अन्तर्राष्ट्रिय

बिहारको मुख्यमन्त्रीका रूपमा नितिशकुमारद्वारा आठौँ पटक शपथ

 साउन २५, २०७९

पटना, साउन  २५ : बिहार राज्यको मुख्यमन्त्रीका रूपमा नेता नितिशकुमारले पटना राजभवनमा बुधबार शपथ लिनुभएको छ । उहाँले मुख्यमन्त्रीको शपथ लिएको यो आठौं पटक हो । भारतीय जनता पार्टीसँगको सत्ता साझेदारी…

पाकिस्तानमा पत्रकार पक्राउ, रिहा नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी

 साउन २५, २०७९

कराँची, साउन २५ : पाकिस्तानभरका पत्रकारले एआरवाई न्यूजका प्रमुख अम्माद युसुफको गिरफ्तारीको निन्दा गर्दै उहाँको तत्काल रिहाइको माग गरेका छन् । उहाँलाई बुधबार यहाँबाट पक्राउ गरिएको हो । सादा पोशाकमा प्रहरी…

अमेरिकामा ९९ प्रतिशत मङ्कीपक्सको सङ्क्रमण पुरुषमा

 साउन २५, २०७९

लस एन्जलस, साउन २५ : अमेरिकामा देखिएका मङ्कीपक्सका सङ्क्रमितहरुमध्ये ९९ प्रतिशत सङ्क्रमित पुरुष रहेका एक अध्ययनले देखाएको छ । अमेरिकाको सेन्टर्स् फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले हालै गरेको एक अध्ययनमा…

जर्मनीमा बच्चामा पनि भेटियो मङ्कीपक्सको सङ्क्रमण

 साउन २५, २०७९

बर्लिन, साउन २५ : जर्मनीमा बच्चामा पनि मङ्कीपक्सको सङ्क्रमण भेटिएको बताइएको छ । यहाँका चार बर्षीया एक बालिकामा यो सङ्क्रमण पाइएको जर्मनीको रोबर्ट कोच इन्स्टिच्युटले सो जानकारी दिएको हो ।…

इजरायली सेनासँगको भिडन्तमा चार प्यालेस्टिनी मारिए

 साउन २५, २०७९

रमल्लाह, साउन २५ : इजरायली सेनासँगको भिडन्तमा परेर कम्तीमा पनि चार जना प्यालेस्टिनी मारिएका छन् । वेष्ट बैंक सो भिडन्त भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसरी मारिएकामा…

डेढ लाखभन्दा बढी कोरियालीमा कोरोना संक्रमण

 साउन २५, २०७९

सोल, साउन २५ : दक्षिण कोरियामा एकैदिन एक लाख ५१ हजार सात सय ९२ जना कोभिड–१९बाट सङ्क्रमित भएका छन् । सोमबारको तुलनामा मङ्गलबार एक हजार आठ सय ९५ जना बढी…

आणविक बम विष्फोटको ७७ औँ वार्षिकोत्सव

 साउन २४, २०७९

टोकियो साउन २४ : जापानको नागासाकी सहरमा मङ्गलबार अमेरिकी आणविक बम आक्रमणको ७७औँ वार्षिकोत्सव मनाइएको छ । आज सो समारोहको स्मरणमा विभिन्न अन्तर्राष्ट्रिय समुदायले जापानलाई आफू पीडितको रुपमा मात्र नलिन…

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पको फ्लोरिडास्थित निवासमा एफबीआईको छापा

 साउन २४, २०७९

वासिङटन, साउन २४ : अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित आफ्नो निवासमा एफबीआईले छापा मारेको एक समाचारमा जनाइएको छ । विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्पले आफ्नो बयानमा…

मलेसियामा कोभिडका सङ्क्रमित घटेनन्, एकै दिन छ जनाको मृत्यु

 साउन २४, २०७९

वासिङटन, साउन २४ : मलेसियामा पछिल्लो समयमा कोभिडका सङ्क्रमितहरु घटेका छैनन् । यहाँ गएको २४ घन्टायता मात्र कम्तीमा पनि दुई हजार ८६३ जनामा कोभिडको सङ्क्रमण देखिएको छ । मलेसियाका स्वास्थ्य…

चक्कु प्रहारबाट इरानमा १० जनाको मृत्यु

 साउन २३, २०७९

तेहरान, साउन २३ : दक्षिणपूर्वी इरानमा भएको झडपमा एक अफगान नागरिकले चक्कु प्रहार गरी १० जनाको हत्या गरेको स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् । व्यक्तिगत विवाद हुँदा आइतबार साँझ…