अन्तर्राष्ट्रिय

इजरायल, गाजा युद्धविरामको संयुक्त राष्ट्रसङ्घद्धारा स्वागत

 साउन २३, २०७९

संयुक्त राष्ट्रसङ्घ , साउन २३ : संयुक्त राष्ट्रसङ्घले महासचिव एन्टोनियो गुटर्रेसले इजरायल र गाजामा भएको युद्धविरामको स्वागत गर्नुभएको छ । महासचिव गुटर्रेस गाजामा भएको आक्रमणबाट यहाँका बालबालिका तथा महिलालगायत सर्वसाधारण…

मालीमा भएको आतङ्ककारी हमलामा सैनिक र सर्वसाधारण मारिए

 साउन २३, २०७९

बामाको, साउन २३ : मालीमा आइतबार भएको एक आतङ्ककारी हमलामा परेर चार जना सैनिकको ज्यान गएको छ । यहाँका चार जना सैनिक मारिएका मालीको सैनिक सङ्गठनद्धारा आइतबार प्रकाशन गरिएको विज्ञप्तिमा…

भारतमा एक दिनमा १६ हजार भन्दा बढी सङ्क्रमित

 साउन २३, २०७९

नयाँदिल्ली, साउन २३ : भारतमा कोरोना भाइरसबाट एक दिनमा थप १६ हजार भन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार १६७ नयाँ…

कोलम्बियाको पहिलो वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोद्वारा सपथग्रहण

 साउन २३, २०७९

बोगोटा, साउन २३ : गुस्ताभो पेट्रोले आइतबार कोलम्बियाको राष्ट्रपतिको रूपमा सपथग्रहण गर्नु भएको छ । उहाँ वामपन्थी नेताहरुको तर्फबाट कोलम्बियाको पहिलो राष्ट्रपति हुनुभएको छ । उहाँको सपथग्रहण समारोहमा लाखौं व्यक्ति…

भिडन्तका क्रममा इजरायलमा ५१ को मृत्यु भएको दाबी

 साउन २३, २०७९

टेल अभिभ, साउन २३ : इजरायली सुरक्षाकर्मी र गाजा क्षेत्रका विद्रोही समूहका बीचमा भएको भिडन्तका क्रममा कम्तीमा ५१ मृत्यु भएको दाबी गरिएको छ । पछिल्लो तीन दिनमा भएको भिडन्तमा परी…

अफगानिस्तानको जज्जान प्रान्तमा हैजा प्रकोपबाट कम्तीमा १२ जनाको मृत्यु

 साउन २३, २०७९

शिबर्गान, (अफगानिस्तान), साउन २२ : अफगानिस्तानको उत्तरी जज्जान प्रान्तमा मध्य जुनदेखि फेलिएको हैजाको प्रकोपका कारण १८,००० भन्दा बढी सङ्क्रमितहरूमध्ये कम्तीमा १२ जनाको मृत्यु भएको प्रान्तीय स्वास्थ्य अधिकारीले आइतबार जानकारी दिएका छन्।…

 माल्दिभ्स सरकार एक चीन नीतिप्रति प्रतिबद्ध, आधिकारिक वक्तव्य भने जारी नगर्ने

 साउन २३, २०७९

माले, साउन २२ : माल्दिभ्स सरकारले एक-चीन नीतिप्रति आफ्नो प्रतिबद्धतालाई पुन: पुष्टि गरेको छ । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार यसबारे कुनै आधिकारिक वक्तव्य भने जारी नगर्ने बताएको छ। विभिन्न सञ्चार माध्यमहरूको प्रश्नहरूको…

जगदीप धनखर भारतका नयाँ उपराष्ट्रपति निर्वाचित

 साउन २३, २०७९

काठमाडौं, साउन २२ : पश्चिम बंगालका पूर्व गभर्नर जगदीप धनखर भारतको नयाँ उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । शनिबार भएको निर्वाचनमा उहाँले विपक्षी उम्मेदवार मार्गरेट अल्भाविरुद्ध १८२ मतका विरूद्ध ५२८ मत प्राप्त गर्नुभएको…

बङ्गलादेशमा इन्धनको मूल्यमा भारी वृद्धि

 साउन २२, २०७९

ढाका, साउन २१ : बङ्गलादेश सरकारले इन्धनको मूल्य इतिहासकै सबैभन्दा उच्च बनाएको छ । सन् १९७१ मा देश स्वतन्त्र भएपछि पहिलोपटक खुद्रा इन्धनको मूल्यमा  उच्च वृद्धि भएको हो । बङ्गलादेश सरकारले…

इजरायल र गाजामा दोस्रो दिन पनि गोली हानाहान, २४ जनाको मृत्यु, २१५ घाइते

 साउन २२, २०७९

गाजा, साउन २२ : इजरायल र प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे)बीच दोस्रो दिन पनि गोली हानाहान जारी रहँदा कम्तीमा २४ प्यालेस्टाइनीको मृत्यु हुनाका साथै २ सय १५ जना घाइते भएका छन्…