अन्तर्राष्ट्रिय
जर्सी टापुमा विस्फोटः तीन जनाको मृत्यु, दर्जनौं बेपत्ता
सेन्ट हेलियर,मङ्सिर २५ : शनिबार जर्सीको च्यानल टापुको एक अपार्टमेन्ट भवनमा विस्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने एक दर्जन बेपत्ता भएका छन् । सीएनएनले उक्त टापुका मुख्यमन्त्री…
डब्ल्युएचओद्वारा युगान्डालाई स्वास्थ्य सहयोग
कम्पाला, मङ्सिर २५ : विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले युगान्डाका खडेरी र खाद्य असुरक्षाको सामना गरिरहेका जिल्लाहरूमा प्रयोग गर्ने गरी ११ लाख अमेरिकी डलरभन्दा बढीको स्वास्थ्य सामग्री प्रदान गरेको छ।…
बाढीले यात्रुवाहक कार बगाउँदा फिलिपिन्समा आठ जनाको मृत्यु, एक घाइते
मनिला,मङ्सिर २५ : फिलिपिन्सको रिजाल प्रान्तमा शनिबार राति आएको बाढीले यात्रु जिप बगाउँदा पाँच वर्षीया बालिकासहित आठ यात्रुको मृत्यु भएको प्रहरीले आइतबार जनाएको छ । तनय शहर प्रहरीका गस्तीकर्मी जेसन…
सु हुइ ताइवान डेमोक्रेटिक सेल्फ गभर्नमेन्ट लिगको अध्यक्ष निर्वाचित
बेइजिङ, मङ्सिर २५ : ताइवान डेमोक्रेटिक सेल्फ गभर्नमेन्ट लिग (टीडिएसएल) को केन्द्रीय समितिको अध्यक्षमा सु हुइ निर्वाचित हुनुभएका छन् । करिब तीन हजार ४०० सदस्य भएको गैर-कम्युनिष्ट राजनीतिक पार्टी टीडिएसएलले…
बङ्गलादेशमा विपक्षी दलको कडा विरोध, विपक्षी सांसदद्वारा सामुहिक राजीनामाको घोषणा
ढाका, मङ्सिर २४ : नयाँ निर्वाचनको माग गर्दै प्रधानमन्त्री शेख हसिनाको सरकारविरुद्धको आन्दोलनमा बङ्गलादेशको प्रमुख प्रतिपक्षी दलका करिब एक लाख समर्थक शनिबार ढाकामा भेला भएका छन् । विपक्षी बङ्गलादेश नेशनलिस्ट…
भारतको तामिलनाडुमा ‘माण्डुस’ नामक चक्रवातले रुख ढाल्दा कम्तीमा चार जनाको मृत्यु
नयाँ दिल्ली, भारत, मङ्सिर २४ : भारतको दक्षिणी राज्य तामिलनाडुमा शनिबार आएको ‘मान्डुस’ नामक चक्रवातका कारण रूख ढल्दा कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ । चक्रवातसँगै भारी वर्षा भएको उक्त…
जाडो याम नजिकिँदै गर्दा पाकिस्तानमा बिजुली र ग्यासको अभाव
खैबर पख्तुनख्वा, पाकिस्तान, मङ्सिर २४ : पाकिस्तानमा हरेक वर्ष हिउँदमा दाउरा र कोइलाको बढ्दो मूल्यका कारण ग्यासको अत्यधिक माग हुँदा यहाँ ग्यासको अभाव हुने गरेको छ । यसबाहेक, गत वर्षको…
पेरुका नयाँ राष्ट्रपतिले विरोध प्रदर्शनका बीच निर्वाचन गराउँने सङ्केत
लिमा, मङ्सिर २४ : पेरुका नवनिर्वाचित राष्ट्रपति डिना बोल्वार्टेले आगामी निर्वाचन निर्धारित समयभन्दा अगावै हुन सक्ने सङ्केत गरेका छन् । "यदि परिस्थिति अनुकूल भयो भने सरकारले चुनाव अगाडि सार्ने गरी…
नेदरल्याण्ड्सका प्रशिक्षकद्वारा पदत्यागको घोषणा
दोहा, मङ्सिर २४ : नेदरल्याण्ड्सका प्रशिक्षक लुइस भान गालले आफ्नो टोली विश्वकपबाट बाहिरिएपछि पद त्याग गरेको घोषणा गरेका छन् । तेस्रो पटक राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेपछि डच फुटबलका लागि लोभलाग्दोे…
‘आर्थिक– सामाजिक विकासका निम्ति बेल्ट एन्ड रोड इनिसिएटिभ उपयोगी’
रियाद, दोहा, मङ्सिर २४ : चीनले अघिसारेको विकास–निर्माणको विशाल परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ साउदी अरबको आर्थिक–सामाजिक विकासका निम्ति उपयोगी हुने बताएको छ । साथै उसले आफ्नो देशको ‘भिजन २०३०’लाई…
लोकप्रिय
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा
साउन ३१, २०८३






