट बुधबार बाहिरिनु भएको छ । लामो समयदेखिको परम्परालाई तोड्दै उहाँले नयाँ राष्ट्रपतिको स्वागत समारोहमा सहभागी नभई ह्वाइट…
भारतमा एक करोड पाँच लाख ९५ हजारभन्दा बढी कोरोना संक्रमित
नयाँदिल्ली, माघ ७ : भारतमा कोरोना भाइरस संक्रमितको संख्या मंगलबारसम्म एक करोड पाँच लाख ९५ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १३ हजार ८२३ नयाँ संक्रमित…
राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ
वासिङटन, माघ ७ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल सकिनैलाग्दा बुधबार ७३ जनाको सजाय माफ गर्नुभएको छ । सजाय माफ गरिएकामा ट्रम्पका पूर्वसल्लाहकार स्टिभ ब्यानन पनि हुनुहुन्छ । ह्वाइट…
विश्वका ६० देश पुग्यो नयाँ स्वरुपको कोरोना भाइरस
जेनेभा, माघ ७ : कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यो संक्रमण विश्वका ६० देशमा पुगिसकेको छ । विश्व स्वास्थ्य…
टर्कीका विद्यालय खोल्ने तयारी
इस्तानबुल, माघ ७ : टर्कीका विद्यार्थीहरूले विद्यालयमै गएर पढ्न पाउने व्यवस्था गर्न लागिएको छ । सरकारी अधिकारीहरूले आगामी फेब्रुअरी १५ पछि विद्यालयमै गएर पठन पाठन गर्न पाउने व्यवस्था गर्न लागिएको…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






