अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा १२ हजार ६ सय ९३ नयाँ कोभिड सङ्क्रमित

 असार २७, २०७९

सियोल 'दक्षिण कोरियो, असार २७ : दक्षिण कोरियामा विगत २४ घण्टामा १२,६९३ कोभिड-१९ बाट सङ्क्रमित फेला परेका छन् । योसँगै कुल सङ्क्रमितको सङ्ख्या १८,५२४,५३८ पुगेको स्वास्थ्य अधिकारीहरूले सोमबार बताएका छन्।…

नोभेम्बर सम्ममा विश्वको जनसङ्ख्या ८ अर्ब पुग्ने : राष्ट्रसंघ

 असार २७, २०७९

संयुक्त राष्ट्रसंघ, असार २७ : नोभेम्बर १५ सम्ममा विश्वको जनसङ्ख्या आठ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ । संयुक्त राष्ट्रसंघका अधिकारीले सोमबार विश्व जनसङ्ख्या दिवसका अवसरमा दिएको जानकारी अनुसार सन् २०२३…

श्रीलङ्काको नयाँ राष्ट्रपति जुलाई २० मा चयन हुने

 असार २७, २०७९

कोलम्बो 'श्रीलङ्को,असार २७ : शहरी विकास तथा आवासमन्त्री प्रसन्न रानातुङ्गाले श्रीलङ्कामा नयाँ राष्ट्रपति जुलाई २० मा चयन हुने बताएका छन्। रणतुङ्गाले- ‘जुलाई १३ गते राष्ट्रपति गोटबाया राजापाक्षेले राजीनामा दिएमा पार्टीका…

अमरनाथ यात्रा सोमबारबाट पुनः सुरू

 असार २७, २०७९

नयाँ दिल्ली, असार २७ : अत्यधिक बर्षापछि भएको सडक दुर्घटनापछि अवरूद्ध अमरनाथ यात्रा सोमबारदेखि आंशिक रूपमा सुरू गरिएको छ । अमरनाथ यात्रा सोमबारदेखि नुनवान पहलगामबाट सुरु भएको भारतीय प्रहरीले बताएको…

नोर्ड स्ट्रीम–वनबाट जर्मनी आपूर्ति गरिने ग्यास १० दिन अवरूद्ध हुने

 असार २७, २०७९

मस्को, असार २७ : रूसी ग्यास जर्मनी जाने बाल्टिक सागर पाइपलाइन नोर्ड स्ट्रीम–वनबाट १० दिनका लागि आपूर्ति अवरुद्ध भएको छ । उक्त पाइपलाइनको रूसी–ग्यास कम्पनी ग्याजप्रोमले वार्षिक तालिकाअनुसार मर्मतसम्भार कार्यका…

अमेरिकामा फेरि अर्को गोलीकाण्ड : तीन जनाको मृत्यु, दुई घाइते

 असार २७, २०७९

लस एन्जेलस, असार २७ : अमेरिकामा फेरि अर्को गोली काण्ड भएको छ । गोली प्रहारबाट तीनजनाको मृत्यु भएको छ भने अरु दुईजना घाइते भएका छन् । देशको क्यालिफोर्नियामा आइतबार बिहान घटना…

प्रधानमन्त्री देउवासँग विदेश विभाग प्रमुख लिउको भेट

 असार २६, २०७९

काठमाडौँ, असार २६ : प्रधानमन्त्री शेरबहादुर देउवासँग चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चओले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरूबीच दुई पक्षीय आपसीहितका…

अस्तव्यस्त श्रीलंका : पारिवारिक सत्ता ओरालो लाग्याे

 असार २६, २०७९

काठमाडौं, असार २६ : आर्थिक संकटमा रुमलिएको श्रीलंकामा त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीले समेत राजीनामा दिनुपर्ने गरी प्रदर्शन चर्केको छ । शनिबार करिब एक लाखको संख्यामा रहेका प्रदर्शनकारीहरुले राष्ट्रपति भवनमा कब्जा गरे…

अफगानिस्तानमा बाढीमा परी ८ जनाको मृत्यु

 असार २५, २०७९

काबुल, असार, २५ : अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तमा भारी वर्षा र अचानक आएको बाढीले एकै परिवारका आठ जनाको ज्यान लिएको स्थानीय टेलिभिजन च्यान लले शनिबार जनाएको छ। एक गाउँले कारी…

केन्याको तटीय क्षेत्रमा सडक दुर्घटना : १५ जना मारिए

 असार २५, २०७९

नैरोबी, असार २५ : केन्याको तटीय क्षेत्रमा सडक दुर्घटना हुँदा १५ जनाको मृत्यु हुना का साथै पाँच जना घाइते भएका छन् । मोम्बासा–नैरोबी राजमार्गमा मिनिबस र ट्रक एकआपसमा ठोक्किँदा उनीहरूको…