अन्तर्राष्ट्रिय

सडक दुर्घटनामा तीसको मृत्यु

 साउन १०, २०७९

नैरोवी, साउन १० : गत आइतबार केन्याको एक नदीमा बस खसेर भएको दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । राजमार्गमा कुदिरहेका बेला गत आइतबार बेलुका बस नदीमा खसेको…

भारतकी नवनिर्वाचित राष्ट्रपतिद्वारा सपथ ग्रहण

 साउन ०९, २०७९

नयाँ दिल्ली, साउन ९ : भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मुले सोमबार सपथ लिनु भएको छ । भारतको १५औँ राष्ट्रपतिका रुपमा निर्वाचित हुनुभएकी ६४ बर्षिया मुर्मुलाई प्रधान न्यायाधीश एन. भी. रमनले…

आइएसको आक्रमणमा इराकमा ३ जनाको मृत्यु, ५ घाइते

 साउन ०९, २०७९

बग्दाद, साउन ९ : इराकी प्रान्त सलाहुदिन र दियालामा इस्लामिक स्टेट (आइएस) लडाकुहरूले गरेको दुई छुट्टाछुट्टै आक्रमणमा दुई सुरक्षाकर्मी र एक सर्वसाधारणको मृत्यु हुनाका साथै अन्य पाँच जना घाइते भएका…

जापानमा एक दिनमा १२६,५७५ जना कोरोना सङ्क्रमित

 साउन ०९, २०७९

टोकियो, साउन ९ : जापानमा सोमबार मात्र १२६,५७५ जना कोरोना सङ्क्रमित भएका छन् । कोरोना सङ्क्रमणको सातौं लहरका (बीए। ५ ओमिक्रोन) बीच दैनिक सो सङ्ख्यामा सङ्क्रमित फेला परेका छन् ।…

टर्कीले अबैध अफगान आप्रवासीहरूलाई काबुल फर्काउँदै

 साउन ०९, २०७९

इस्तानबुल 'टर्कीे, साउन ९ : टर्कीले जबरजस्ती देश निकाला गरेपछि २१५ कागजातविहीन अबैध अफगान आप्रवासीहरूलाई आज इस्तानबुलबाट काबुल पठाइदैछ। अवैध आप्रवासीहरूलाई भरखरै उत्तरपश्चिम टर्कीको इडिर्नबाट इस्तानबुलमा सारिएको थियो । खामा…

श्रीलङ्काका पूर्व राष्ट्रपतिलाई युद्ध अपराध अभियोग लगाउन सिंगापुरसँग आग्रह

 साउन ०९, २०७९

सिङ्गापुर, साउन ९ : श्रीलङ्काको दशकौं लामो गृहयुद्धका क्रममा मानवताविरुद्ध अपराध गरेको आरोपमा पूर्व राष्ट्रपति गोटाबाया राजपाक्षविरूद्ध अभियोग दर्ता गर्न एक अन्तर्राष्ट्रिय मानवअधिकार समूहले सिंगापुरसँग औपचारिक रूपमा आग्रह गरेको अधिकारीहरूले…

कुवेतमा नयाँ प्रधानमन्त्री

 साउन ०९, २०७९

कुवेत सिटी, साउन ९ : कुवेतका अमिरले नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । उहाँले आइतबार एक निर्देशिका जारी गर्दै नयाँ प्रधानमन्त्री नियुक्त गरेको जानकारी गराउनुभएको हो । कुवेतका अमिरले यहाँका…

सोमालिया पठाउने मानवीय सहायता रोकिन सक्ने

 साउन ०९, २०७९

मोगादिसु, साउन ९ : सहायता संस्थाहरुले सोमालियाका लागि पठाउँदै आएको मानवीय सहायता रोकिन सक्ने बताएका छन् । आर्थिक सहायताको अभावका कारण सो सहयोग रोकिन सक्ने अवस्था आएको ती सहायता संस्थाहरुले…

मलेसियामा एक दिनमा दुई हजार सात सय २० सङ्क्रमित

 साउन ०९, २०७९

क्वालालम्पुर, साउन ९ : आइतबार मध्यरातसम्मको विवरणअनुसार देशका विभिन्न भागमा दुई हजार सात सय २० जना कोभिड–१९ का नयाँ बिरामी थपिएका छन् भने तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ…

नदीमा बस खस्दा केन्यामा २४ को मृत्यु

 साउन ०९, २०७९

नैरोवी, साउन ९ : नदीमा बस खस्दा केन्यामा आइतबार कम्तीमा २४ जनाको मृत्यु भएको छ । राजमार्गमा कुदिरहेका बेला आइतबार बेलुका बस नदीमा खसेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।…