अन्तर्राष्ट्रिय
अमेरिका प्रवेश गर्न कोरोना नेगेटिभ रिपोर्ट चाहिने
वासिङ्टन, माघ १३ : अमेरिका उडान गर्न चाहने यात्रुहरुले कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनुपर्ने भएको छ । त्यस्तो रिपोर्ट यात्रा गर्नुभन्दा बढीमा तीन दिन अगाडिको हुनुपर्ने पनि अधिकारीहरुले जानकारी दिएका…
भारत र चीनबीच सीमाक्षेत्रमा पुनः भिडन्त
काठमाडौं, माघ १२ : भारत र चीनबीच विवादित सीमाक्षेत्रमा पुनः भिडन्त भएको भारतीय सञ्चार माध्यमलाई उधृत गर्दै बीबीसीले जनाएको छ । सो भिडन्त तीन दिनअघि उत्तरी सिक्किम क्षेत्रमा भएको समाचारमा उल्लेख…
जोन्सन र बाइडेनबीच सम्बन्ध बलियो बनाउने बारे छलफल
लन्डन, माघ ११ : बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच जलवायु परिवर्तनसमेतका जल्दाबल्दा मुद्दाहरुको सम्बोधनका लागि दुई देशबीचको सम्बन्ध र सहयोगलाई अझ प्रगाढ बनाउने बारेमा सहमति भएको…
भारतमा हालसम्म १९ करोड १७ लाख बढीको कोरोना परीक्षण
नयाँदिल्ली, माघ ११ : भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शनिबारसम्म एक करोड छ लाख ५४ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १४ हजार ८४९ नयाँ सङ्क्रमित…
खानीभित्र फसेका ११ जनाको सकुशल उद्धार
बेइजिङ, माघ ११ : चीनको पूर्वी प्रान्तको एक सुनखानीमा सयौं मिटर भित्र फसेका ११ जना मजदुरलाई उद्धारकर्ताहरुले आइतबार सकुशल बाहिर निकालेका छन् । यस खानीमा अझै ११ जना भित्रै फसेको…
कोरोना खोप अभावपछि यूरोपका कतिपय स्थानमा खोप अभियान स्थगित
बर्लिन, माघ १० : यूरोपका विभिन्न मुलुकमा कोरोनाको खोपको अभावमा खोप अभियान स्थगित गरिएको छ । बेलायतको कम्पनी एस्ट्राजेनिकाले उत्पादनमा देखिएको समस्याका कारण अनुमान गरिएभन्दा कम मात्रामा खोप उत्पादन हुने…
भारतमा कोभिड–१९ सङ्क्रमणमुक्त हुनेको दर ९६.८२ प्रतिशत
नयाँ दिल्ली, माघ १० : भारतमा कोभिड–१९ सङ्क्रमणपछि निको हुने विरामीको दर ९६.८२ प्रतिशत रहेको संघीय स्वास्थ्य मन्त्रालयले शनिबार बताएको छ । अहिलेसम्म भारतमा कूल एक करोड तीन लाख ८३८…
रूसमा नाभाल्नीको समर्थनमा प्रदर्शन, दर्जनौ पक्राउ
मस्को, माघ १० : रुसमा जेलमा रहेका विद्रोही नेता एलेक्सी नाभाल्नीको समर्थनमा निकालिएको प्रदर्शनबाट शनिवार दर्जनौँ व्यक्तिहरूलाई गिरफ्तार गरिएको छ । रूसी प्रहरीले राजधानी मस्कोमा मानिसहरूलाई घरभित्रै रहन निर्देशन दिएको…
राष्ट्रपति बाइडेनद्वारा तीन दिनभित्र ३० वटा कार्यकारी आदेशमा हस्ताक्षर
काठमाडौं, १० माघ : अमेरिकी राष्ट्रपति जो बाइडेनले गत बुधबार अर्थात् जनवरी २० मा अमेरिकाको ४६औं राष्ट्रपतिका रुपमा सपथ लिनुभयो । निकै तनावपूर्ण राष्ट्रपतीय निर्वाचन पश्चात् अन्ततः राष्ट्रपतिमा विजयी हुनु…
कोरोना संक्रमणबाट भारतमा १ लाख ५३ हजारको मृत्यु
काठमाडौं, माघ १० : भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १५२ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५३ हजार १८४ जना पुगेको छ । यहाँ कोरोना…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






