अन्तर्राष्ट्रिय

अफगानिस्तानका राष्ट्रपति र अमेरिकी रक्षामन्त्रीबीच काबुलमा भेटवार्ता

 चैत ०९, २०७७

काबुल, चैत ९ : अफगानिस्तानका राष्ट्रपति असरफ घानी र अमेरिकी रक्षामन्त्री लियोड अस्टिनबीच आइतबार अफगानिस्तानको राजधानी काबुलमा भेटवार्ता भएको बताइएको छ । उहाँहरुबीच त्यस भेटका क्रममा अफगानिस्तानमा अशान्ति मच्चाइरहेका तालिबानहरुका…

सोयुज यानद्वारा ३८ वटा भूउपग्रह प्रक्षेपण

 चैत ०९, २०७७

मस्को, चैत ९ : रसियाको सोयुज अन्तरिक्ष यानलाई ३८ वटा विदेशी भूउपग्रह लिएर सोमबार अन्तरिक्षतर्फ पठाइएको छ । कजाखस्तानस्थित बाइकोनुर अन्तरिक्ष केन्द्रबाट सोयुज यान सफलतापूर्वक प्रक्षेपण गरिएको रुसी अधिकारीहरुले बताएका छन्…

जर्मनीले आंशिक लकडाउनलाई अप्रिलभर कडा बनाउने सङ्केत

 चैत ०८, २०७७

बर्लिन, चैत ८ : यूरोपमा कोभिडका फरक तथा जटिल खालका विरामीहरू भेटिने क्रम बढिरहेको भन्दै जर्मनीले पनि आगामी महिनासम्म नियन्त्रणका उपायलाई थप कडा पार्ने सुझाव अधिकारीहरूले दिएका छन् । विभिन्न…

युरोपमा लकडाउन, टोकियो ओलम्पिकमा विदेशी दर्शकलाई प्रवेश निषेध

 चैत ०८, २०७७

पेरिस, चैत्त ८ : कोरोनाभाइरसको सङ्क्रमण फैलिएको भन्दै धेरैवटा युरोपेली मुलुकहले नयाँ लकडाउन र प्रतिबन्धहरु घोषणा गरेका छन् । उता, टोकियो ओलम्पिक आयोजना समितिले खेललाई सुरक्षित तवरबाट सञ्चालन गर्न भन्दै…

भारतमा एकै दिन ४४ हजार सङ्क्रमित थपिए

 चैत ०८, २०७७

नयाँदिल्ली, चैत्त ८ : भारतमा कोरोनाभाइरसबाट एकै दिनमा झण्डै ४४ हजार सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले आइतबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ४३ हजार ८४६…

विश्व सुताइ दिवस : चीनका ६० प्रतिशत युवा ११ बजेपछि मात्रै सुत्छन्

 चैत ०८, २०७७

बेइजिङ, चैत ८ : चीनका ६० प्रतिशत युवा राति ११ बजेपछि मात्रै सुत्न जाने गरेको एक सर्वेक्षणले देखाएको छ । चाइना युथ डेलीले हालै गरेको सर्वेक्षणमा सहभागी युवामध्ये ६० प्रतिशतले राति…

अमेरिकाका लागि रुसी राजदूत स्वदेश फिर्ता

 चैत ०८, २०७७

मस्को, चैत्त ८ : संयुक्तराज्य अमेरिकाका लागि रुसका राजदूत आइतबार मस्को फर्किनु भएको छ । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि गर्नु भएको टिप्पणीलाई लिएर दुई देशबीच उत्पन्न…

जापानमा ७.२ म्याग्नीच्युडको भूकम्प

 चैत ०७, २०७७

काठमाडौं, चैत्त ७ : जापानमा ७.२ म्याग्नीच्युडको भूकम्प गएको छ । जापानको मियागी प्रान्तमा शनिबार भूकम्प गएपछि स्थानीय अधिकारीहरुले सुनामीको चेताबनी जारी गरेका छन् । भूकम्प गए लगत्तै करीब एक मिटरमाथिको…

युरोपमा अस्ट्राजेनिका खोप लगाउन पुनः शुरु

 चैत ०६, २०७७

पेरिस, चैत ६ : फ्रान्स र जर्मनीमा पनि शुक्रबारदेखि कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप लगाउन पुनः शुरु भएको छ । युरोपेली नियामक निकायले अस्ट्राजेनिका खोप सुरक्षित रहेको जनाउँदै खोप लगाउने प्रक्रिया पुनः…

सामिआ सुलुहु हसन तान्जानियाको पहिलो महिला राष्ट्रपति

 चैत ०६, २०७७

दारेसलाम, चैत ६ : तान्जानियामा सामिआ सुलुह हसन पहिलो महिला राष्ट्रपति हुनु भएको छ । राजधानी दारेसलाममा सेनाको परेडबीच हसनले शुक्रबार राष्ट्रपति पदमा सपथग्रहण गर्नु भएको छ । तान्जानिया राष्ट्रपति…