अन्तर्राष्ट्रिय
भारतमा २४ घण्टामा २८ हजारभन्दा बढीमा संक्रमणको पुष्टि
नयाँ दिल्ली, चैत्त ४ : भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्यामा फेरि वृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा २८…
दक्षिण कोरिया आइपुगे अमेरिकी विदेश मन्त्री र रक्षा मन्त्री
सियोल, चैत्त ४ : अमेरिकी रक्षामन्त्री लोयड अस्टिन र विदेशमन्त्री एन्टोनी ब्लिन्केन दक्षिण कोरियाको भ्रमणका सिलसिलामा सियोल आइपुग्नु भएको छ । चीन मामिला र उत्तर कोरिया मुख्य मुद्दा बनाएका मन्त्रीद्वयले…
अमेरिकाको एटलान्टामा गोली चल्यो, आठ जनाको मृत्यु
एटलान्टा, चैत्त ४ : अमेरिकको जोर्जिया राज्यका विभिन्न तीन वटा मसाज केन्द्रमा भएका आक्रमणमा कम्तीमा आठ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार मारिनेहरुमा धेरैजसो एसियाली मुलका महिला छन् ।…
संकटमा ब्राजिली स्वास्थ्य सेवा
काठमाडौं, चैत्त ४ : ब्राजिली स्वास्थ्य सेवा इतिहासकै सबैभन्दा बढी जोखिम अवस्थामा पुगेको छ । अस्पतालको ‘सघन उपचार कक्ष’मा शय्या उपलब्ध छैन् । थप बिरामी भर्ना गर्ने क्षमता गुमेको छ…
अमेरिकी विदेश र रक्षा मन्त्री जापान भ्रमणमा
टोकियो, चैत्त ३ : अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रक्षामन्त्री लोयड अस्टिन जापानको भ्रमणमा टोकियो पुग्नुभएको छ । यो उहाँहरुको पहिलो विदेश भ्रमण पनि हो । टोकियोमा जापानी विदेशमन्त्रीसँगको प्रारम्भिक…
म्यान्मारको विरोध प्रदर्शनमा कम्तीमा १३८ जनाको मृत्यु
न्यापिटअ, चैत ३ : म्यान्मारमा सेनाले गत फेब्रुअरी १ मा सत्ता लिएपश्चात् त्यसको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सेनाले चलाएको गोली लागेर सोमबारसम्म कम्तीमा १३८ जनाको मृत्यु भएको राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घ…
अमेरिका–दक्षिण कोरियाको सैन्य अभ्यासप्रति उत्तरको आपत्ति
प्योङयाङ, चैत्त ३ : उत्तर कोरियाले सोमबार दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासलाई लिएर कडा शब्दमा भर्त्सना गरेको छ । उत्तर कोरियाको सरकारी संचार माध्यम सेन्ट्रल न्यूज एजेन्सीका अनुसार…
विश्व स्वास्थ्य संगठन भन्छ- खोप सुरक्षित छ
जेनेभा, चैत ३ : अक्सफोर्ड र अस्ट्राजेनिकाले संयुक्त रुपमा विकास गरेको कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोपका कारण रगत जमेको भन्ने अपुष्ट विवाद कायमै रहेका बेला विश्व स्वास्थ्य संगठनका विज्ञहरुले खोप सुरक्षित रहेको…
ब्राजिलमा नियन्त्रणमा आएन संक्रमण
साओ पाओलो, चैत ३ : ब्राजिलमा कोभिड १९ को संक्रमणबाट अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या दुई लाख ८० हजारको नजिक पुगेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । संक्रमणबाट दुई लाख ७९…
म्यान्मारमा सेनाको सक्रियता बिस्तार, आइतबार ५० जनाको मृत्यु
न्यापित, म्यानमार, चैत २ : म्यान्मारमा जारी आन्दोलनमा ठूलो रक्तपात भएको भोलिपल्ट सोमबार सेनाले थप जिल्लामा पनि सैन्य कानुन लागु गरेको छ । म्यानमारमा सन् २०२० को नोभेम्बरमा भएको निर्वाचनमा…
लोकप्रिय
बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
साउन १८, २०८३






