अन्तर्राष्ट्रिय
आप्रवासीलाई अमेरिकाको अनुरोध- सीमा बन्द छ, त्यता नजानू
मेक्सिको सिटी, चैत ११ : संयुक्तराज्य अमेरिकाको दक्षिणी सीमा मामिला म्बन्धी अमेरिकी संयोजक रोबर्टा ज्याकोब्सनले मेक्सिको हुँदै अमेरिका प्रवेश गर्न चाहिरहेका आप्रवासीलाई अमेरिका–मेक्सिकोको सीमामा नआउन आग्रह गर्नुभएको छ । अमेरिका प्रवेश…
म्यान्मारमा छ सयभन्दा बढी प्रदर्शनकारी रिहा
याङ्गुन, चैत ११ : म्यान्मारमा ‘कू’ विरोधी प्रदर्शनमा लागेका छ सयभन्दा बढी मानिसलाई बुधवार रिहा गरेको जेलका एक वरिष्ठ अधिकारीले बताएका छन् । ‘हामीले आज इन्सेन जेलबाट ३६० जना पुरुष…
इजरायलमा दुई वर्षभित्र चौथो पटक संसदको चुनाव
जेरुसलेम, चैत १० : इजरायलमा दुई वर्षभित्रको अवधिमा चौथो पटक संसदको निर्वाचन मङ्गलबार शुरु भएको छ । संसदमा कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि चौथो पटक चुनाव हुन लागेको हो ।…
भारतमा कोरोना भाइरसबाट हुनेको संख्या एक लाख ६० हजारको मृत्यु
नयाँदिल्ली, चैत १० : भारतमा गत २४ घण्टामा कोरोना संक्रमणबाट १९९ जनाको मृत्यु भएपछि यहाँ कुल मृतकको सङ्ख्या एक लाख ६० हजार १६६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले…
दक्षिण कोरियाली राष्ट्रपतिले एस्ट्राजेनिकाको खोप लगाउनुभयो
सोल, चैत १० : दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले मंगलबार कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाउनुभएको दक्षिण कोरियाली राजधानी सोलबाट प्राप्त भएको समाचारमा जनाइएको छ । उहाँले अक्सफोर्ड र अस्ट्राजेनिकाले…
कोलाराडोस्थित किराना पसलमा गोली प्रहार, दश जनाको मृत्यु
काठमाडौं, चैत १० : एक जना बन्दूकधारीले अमेरिकाको कोलाराडोस्थित किराना पसलमा अन्धाधुन्ध गोली प्रहार गरेपछि दश जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना प्रहरी अधिकृतसमेत छन् । अमेरिकाकै एटलान्टा क्षेत्रमा…
म्यानमारमा बेपत्ता बीबीसीका समाचारदाता अपहरणमुक्त
याङ्गुन, चैत ९ : अपहरणमा पर्नु भएका म्यानमारका लागि बीबीसीका समाचारदाता आउङ थुरा अपहरणमुक्त हुनुभएको छ । राजधानीस्थीत अदालत अगाडि समाचार संकलन कार्य गरिरहेका बेला सादा पोशाकमा आएका व्यक्तिहरुले उहाँलाई शुक्रबार…
अस्ट्राजेनिका खोप गम्भीर विरामी हुनबाट रोक्न शतप्रतिशत प्रभावकारी : अध्ययन
वासिङ्टन, चैत १० : कोरोनाभाइरस विरुद्ध प्रयोग हुदै आएको अस्ट्राजेनिका खोप गम्भीर बिरामी हुनबाट रोक्न शतप्रतिशत प्रभावकारी पाइएको छ । कोलम्बिया विश्वविद्यालय र रोचेस्टर विश्वविद्यालयले गरेको नयाँ परीक्षणले खोप प्रभावकारी…
भारतमा २४ घण्टामा ४७ हजार कोरोना संक्रमित
नयाँदिल्ली, चैत ९ : भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्यामा फेरि वृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा करिब…
जुलाईसम्ममा युरोपमा ‘हर्ड इम्युनिटी’ तयार हुन्छ : युरोपेली आयुक्त
पेरिस, चैत ९ : कोरोनाभाइरस महामारीका कारण ठूलै क्षति व्यहोरेको युरोपमा आगामी जुलाई महिनासम्ममा ‘हर्ड इम्युनिटी’ (सामूहिक रोगप्रतिरोधी क्षमता) निर्माण हुन सक्ने युरोपेली युनियनका एक आयुक्तले बताउनु भएको छ । युरोपेली…
लोकप्रिय
बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
साउन १८, २०८३






