अन्तर्राष्ट्रिय

क्यानडामा मङ्कीपक्सका विरामीको सङ्ख्या हजारभन्दा बढी

 साउन २६, २०७९

ओटावा, साउन २६ : क्यानडामा मङ्कीपक्सका बिरामीहरुको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ । क्यानडाको सार्वजनिक स्वास्थ्यसम्बन्धी निकायका अनुसार अहिलेसम्म एक हजार आठजना मङ्कीपक्सका बिरामी भएका हुन् । तीमध्ये सबैभन्दा धेरै…

माकुरा पनि मान्छेझै निदाउँछन् !

 साउन २६, २०७९

न्युयोर्क, साउन २६ : यो एउटा जिज्ञासा हो जसले केही वैज्ञानिलाई रातभर जागा राख्छ : के माकुराहरू निदाउँछन् रु डानिएला रोस्लर र उनका सहकर्मीहरूले माकुराका साना बच्चामा गरेको अनुसन्धानबाट माकुरा…

एकै दिन दुई लाख ५० हजार संक्रमित, दुई सय ५१ को मृत्यु

 साउन २६, २०७९

टोकियो, साउन २६ : जापानमा पछिल्लो समयमा कोरोना भाइरसको सङक्रमण थप बढ्दै गएको देखिएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ एकै दिनमा दुई लाख ५० हजार चार सय तीन…

अलिबाबाले बर्खास्त ग¥यो दश हजार कर्मचारी

 साउन २६, २०७९

बेइजिङ, साउन २६ : विद्युतीय व्यापार (इकमर्श) गर्ने चिनियाँ कम्पनी अलिबाबाले तीन महिनाका अवधिमा १० हजार कर्मचारीलाई बर्खास्त गरेको छ । आफ्नो आम्दानीमा ५० प्रतिशतले गिरावट आएपछि ठूलो सङ्ख्यामा कर्मचारी…

भारतका नवनिर्वाचित उपराष्ट्रपतिद्धारा सपथग्रहण

 साउन २६, २०७९

नयाँ दिल्ली, साउन २६ : भारतका नवनिर्वाचित उपराष्ट्रपति जगदिश धनखरले भारतको १४औँ उपराष्ट्रपतिका रुपमा सपथ खानु भएको छ । राष्ट्रपति द्रौपती मुर्मुले राष्ट्रपति भवन नयाँ दिल्लीमा उपराष्ट्रपति धनखरलाई बिहीबार सपथ…

सडक दुर्घटनामा तीनको मृत्यु दश घाइते

 साउन २६, २०७९

इस्लामावाद, साउन २६ : पाकिस्तानको दक्षिणी प्रान्त सिन्धको खैरपुर जिल्लामा बिहीबार ट्रक र भ्यान एक आपसमा ठोक्किँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य १० जना घाइते भएका छन् ।…

भारतमा सोह्र हजारभन्दा बढी कोरोना सङ्क्रमित

 साउन २६, २०७९

नयाँदिल्ली, साउन २६ : भारतमा एक दिनमा १६ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार २९९ नयाँ सङ्क्रमित भएका…

क्यानडामा मङ्कीपक्सका विरामीको सङ्ख्या हजारभन्दा बढी

 साउन २६, २०७९

ओटावा, साउन २६ : क्यानडामा मङ्कीपक्सका विरामीहरुको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ । क्यानडाको सार्वजनिक स्वास्थ्य सम्वन्धी निकायले अहिलेसम्म एक हजार आठ जना मङ्कीपक्सका विरामी भएका हुन् । ती…

इथियोपियाको टिगरेमा चार हजार भन्दा बढी ट्रकद्वारा मानवीय सहायता आपूर्ति

 साउन २६, २०७९

आदिस अबाबा , साउन २६ : इथियोपियाको समस्याग्रस्त क्षेत्र टिगरेमा संयुक्त राष्ट्रसङ्घसहित अन्य दाताहरुले गरेको सहयोग चार हजार सात सय ६५ वटा ट्रकले पु¥याएका छन् । गएको अप्रिलदेखियता यो सहयोग…

दक्षिण कोरियामा दैनिक संक्रमित संख्या अझै एक लाख बढी

 साउन २६, २०७९

सोल, साउन २६ : दक्षिण कोरियामा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अझै पनि एक लाखभन्दा बढी नै रहेको छ । लामो समयदेखि दक्षिण कोरियामा दैनिक सङ्क्रमितहरुको सङ्ख्या एक लाखभन्दा बढी…