अन्तर्राष्ट्रिय
भारतको उत्तराखण्डमा पाँच प्रदेशबाट आउनेलाई अनिवार्य कोरोना परीक्षण
देहरादुन, फागुन ११ : भारतको उत्तराखण्ड प्रदेशमा अन्य पाँच प्रदेशबाट आउने व्यक्तिलाई कोरोनाभाइरस परीक्षण अनिवार्य गरिएको छ । अधिकारीका अनुसार, महाराष्ट्र, गुजरात, कर्नाटक, मध्य प्रदेश र छत्तीसगढ प्रदेशबाट आउनेलाई परीक्षण…
भारत चीन सम्बन्ध सुधारउन्मुख, ‘चिनियाँ राष्ट्रपति सीले भारत भ्रमण गर्ने’
काठमाडौं, फागुन ११ : चिनियाँ राष्ट्रपति सी जिन फिङले यसै वर्ष भारत भ्रमण गर्नुहुने अपेक्षा गरिएको छ । भारतमा आयोजना हुने ‘ब्रिक्स’ सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सी जिनफिङ आउन सक्ने…
अफगानिस्तानमा कोभिड–१९ विरुद्धको खोप अभियान शुरु
काबुल, फागुन ११ : अफगानिस्तानमा मङ्गलबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियान शुरु भएको छ । भारत सरकारले उपलब्ध गराएको कोभिसिल्ड पाँच लाख डोजबाट खोप अभियान शुरु भएको हो । अफगान सरकारका…
फेसबुक र अस्ट्रेलियाली सरकारबीचको विवाद समाधान
सिड्नी, फागुन ११ : प्रविधि क्षेत्रको अग्रणी संस्था फेसबुकले अस्ट्रेलियाली समाचार संस्थासँग जारी विवाद समाधान भएको जनाएको छ । अस्ट्रेलियाली सञ्चारमाध्यमको दबाबमा सरकारले फेसबुक र गूगलमा अस्ट्रेलियाली सञ्चारमाध्यमका सामग्री प्रकाशन…
अस्ट्रेलियामा खोप अभियान शुरु
क्यान्बेरा, फाल्गुन १० : कोरोनाभाइरस फैलिनबाट रोक्ने उद्देश्यले कडा लकडाउन र प्रतिबन्धहरु घोषणा गरेको अस्ट्रेलियामा कोभिड–१९ विरुद्धको खोप औपचारिक रुपमा शुरु भएको छ । अस्ट्रेलियामा फाइजर कम्पनीले विकास गरेका हजारौं डोज…
भारतका पाँच राज्यमा कोरोनाको सङ्क्रमण उच्चदरमा वृद्धि
काठमाडौं, फागुन १० : भारतका केही राज्यमा कोरोनाको जोखिम बढेको छ । महाराष्ट्र, मध्यप्रदेश, केरला, जम्मु काश्मिरमा दैनिक थपिने सङ्क्रमितको संख्यामा वृद्धि भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतमा पछिल्लो चौबीस…
कोरोनाका कारण अमेरिकामा करिब पाँच लाखको मृत्यु
वासिङ्टन, फाल्गुन १० : कोरोना भाइरस सङ्क्रमणको शुरु भएदेखियता संयुक्त राज्य अमेरिका करिब पाँच लाख व्यक्तिको मृत्यु भएको छ । अमेरिकामा कोरोना भाइरसका कारण विश्वको तुलनामा सबैभन्दा बढी व्यक्तिको मृत्यु…
पूर्वी मेक्सिकोमा सैनिक विमान दुर्घटना, छ सैनिकको मृत्यु
मेक्सिको सिटी, फाल्गुन १० : मेक्सिको वायुसेवाको एउटा विमान भेराक्रुज राज्यमा आइतबार दुर्घटनाग्रस्त हुँदा कम्तीमा छ जना सैनिकको मृत्यु भएको छ । मेक्सिकोको रक्षा मन्त्रालयका अनुसार उक्त दुर्घटना एमिलियानो जापाटा नगरपालिका…
म्यानमारमा आन्दोलन चर्किँदै, दुई प्रदर्शनकारीको मृत्यु
मन्डलाया, म्यानमार, फागुन ८ : म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहरमा शनिबार सुरक्षाकर्र्मीद्वारा चलाएको गोली लागी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ । म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले एएफपीसँगको कुराकानीमा सुरक्षा कारबाहीमा…
विश्वभर कोभिड–१९ विरूद्धको २० करोड खोप प्रयोग, खोपको धनी राष्ट्रमा बढी
पेरिस, फागुन ८ : कोभिड–१९ विरूद्धको खोप अभियान सञ्चालनको आधिकारिक तथ्याङ्क अनुसार शनिबारसम्म विश्वभर २० करोड मात्रा खोप लगाइसकिएको सम्बन्धित देश र स्वास्थ्य क्षेत्रमा सक्रिय निकायको आधिकारिक स्रोतहरुका आधारमा एएफपी…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






