अन्तर्राष्ट्रिय

हमिद कारजाईका भाइ महमूदलाई तालिबानले हिरासतमा लियो

 कार्तिक २१, २०७९

काबुल, अफगानिस्तान, कात्तिक २१ : अफगानिस्तानका पूर्व राष्ट्रपति हमिद कारजाईका भाइ अर्थात एक प्रमुख अफगान व्यापारी महमूद कारजाईलाई आइतबार काबुल एयरपोर्टमा तालिबानले हिरासतमा लिएको स्रोतले खामा प्रेसलाई बताएको छ ।…

पाकिस्तानमा डेँगुको प्रकोप बढ्दै, चौबीस घन्टामा पाँच जनाको मृत्यु

 कार्तिक २१, २०७९

इस्लामावाद, कात्तिक २१ : पाकिस्तानमा केही महिना यतादेखि सुरु भएको डेँगुको प्रकोप झन् बढेको पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । ती अधिकारीका अनुसार पाकिस्तानका पूर्वी प्रान्त पञ्जावमा पछिल्लो…

तान्जानियाको भिक्टोरिया तालमा विमान खस्दा १९ को मृत्यु

 कार्तिक २१, २०७९

लेक भिक्टोरिया, तान्जानिया, कात्तिक २१ : तान्जानियामा आइतवार भएको विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ । प्रधानमन्त्री कासिम माजालिवाले दर्जनौं यात्रुसहितको प्रेसिजन एयरको उडान लेक भिक्टोरियामा डुबेको…

गिनीमा सडक दुर्घटना २२ को मृत्यु

 कार्तिक २१, २०७९

कोनाक्री, कात्तिक २१ : पश्चिमी गिनीको किन्डिया क्षेत्रमा आइतबार धेरै विद्यार्थी बोकेको एउटा मिनीबस एक ट्रकसँग ठोक्किँदा कम्तीमा २२ जनाको मृत्यु हुनुको साथै अन्य आठ जना घाइते भएका छन् ।…

सोमालियाको सेनाले अल–शबाबका २१ जना लडाकूलाई मारे

 कार्तिक २१, २०७९

मोगादिसु, कात्तिक २१ : सोमालियाको राष्ट्रिय खुफिया र सुरक्षा एजेन्सी (निसा) ले आइतबार मध्य सोमालियामा २१ अल–शबाब लडाकूको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको जनाएको छ । सूचना, संस्कृति तथा…

सर्पको डसाइबाट मात्र भारतमा वर्षमा ६४ हजारभन्दा बढीको मृत्यु

 कार्तिक २१, २०७९

नयाँ दिल्ली कात्तिक २१ : भारतमा सर्पको डसाईबाट मात्र वर्षमा ६४ हजार जना भन्दा बढीको ज्यान जाने गरेको तथ्याङ्क छ ।हालै सार्वजनिक भएको एक अन्तर्राष्ट्रिय अध्ययनको तथ्याङ्कमा सो कुरा उल्लेख…

नयाँदिल्लीका असी प्रतिशत परिवार वायु प्रदूषणको चपेटामा

 कार्तिक २०, २०७९

नयाँदिल्ली, कात्तिक २० : भारतको केन्द्रीय राजधानी नयाँदिल्लीमा वायु प्रदूषणमा भएको वृद्धिले स्वास्थ्य जोखिम बढाइरहेका बेला सार्वजनिक भएको एक सर्वेक्षणले महानगर र आसपासका क्षेत्रमा बसोबास गर्ने करिब ८० प्रतिशत परिवार…

हैजा नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठनद्वारा सहयोगको आग्रह

 कार्तिक २०, २०७९

बेरुत, कात्तिक २० : विश्व स्वास्थ्य सङ्गठनले लेबनानमा हैजाको नियन्त्रणका लागि आर्थिक सहयोगका लागि अपिल गरेको छ । लेबनानमा केही समययता हैजाको प्रकोप बढेकाले सो सङ्गठनले सहयोगका लागि अपिल गरेको…

मोगादिसुृमा आत्मघाती आक्रमणः पन्ध्र जनाको मृत्यु

 कार्तिक २०, २०७९

मोगादिसु, कात्तिक २० : मोगादिसुको दक्षिणी भागमा रहेको सैन्य प्रशिक्षण शिविरको प्रवेशद्वारमा शनिबार साँझ भएको आत्मघाती बम विस्फोटमा कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले आइतबार जानकारी दिएका छन् ।…

अफगानिस्तानमा सडक दुर्घटनामा दुई चिकित्सकसहित दशको मृत्यु

 कार्तिक २०, २०७९

काबुल, कात्तिक २० : अफगानिस्तानमा भएक एक सडक दुर्घटनामा परेर दुई जना चिकित्सकसहित सात जनाको ज्यान गएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार अफगानिस्तानको लाघमान प्रान्तमा शनिबार सो सडक दुर्घटना भएको…