अन्तर्राष्ट्रिय

इजरायली सैनिकहरूसँगको झडपमा प्यालेस्टिनीको मृत्युः स्वास्थ्य मन्त्रालय

 कार्तिक २०, २०७९

रमल्लाह, कात्तिक २० : इजरायली सेनासँगको झडपमा शनिबार एक प्यालेस्टिनीको मृत्यु भएको छ । उक्त घटना मध्य वेस्टबैंक सहर रमल्लाहको उत्तरपूर्वमा भएको थियो । यस झडपमा अर्का एक जना गम्भीर…

उत्तरकोरियाले फेरि ग¥यो क्षेप्यास्त्र परीक्षण

 कार्तिक २०, २०७९

सोल, कात्तिक २० : ‘भिजिल्याण्ट स्टोर्म’ नामक अमेरिका– दक्षिणकोरिया संयुक्त सैन्य अभ्यासलाई सैनिक टकरावको उन्माद भन्दै आएको उत्तरकोरियाले उक्त अभ्यास सकिएकै दिन शनिबार पुनः चार वटा क्षेप्यास्त्र परीक्षण गरेको छ…

युक्रेन युद्धअघि रूसलाई ड्रोन उपलव्ध गराएको इरानद्वारा स्वीकार

 कार्तिक २०, २०७९

तेहरान, कात्तिक २० : इरानले युक्रेन युद्धअघि रूसलाई ड्रोन उपलव्ध गराएको स्वीकार गरेको छ । इरानी विदेश मन्त्री होसेन अमीराबदुल्लाहियानले युक्रेनमाथि आक्रमण हुनुभन्दा केही महिनाअघि थोरै सङ्ख्यामा ड्रोन पठाइएको शनिबार…

कतार र सहभागी टीमको प्रशंसा गर्न विश्वकप आयोजकद्वारा दर्शक भर्ना गरेको आरोप

 कार्तिक १९, २०७९

पेरिस, कात्तिक १९ : विश्वकप आयोजकले कतार र सहभागी राष्ट्रका लागि ‘चियरलिडर’को रूपमा काम गर्न प्रशंसकहरू भर्ती गर्ने योजना ल्याएको भन्दै यसको विरोध गरिएको छ । ‘चियरलिडर’को रूपमा काम गर्न…

इरानमा हिजाब विरोधी प्रदर्शनमा बालबालिकासहित १० जनाको मृत्यु

 कार्तिक १९, २०७९

तेहरान, कात्तिक १९ : इरानको दक्षिणपूर्वी क्षेत्रमा हिजाबविरोधी प्रदर्शनविरुद्ध शुक्रबार भएको प्रदर्शनमा बालबालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको छ । रिपोर्टमा भनिएको छ, “इरानी सुरक्षा बलले सिस्तान र बलुचिस्तान प्रान्तको…

युक्रेन द्वन्द्वअघि रुसलाई ड्रोन पठाएको इरानी विदेशमन्त्रीको स्वीकारोक्ति

 कार्तिक १९, २०७९

तेहरान, कात्तिक १९ : इरानका विदेशमन्त्री हुसेन आमिर अब्दुल्लाहियानले युक्रेन द्वन्द्व सुरु हुनुभन्दा केही महिनाअघि नै इरानले रुसलाई सीमित सङ्ख्यामा ड्रोन उपलब्ध गराएको बताउनुभएको छ । इरानको सरकारी समाचार संस्था…

उत्तरकोरियालाई तर्साउन सुपरसोनिक बमवर्षक विमान उडाउँदै अमेरिका

 कार्तिक १९, २०७९

सोल, कात्तिक १९ : यो साता शृङ्खलाबद्ध रूपमा क्षेप्यास्त्र परीक्षण गरेर कोरियाली प्रायद्वीपमा तनाव सृजना गरेको उत्तरकोरियालाई तर्साउन अमेरिकाले दक्षिणकोरियाको आकाशमा सुपरसोनिक बमवर्षक विमान उडाउने भएको छ । दक्षिणकोरियासँगको संयुक्त…

‘युक्रेन युद्ध कूटनीतिले मात्र अन्त्य गर्न सक्छ’

 कार्तिक १९, २०७९

संयुक्त राष्ट्रसङ्घ, कात्तिक १९ : युक्रेन युद्ध वार्ता र कूटनीतिक माध्यमबाट मात्र अन्त्य गर्न सकिने विश्व नेताहरूले बताएका छन् । युद्धमैदानबाट कुनै पनि पक्ष विजयी नहुने पनि उनीहरूले बताएका छन्…

रुसको नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु

 कार्तिक १९, २०७९

मस्को, कात्तिक १९ : रुसको पश्चिमी शहर कोस्ट्रोमामा रहेको एक रात्रि क्लबमा शनिबार राति भएको आगलागीमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । सो दुर्घटनमा अन्य ४ जना घाइते…

अमेरिकी सुरक्षा सल्लाहकार जेक सुलिभान र युक्रेनी राष्ट्रपतिबीच भेटवार्ता

 कार्तिक १९, २०७९

वाशिङ्गटन, कात्तिक १९ : अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले शुक्रबार युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग कीभमा भेटवार्ता गर्नु भएको छ । जारी रुसी आक्रमणका बीचमा अमेरिकाले ४०० मिलियन अमेरिकी डलर…