अन्तर्राष्ट्रिय

भारत–चीन सैन्य वार्ता चुशुलमा शुरू

 साउन ०१, २०७९

नयाँदिल्ली, साउन १ : भारत र चीनका सैन्य अधिकारी सम्मिलित १६औँ चरणको वार्ता चुशुलमा शुरु भएको छ । भारतीय भूमि चुशुल–मोल्दो सीमा बिन्दुमा जारी बैठक पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा…

चीनमा प्रचण्ड गर्मी, केही शहरमा सचेत रहन चेतावनी

 साउन ०१, २०७९

बेइजिङ, साउन १ : प्रचण्ड गर्मी बढेसँगै चीनको राष्ट्रिय वेधशालाले उच्च तापक्रमबाट जोगिन सर्वसाधारणमा चेतावनी जारी गरेको । तातो वायुको प्रवाह व्यापक भएपछि वेधशालाले आज त्यस्तो चेतावनी जारी गरेको हो…

जाकार्ता आक्रमणमा कम्तीमा १० सर्वसाधारणको मृत्यु

 असार ३२, २०७९

जाकार्ता, असार ३२ : इन्डोनेसियाको पूर्वी पपुवा प्रान्तको नुगा जिल्लामा शनिबार पृथकतावादी समूहले गरेको छुट्टाछुट्टै चार वटा आक्रमणमा कम्तीमा १० सर्वसाधारणको मृत्यु भएको छ । उक्त घटनामा अन्य दुई जना…

पाकिस्तानमा कोभिडका ७३७ नयाँ सङ्क्रमित, थप १० जनाको मृत्यु

 असार ३२, २०७९

इस्लामावाद, असार ३२ : पाकिस्तानमा पछिल्लो २४ घण्टामा थप ७३७ जनामा कोभिड-१९ सङ्क्रमण भएको पुष्टि भएको छ भने र १० जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले शनिबार जारी गरेको…

रूस–यूक्रेन युद्धका कारण जी–२० को अर्थमन्त्री स्तरीय वार्ता ओझेलमा

 असार ३२, २०७९

बाली, इन्डोनेसिया, असार ३२ : रूस–यूक्रेन युद्धले जी–२० समूहलाई विभाजित गरेपछि इन्डोनेसियामा आयोजना भएको शनिबार सम्पन्न २० प्रमुख अर्थतन्त्रको समूहका वित्त मन्त्रीहरूको दुई दिने बैठक समाप्त भएको छ । समूहको…

मालीको राजधानी नजिकै भएको आक्रमणमा छ जनाको मृत्यु, दुई घाइते

 असार ३२, २०७९

बामाको, असार ३२ : मालीको राजधानी बामाको नजिकै सडक चेकपोस्टमा भएको आक्रमणमा छ जनाको मृत्यु भएको छ । मालीको सुरक्षा मन्त्रालयले जनाएअनुसार सो दुर्घटनामा दुई जना घाइते भएका छन् ।…

श्रीलंकाका पूर्व प्रधानमन्त्री र पूर्व अर्थमन्त्रीलाई देश छाड्न प्रतिबन्ध

 असार ३२, २०७९

कोलम्बो, असार ३१ : श्रीलङ्काका पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्ष र पूर्व अर्थमन्त्री बासिल राजापाक्षलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ । आगामी जुलाई २८ सम्म अनुमति विना देश छाड्न नपाइने आदेश…

फ्रान्सको राष्ट्रिय दिवसमा आतिशबाजी गर्दा २ जनाको मृत्यु, ७ घाइते

 असार ३१, २०७९

पेरिस, असार, ३१ : पश्चिमी फ्रान्सको चोलेट शहरमा बिहीबार राति राष्ट्रिय दिवसको आतिशबाजीका कारण भएको दुर्घटनामा सात वर्षिय बालक र उनकी २४ वर्षीया दिदीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जानकारी…

अमेरिकामा एक हजारभन्दा बढी ब्यक्तिमा मङ्कीपक्स सङ्क्रमण पुष्टि

 असार ३१, २०७९

लस एन्जल्स, अमेरिका, असार ३१ : संयुक्त राज्य अमेरिकाले बुधबारसम्म ४३ वटा राज्यमा एक हजारभन्दा बढी विरामीमा मङ्कीपक्स सङ्क्रमण भेटिएको पुष्टि गरेको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र…

श्रीलङ्काका राष्ट्रपतिको राजिनामा स्वीकृत गरिएको सभामुखद्वारा जानकारी

 असार ३१, २०७९

कोलम्बो, असार ३१ : श्रीलङ्कामा देशैभरि बृहत् विरोध प्रदर्शन भइरहँदा शुक्रबार सभामुख महिन्दा यापा अबयवार्देनाले गोटाबाया राजपाक्षले राष्ट्रपतिको रुपमा दिएको राजिनामा स्वीकृत भएको बताउनुभएको छ । “राष्ट्रपतिको राजीनामा स्वीकृत भएको…