अन्तर्राष्ट्रिय
११ लाख क्युबालीले आफ्नै देशमा निर्मित खोप लगाए
हवाना, जेठ ७ : क्यारेबियन राष्ट्र क्युबाले कोरोनाभाइरस विरुद्ध आफैंले विकास गरेको खोप ११ लाखभन्दा बढी क्युबालीलाई लगाएको छ । क्युबाका एक जना बरिष्ट अधिकारीले ११ लाखभन्दा बढी व्यक्तिले कम्तीमा एक…
रुसमा करिब ५० लाख संक्रमित पुगे
मस्को, जेठ ७ : रुसमा कोरोना भाइरसका करिब ५० लाख जना सङ्क्रमित पुगेका छन् । स्वास्थ्य अधिकारीहरुले बिहीबारसम्ममा ४९ लाख ७५ हजार जना कोरोना भाइरसका संक्रमित पुगेको बताएका छन् ।…
एसियाली मूलका नागरिकमाथि आक्रमणका बढेपछि बाइडेनद्वारा नयाँ विधेयकमा हस्ताक्षर
वासिङ्टन, जेठ ७ : संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले अमेरिकामा बसोबास गरिरहेका एसियाली र प्रशान्त क्षेत्रका मानिस विरुद्ध घृणाजन्य अपराध बढेको भन्दै त्यसलाई रोक्न बिहीबार एउटा विधेयकमा हस्ताक्षर गर्नु भएको…
भारतमा कोरोनाका दुई लाख ५९ हजार सङ्क्रमित थपिए
काठमाडौं, जेठ ७ : भारतमा कोभिड १९ का दुई लाख ५९ हजार ५९१ ज्ना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २० लाख ६१ ह्जार ६८३ नमूना परीक्षणमा दुई लाख ५९…
गाजा पट्टीमा युद्धविराम, खुशियालीमा प्यालेस्टिनीहरु सडकमा
गाजा सिटी, जेठ ७ : प्यालेस्टिनीको बसोबास रहेको गाजा पट्टीमा ११ दिनदेखि जारी आक्रामक कारबाही रोक्न इजरायल सरकार र गाजाको विद्रोही संगठन हमासबीच बिहीबार युद्धविराम भएको छ । दुई पक्षबीचको…
ऋणपत्रमा विदेशी लगानी बढेसँगै दक्षिण कोरियाको ऋणभार ५६६ अर्ब डलर पुग्यो
सियोल, जेठ ७ : औद्योगिक सम्पन्न राष्ट्रको श्रेणीमा रहेको दक्षिण कोरियाको वैदेशिक ऋण चालु आर्थिक वर्षको पहिलो तीन महिनामा हालसम्मकै उच्च रहेको केन्द्रीय बैंकले जनाएको छ । खासगरी विदेशीहरुले स्थानीय…
इजरायल र प्यालेस्टाइनबीच संघर्षविराम
काठमाडौं, जेठ ७ : इजरायल र प्यालेस्टिनी विद्रोही हमास संर्घषविरामका लागि सहमत भएका छन् । ११ दिन लामो हिंसात्मक द्वन्द्वपछि उनीहरु संघर्षविरामका लागि तयार भएका हुन् । बीबीसीका अनुसार ११…
भारतमा कालो ढुसी प्रकोपको रुप लिँदै, बिरामी दत्र्ता गर्न राज्यलाई निर्देशन
काठमाडौं, जेठ ६ : भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले कालो ढुसी प्रकोपको रुप लिइरहेकोले ‘सङ्क्रामक रोग ऐन १८९७’ बमोजिम दत्र्ता गरी सूचना अद्यावधिक गर्न निर्देशन दिएको छ । भारतीय समाचार संस्था एएनआईका…
बुर्किनाफासोमा भएको हिंसामा १५ सर्वसाधारण र १२ हतियारधारीको मृत्यु
ओगादुगु, जेठ ६ : बुर्किनाफासोमा मंगलबार यहाँको अज्ञात बन्दुकधारीहरुको एक समूहले कम्तीमा पनि १५ जना स्थानीय सर्वसाधारण नागरिकको हत्या गरेको बताइएको छ । उत्तरी बुर्किनाफासोको आउडल्याण्ड प्रान्तको आडजाराना भन्ने स्थानमा…
भारतमा एकै दिनमा तीन हजार ८७४ संक्रमितको मृत्यु
काठमाडौं, जेठ ६ : भारतमा थप तीन हजार ८७४ जना संक्रमितको मृत्यु भएको छ । बुधबार चौबीस घण्टामा दुई लाख ७६ हजार ११० जना थप सङ्क्रमित थपिएका छन । अप्रिल…
लोकप्रिय
पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन
साउन २०, २०८३
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
विपद् व्यवस्थापनमा सरकार पूर्ण प्रतिबद्ध : गृहमन्त्री
साउन २१, २०८३
पेरिसमा अधिकारीका एकल काव्य साँझ
साउन २१, २०८३






