अन्तर्राष्ट्रिय
सुडानी नागरिकको हत्याविरुद्ध संयुक्त राष्ट्रसङ्घमा उजुरी
खार्तुम, असार १४ : सुडानले आफ्ना नागरिकको हत्याका विरुद्धमा इथियोपियालाई विपक्षी बनाएर संयुक्त राष्ट्रसङ्घमा उजुरी गर्ने भएको छ । केही समयअघि इथियोपियामा सात जना सुडानी सैनिकको हत्या भएको विषयलाई लिएर…
सान एन्टोनियोमा निसास्सिएर छयालीस आप्रवासीको मृत्यु
वासिङटन, असार १४ : टेक्सास राज्यको सान एन्टोनियोमा निसास्सिएर ४६ जना आप्रवासीको मृत्यु भएको छ भने गम्भीररूपमा बिरामी भएका १६ जनालाई अस्पताल भर्ना गरिएको छ । यद्यपि उनीहरूको मृत्यु निसास्सिएर…
अफगानिस्तानका भूकम्पपीडितलाई चीनको सहयोग
काबुल, असार १४ : अफगानिस्तानका भूकम्प पीडितलाई चीनले मानवीय सहयोग गरेको छ । चीनले प्रदान गरेका राहत सामग्रीको पहिलो खेप सोमबार यहाँ आइपुगेको हो । चिनियाँ अधिकारीहरूका अनुसार सहायता सामग्री…
दिल्लीमा ९७० जना कोरोनाका नयाँ सङ्क्रमति
नयाँदिल्ली, असार १४ : सोमबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतको दिल्ली शहरमा कोरोना भाइरसबाट थप ९७० सङ्क्रमित भएका दिल्ली सरकारले प्रकाशन गरेको स्वास्थ्य बुलेटिनमा जानकारी दिएको छ । सो…
एर्डोगानले म्याड्रिडमा बाइडेनलाई भेट्ने
इस्तानबुल, असार १४ : टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले आज या भोलीसम्म अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट्ने बताएका छन् । युक्रेनमा रुसको आक्रमणमा केन्द्रित वार्ताका लागि म्याड्रिडमा नेटो शिखर सम्मेलन…
राष्ट्रपति बाइडेनलाई रुसमा प्रतिबन्ध
मस्को, असार १४ : अमेरिकी राष्ट्रपति जो बाइडेन उनकी पत्नी र छोरीलाई रूस भ्रमणमा प्रतिबन्ध लगाइएको छ । मस्कोले अन्य २३ अमेरिकीलाई पनि यात्रामा प्रतिबन्ध लगाइएको रुसी विदेश मन्त्रालयले मंगलबार…
रुसका विपक्षी नेता पक्राउ
मस्को, असार १४ : रुसी विपक्षी नेता इल्या यासिनलाई मस्कोमा पक्राउ गरिएको उनका वकिल भदिम प्रोखोरोभले मंगलबार जानकारी दिएका छन् । उनीमाथि प्रहरीको अवज्ञा गरेको आरोप लागेकोे फेसबुकमा प्रोखोरोभले लेखेका…
इरान–अमेरिका आणविक वार्ता कतारमा
तेहरान, असार १४ : इरान र अमेरिकाबीचको आणविक वार्ता केही दिनमा कतारमा हुने भएको छ । सरकारी स्वामित्वको तेहरान टाइम्सले दुई देशबीचको अप्रत्यक्ष वार्ता कतारमा हुने जनाएको हो । अमेरिकासँगको…
पाकिस्तानको रावलपिण्डीमा विषालु ग्यास निस्कँदा ५ जनाको मृत्यु
इस्लामाबाद [पाकिस्तान], असार, १४ : पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको रावलपिन्डी शहरको एउटा इनारमा विषालु ग्यास निस्कँदा मङ्गलबार कम्तीमा पाँच जनाको मृत्यु भएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार रावत क्षेत्रमा रहेको इनार…
अफगानिस्तानको नुरिस्तान प्रान्तका ७० प्रतिशत विद्यालयमा भवन अभाव
काबुल, असार १३ : अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तका ७० प्रतिशतभन्दा बढी विद्यालयमा भवनको अभाव रहेको पाइएको छ । ती विद्यालयहरुमा भवनको आवश्यकता रहेकाले तत्काल त्यसको व्यवस्था गर्न पनि सरोकारवालाहरुले सुझाव…
लोकप्रिय
‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई
माघ १९, २०८२
हिमशृङ्खला
माघ १९, २०८२
पाँच महिनापछि पूर्वगृहमन्त्री जलेको पुर्खौली घरमा
माघ २०, २०८२






