अन्तर्राष्ट्रिय
सुडानका उपराष्ट्रपति माचरको दल र प्रतिद्वन्द्वी समूहबीच झडप हुँदा दर्जनौँको मृत्यु
जुबा, साउन २३ : दक्षिण सुडानको नाइल क्षेत्रमा सरकारी सेना र यहाँका उपराष्ट्रपतिको दल र उहाँ विरोधी गुटहरूबीच शनिबार व्यापक झडपहरू भएका छन् । दक्षिण सुडानका उपराष्ट्रपति रिक माचरको ‘पिपुल्स…
चीनको वैदेशिक मुद्रा सञ्चिति उच्च
बेङजिङ, साउन २३ : सम्पतिको मूल्यको परिवर्तनको संयुक्त प्रभावमा जुलाई महिनामा चीनको वैदेशिक मुद्रा सञ्चितिको परिधि बढेको यहाँको राष्ट्रिय वैदेशिक मुद्रा सञ्चिति व्यवस्थापन विभागले शनिबार बताएको छ । अगष्ट ७…
इजरायली सेनाद्वारा हमासलाई लक्षित गरी हवाई आक्रमण
काठमाडौं, साउन २३ : इजरायलका सेनाले गाजा क्षेत्रमा हमासलाई लक्षित गरी हवाई आक्रमण गरेको छ । इजरायली रक्षा संयन्त्रले प्यालेष्टाइन क्षेत्रबाट आगोको डल्ला फालिएपछि हमासलाई लक्षित गरी हवाई आक्रमण गरिएको जनाएको…
बङ्गलादेशमा कोरोनाबाट हुने मृत्यु २२ हजार नाघ्यो
काठमाडौं, साउन २३ : बङ्गलादेशमा गएको २४ घण्टामा १२ हजार ६०६ नयाँ सङ्क्रमितको पुष्टि भएको छ । शुक्रबार एकैदिन २४८ सङ्क्रमितले ज्यान गुमाएका छन् । हालसम्म कोरोना सङ्क्रमणले भएको मृतकको संख्या…
ब्राजिलमा एकैदिन एक हजार ५६ सङ्क्रमितको मृत्यु
काठमाडौं, साउन २३ : ब्राजिलमा गएको २४ घण्टामा एक हजार ५६ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन् । कोरोना सङ्क्रमणले ब्राजिलमा हालसम्म पाँच लाख ६१ हजार ७६२ जनाको मृत्यु भएको छ…
३८५ तालिबानको मृत्यु, २१० घाइते
काठमाडौं, साउन २३ : अफगानिस्तानको रक्षा मन्त्रालयले पछिल्लो चौबीस घण्टामा चलाइएको कारबाहीमा कम्तीमा ३८५ तालिबान विद्रोही मारिएको दाबी गरेको छ । रक्षा मन्त्रालयका प्रवक्ता फवाद अमनले अफगानिस्तानको राष्ट्रिय प्रतिरक्षा सुरक्षा बलले…
फिलिपिन्समा कोरोना संक्रमण उच्च
काठमाडौं, साउन २३ : फिलिपिन्सको स्वास्थ्य विभागले गएको २४ घण्टामा ११ हजार २१ जना सङ्क्रमित भएको जनाएको छ । २४ घण्टामा थपिएका सङ्क्रमित गत् अप्रिल १७ यताकै सबैभन्दा बढी हो ।…
चीनले विश्वलाई दुई अर्ब डोज कोरोना विरुद्धको खोप सहयोग गर्ने
बेइजिङ, साउन २२ : चीनले यसै वर्षभित्रमा विश्वका विभिन्न देशलाई कम्तीमा पनि दुई अर्ब डोज कोरोना विरुद्धको खोप सहयोग दिने भएको छ । त्यसैगरी यसै वर्षको अन्तिमसम्ममा चीनले एक करोड…
जेलमा रहेका दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जुमा अस्पताल भर्ना
जोहनेसवर्ग, साउन २२ : दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जाकोब जुमा अस्पताल भर्ना हुनुभएको छ । जेल जीवन बिताइरहनुभएका जुमाले जेलमै अफ्ठ््यारो महसुस गरेपछि उहाँलाई चिकित्सकको निगरानीमा रहनका लागि शुक्रबार अस्पताल भर्ना…
हिरोशिमा बम विस्फोटनको ७६ औँ वर्ष, हतियार मोह त्याग्न जापानको आग्रह
हिरोसिमा, जापान, साउन २२ : जापानी सहर हिरोशिमामा भएको आणविक बम विस्फोटको ७६ औँ बर्ष पुगेको दिन शुक्रबार हिरोशिमा शहरले परमाणु प्रतिरोधलाई त्याग्न आह्वान गरेको छ । यो वर्ष हिरोशिमा शहरले…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन २२, २०८३
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
साउन २२, २०८३






