अन्तर्राष्ट्रिय
१४ अगस्टलाई ‘विभाजन विभीषिका स्मृति दिवस’ का रूपमा मनाउने मोदीको घोषणा
नयाँ दिल्ली, साउन ३० : भारतले पाकिस्तानको स्वतन्त्रता दिवसलाई ‘विभाजन विभीषिका स्मृति दिवस’को रुपमा मनाउने निर्णय गरेको छ । पाकिस्तानले शनिबार ७५औं स्वतन्त्रता दिवस मनाइरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक…
क्यानाडामा सङ्क्रमित हुने बढ्यो
काठमाडौं, साउन ३० : क्यानाडामा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको संख्यामा बृद्धि भएको छ । गएको साताको अपेक्षा यस साता नयाँ पुष्टि हुने सङ्क्रमित ७० प्रतिशतले बढेको जनस्वास्थ्य निकायले जनाएको छ । शुक्रबार…
भारतमा ३८ हजार सङ्क्रमित थपिए
काठमाडौं, साउन ३० : भारतमा गएको चौबीस घण्टामा ३८ हजार ६६७ सङ्क्रमितको पुष्टि भएको छ । गएको चौबीस घण्टामा २२ लाख २९ हजार ७९८ नमूना परीक्षण गरिएको छ । थपिएका सङ्क्रमितसँगै…
चीनका ७७ करोड ७० लाखलाई खोपको पूरा मात्रा
बेइजिङ, साउन २९ : चीनमा बिहीबारसम्म ७७ करोड ७० लाख व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोपको पुर्ण मात्रा लगाइएको छ । एउटा मात्रै खोप लगाएकाहरुको सङ्ख्या अझै धेरै भए पनि दुवै खोप…
अफगानिस्तानको एक करोड ८४ लाख जनसङ्ख्यालाई मानवीय सहयोग आवश्यक
संयुक्त राष्ट्रसंघ, साउन २९ : अफगानिस्तानका राहत कर्मीहरुले झण्डै चार करोड जनसङ्ख्यामध्ये एक करोड ८४ लाख जनसङ्ख्यालाई मानवीय सहयोगको आवश्यकता पर्नसक्ने संयुक्त राष्ट्रसंघले बताएको छ । देशभरि लडाइँ फैलिँदै जाँदा…
युद्ध नायकलाई तालिबानले नियन्त्रणमा लियो
काठमाडौं, साउन २९ : मुजाहिद्दीनका पूर्ब नेता एवम् जमात ए इस्लामी दलका वरिष्ठ सदस्य इस्माइल खानलाई तालिबानले नियन्त्रणमा लिएको छ । उहाँसहित केही सरकारी अधिकारीलाई तालिबानले शुक्रबार कब्जामा लिएको स्थानीय सञ्चारमाध्यमलाई…
सङ्क्रमित बढेपछि इजरायलले प्रतिबन्ध थप्यो
काठमाडौं, साउन २८ : इजरायलले कोरोनाभाइरसका सङ्क्रमित बढेपछि नयाँ प्रतिबन्ध घोषणा गरेको छ । नयाँ प्रतिबन्ध बमोजिम एकै ठाउँमा भेला हुन नपाउने तथा बाहिरबाट आउनेका लागि खोप पासपोर्ट लागू गरेको छ…
सुडानले ओमार अल बशिरलाई आईसीसीलाई बुझाउने
काठमाडौं, साउन २८ : सुडानले लामो समयसम्म सत्तामा रहनुभएका ओमार अल–बशिरलाई अन्तर्राष्ट्रिय अपराध अदालतलाई बुझाउने जनाएको छ । डार्फर युद्धको मुद्दामा बशिरसहित अन्य दुई अधिकारीलाई बुझाउने सुडानले जनाएको छ । ७७…
तीन महिनामा पाकिस्तानमा पहिलो पटक एक सय सङ्क्रमितको मृत्यु
काठमाडौं, साउन २८ : पाकिस्तानमा गएको तीन महिनामा पहिलो पटक एक सय जना सङ्क्रमितले कोरोना सङ्क्रमणको कारण ज्यान गुमाएका छन् । पाकिस्तानमा हाल कोभिड १९ को चौथो चरणको लहर देखापरेको बताइएको…
‘अफगान नेताले राष्ट्रका लागि स्वयं संघर्ष गर्नुपर्छ’
काठमाडौं, साउन २७ : अमेरिकी राष्ट्रपति जोइ बाइडेनले अफगान नेताले राष्ट्रका लागि आफैं लड्नुपर्ने बताउनुभएको छ । तालिबानले अफगानिस्तानको भूभागमाथिको नियन्त्रण बिस्तार गरिरहँदा अमेरिकी राष्ट्रपतिको उक्त धारणा आएको हो । “अफगान…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन २२, २०८३
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
साउन २२, २०८३
मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे
साउन २२, २०८३






