अन्तर्राष्ट्रिय
अमेरिका सेनाको ’अचानक’ फिर्तापछि सुरक्षा बिग्रेको अफगान राष्ट्रपतिको भनाइ
काबुल, अफगानिस्तान, साउन १८ : अफगानिस्तानका राष्ट्रपति असरफ घानीले अमेरिकाले आफ्नो फौज फिर्ता लिने ‘आकस्मिक’ निर्णय देशको खस्कँदो सुरक्षास्थितिको प्रमुख कारक भएको सोमबार बताउनुभएको छ । “हाम्रो वर्तमान अवस्थाको कारक…
इन्डोनेसियाका लोपोन्मुख प्रजातिका दुई बाघ कोरोनाबाट सङ्क्रमित
काठमाडौं, साउन १७ : इन्डोनेसियाको जाकार्ता शहरका अधिकारीहरुले लोपोन्मूख प्रजातिका दुई बाघ कोरोनाभाइरसबाट सङ्क्रमित भएको बताएका छन् । तर दुबै बाघ छिट्टै निको हुने उनीहरुले विश्वास ब्यक्त गरेका छन् । दुबै…
परीक्षामा असफल हुँदा दुई वर्षमा चार हजार बालबालिकाले आत्महत्या गरे
काठमाडौं, साउन १७ : भारतमा सन् २०१७ देखि २०१९ भित्र परीक्षामा असफल हुँदा १४ देखि १८ वर्ष उमेर समूहका कम्तिमा चार हजार बालबालिकाले आत्महत्या गरेको खुलेको छ । भारत सरकारको राष्ट्रिय…
‘सन् २०२३ भित्रै म्यानमारमा चुनाब’
काठमाडौं, साउन १७ : म्यानमारका सैन्य शासकले अगष्ट २०२३ भित्र बहुदलीय स्पर्धामा आधारित चुनाब गरिने प्रतिबद्धता जनाउनुभएको छ । गत् फेब्रुअरी एक मा जननिर्वाचित सरकारलाई सत्ताच्युत गरेपछि पहिलो पटकसैन्य शासक मिन…
अर्थतन्त्र र आणविक सम्झौता नवनिर्बाचित इरानी राष्ट्रपतिको एजेन्डा
तेहरान, साउन १७ : इरानको कट्टरपन्थी समूहको प्रतिनिधित्व गर्दै राष्ट्रपतिमा निर्वाचित एब्राहिम रायसीले यसै हप्ता इस्लामिक गणतन्त्रको नयाँ राष्ट्रपतिका रुपमा सपथ लिने हुनुभएको छ । गहिरो अमेरिकी प्रतिबन्धको सामना गरिरहेको…
अमेरिकासहित रुस, चीन र पाकिस्तानले अर्को महिना दोहामा अफगान सङ्कटबारे छलफल गर्ने
दोहा,कतार, साउन १६ : अमेरिका, रुस, चीन र पाकिस्तान सम्मिलित ’ट्रोइका प्लस’का प्रतिनिधिहरू आगामी महिना युद्धग्रस्त अफगानिस्तानको अवस्थाबारे छलफल गर्ने योजनासहित दोहामा बैठक गर्ने भएका छन् । हाल अफगानीहरूको प्रमुख लक्ष्य…
अमेजनलाई ८८.६६ करोड डलर जरिबाना
ब्रसेल्स, साउन १६ : अमेजन कम्पनीलाई युरोपेली सङ्घ ईयूको तथ्याङ्क सुरक्षासम्बन्धी कानून उल्लङ्घन गरेको अभियोगमा ८८.६६ करोड अमेरिकी डलर जरिवाना तोकिएको छ । त्यस्तो जरिवाना लक्जेम्बर्गको तथ्याङ्क सुरक्षासम्बन्धी राष्ट्रिय आयोगले…
चीनमा ५५ जना नयाँ कोरोना संक्रमित पुष्टि
काठमाडौं, साउन १६ : चीनमा गएको चौबीस घण्टामा ५५ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । कोभिड १९ को डेल्टा स्वरुपको सङ्क्रमण पुष्टि भएपछि चीनमा सङ्क्रमित थपिनेको संख्यामा बृद्धि भएको छ…
पाकिस्तानमा कोरोना संक्रमण दर ८.४६ पुग्यो
काठमाडौं, साउन १६ : पाकिस्तानमा कोभिड-१९ को सङ्क्रमणमा बृद्धि भएको छ । गएको चौबीस घण्टामा पाकिस्तानमा करिब पाँच हजार कोरोना सङ्क्रमितको पुष्टि भएको छ । थपिएका सङ्क्रमितसँगै पाकिस्तानमा कोरोनाभाइरसका कुल सङ्क्रमित…
जापानले अगष्ट ३१ सम्म आपातकाल घोषणा ग-यो
काठमाडौं, साउन १६ : जापानले शनिबार टोकियोसहित सैतामा, चीबा, कनागावा, ओसाका र ओकिनावामा आपातकालको घोषणा गरेको छ । होक्काइडो, क्योतो, इशिकावा, हयोगो र फुकौका लगायतमा सङ्क्रमण नियन्त्रणमा राखिरहन सतर्कता उपाय कडाइका…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन २२, २०८३
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
साउन २२, २०८३






