अन्तर्राष्ट्रिय

अफगानिस्तानमा कार बम विष्फोटमा आठ जनाको मृत्यु, २० घाइते

 साउन २०, २०७८

काठमाडौं, साउन २० : अफगानिस्तानमा कार बम विष्फोटमा कम्तिमा आठ जनाको मृत्यु भएको छ । काबुलमा कार्यवाहक रक्षा मन्त्री जनरल विष्मिल्लाह मोहम्मदीको आवास नजिकै भएको विष्फोटमा एक महिलासहित आठ जनाको मृत्यु…

बेलायतमा कोरोनाबाट हुने मृत्यु फेरि बढ्यो

 साउन २०, २०७८

लन्डन, साउन २० : कोरोना भाइरसबाट हुने मृत्यु बेलायतमा फेरि बढेको बताइएको छ । यहाँ मंगलबार त्यसअघिको २४ घन्टामा कोरोना भाइरसको सङ्क्रमणबाट १३८ जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।…

युएईद्वारा नेपालसहित ६ देशका यात्रुमाथिको प्रतिबन्ध हटाउने निर्णय

 साउन १९, २०७८

नयाँ दिल्ली, साउन १९ : संयुक्त अरब इमिरेट्स (यूएई)ले कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण नेपाल र भारतलगायत विभिन्न छ देशका यात्रुमाथि लगाएको प्रतिबन्धलाई हटाएको छ । कोभिड–१९ सङ्क्रमणको विश्वव्यापी महामारीको अवस्थालाई…

जापानको हसाकीमा म्याग्निच्युड ५.१ को भूकम्प

 साउन १९, २०७८

काठमाडौं, साउन १९ : जापानको हसाकीमा भूकम्प गएको छ । भूकम्पको म्याग्निच्युड ५.१ मापन गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार हासाकीको ११२ किलोमिटर उत्तर पूर्वमा  करिब तीन बजे भूकम्प गएको हो…

कान्धारमा संघर्ष, १५ सर्वसाधारणको मृत्यु, १२० घाइते

 साउन १९, २०७८

काठमाडौं, साउन १९ : अफगानिस्तानको कान्धारमा सुरक्षाकर्मी र तालिबान बिद्रोहीबीचको संघर्षमा कम्तिमा १५ सर्वसाधारणको मृत्यु भएको छ । संयुक्त राष्ट्र संघले कान्धार र लक्सरगाहमा गएको तीन दिन यता सुरक्षाकर्मी र तालिबानबीच…

रुसमा एकैदिन २२ हजार सङ्क्रमित थपिए

 साउन १९, २०७८

काठमाडौं, साउन १९ : रुसमा गएको चौबीस घण्टामा २२ हजारभन्दा बढी सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा २२ हजार १० जना सङ्क्रमित पहिचान गरिएको रुसको संघीय प्रतिकार्य केन्द्रले जनाएको छ…

दक्षिण कोरियामा एक हजार २०० सङ्क्रमित थपिए

 साउन १९, २०७८

काठमाडौं, साउन १९ : दक्षिण कोरियामा कोरोनाभाइरसका एक हजार २०२ सङ्क्रमित थपिएका छन् । सोमबार चौबीस घण्टामा एक हजार २१८ जना सङ्क्रमितको पुष्टि भएको थियो । सोमबारको अपेक्षा नयाँ थपिने सङ्क्रमित…

भारतमा संक्रमण दर घट्दो

 साउन १९, २०७८

काठमाडौं, साउन १९ : भारतमा गएको चौबीस घण्टामा ३० हजार ५४९ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित तीन करोड १७ लाख २६ हजार ५०७…

टर्कीमा एकै दिनमा २१ हजार कोरोना सङ्क्रमित

 साउन १८, २०७८

काठमाडौं, साउन १८ : कोरोना भाइरसको महामारीबाट अतिप्रभावित टर्कीमा अहिले पनि दैनिक झण्डै २१ हजार नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुका अनुसार आइतबार मात्रै टर्कीमा २० हजार ८९० जना…

बेइजिङमा स्थानीयस्तरमा नै एक व्यक्ति सङ्क्रमित

 साउन १८, २०७८

बेइजिङ, साउन १८ : बेइजिङमा स्थानीयस्तरमा नै एक व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको स्थानीय प्रशासनले सोमबार जनाएको छ । स्थानीय अधिकारीहरूले बेइजिङमा समुदायबाटै सङ्क्रमित विरामी भेटिएपछि सङ्क्रमित क्षेत्रमा नागरिकहरूलाई साबधानी…