अन्तर्राष्ट्रिय
अफगान सेनाको आक्रमणमा सात जना सर्वसाधारण मारिए
क्वेटा, मङ्सिर २६ : अफगानिस्तानको सेनाले पाकिस्तानसँगको सीमावर्ती सहरमा आइतबार गरेको सीमापार आक्रमणमा सात जना सर्वसाधारणको मृत्यु भएको छ । तालिवान सेनाको यो कदमबाट अफगानिस्तान र पाकिस्तानको बीचको सम्बन्धमा तनाव…
चिनियाँ राष्ट्रपतिको भ्रमणपछि आफ्नो विदेश नीति समीक्षा गर्दै साउदी र मध्यपूर्वका मुलुक
निकोसिया, (साइप्रस) मङ्सिर २६ : चीनका राष्ट्रपति सी चिनफिङको तीनदिने साउदी अरबको राजकीय भ्रमणपछि साउदीसहित मध्यपूर्वका देशहरू अमेरिका र चीनप्रतिको आफ्नो विदेश नीतिको समीक्षामा जुटेका छन् । चिनियाँ नेता सीको…
नयाँदिल्लीमा वायुको गुणस्तर ‘अति खराब’
नयाँदिल्ली, मङ्सिर २६ : चिसो बढेसँगै राष्ट्रिय राजधानीको वायुको गुणस्तर अति खराब भएको छ । दिल्ली विश्वविद्यालय नजिकको क्षेत्रमा धुँवाको स्तर बढेको तथा वायुको गुणस्तर सूचकाङ्क (एक्युआई) ३१४ मा पुगेको…
बेलाइत– भारत स्वतन्त्र व्यापार सम्झौता वार्ता
नयाँदिल्ली, मङ्सिर २६ : बेलाइत र भारतबीच आजदेखि यहाँ स्वतन्त्र व्यापार सम्झौता वार्ता हुँदैछ । बेलायतका वाणिज्यमन्त्री केमी बडेनोकले सोमबार आफ्ना भारतीय समकक्षी केन्द्रीय वाणिज्यमन्त्री पियुष गोयलसँग भेटवार्ता गरेर स्वतन्त्र…
सुरक्षा परिषद्मा भारतको स्थायी सदस्यताका लागि रुसको पुनः समर्थन
मस्को, मङ्सिर २६ : रुसले राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा भारतको स्थायी सदस्यताका लागि फेरि एकपटक आफ्नो समर्थन दोहो¥याएको छ । साथै उसले विश्वव्यापी र क्षेत्रीय मुद्दामा नयाँदिल्लीको अडानले परिषद्को गरिमा बढाएको…
अफगानिस्तानमा यात्रुबाहक बस पल्टिँदा पाँच जनाको मृत्यु, २८ घाइते
कुन्दुज, अफगानिस्तान, मङ्सिर २५ : अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा आइतबार एक यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य २८ जना घाइते भएका प्रान्तीय प्रहरीले…
हिमाचल राज्यको १५ औँ मुख्यमन्त्रीका रूपमा काङ्ग्रेस नेता सुखुद्वारा सपथ ग्रहण
सिम्ला, हिमाचल प्रदेश,मङ्सिर २५ : हिमाचल प्रदेशमा तल्लो तहदेखि नै राजनीतिक सिँढी चढेका कांग्रेस नेता सुखविन्दर सिंह सुखुले आइतबार शिमलामा आयोजित एक समारोहमा १५ औं मुख्यमन्त्रीको रूपमा सपथ लिनुभएको छ…
हङकङको कानुनी व्यवस्थाविरुद्ध नलाग्न चीनको आह्वान
हङकङ, मङ्सिर २५ : चीनले अमेरिकालाई हङकङको कानुनी व्यवस्थाविरुद्ध नलाग्न आह्वान गरेको छ । मानवअधिकारका नाममा हङकङ विशेष प्रशासनिक क्षेत्रलाई गरिने गैरजिम्मेवारपूर्ण टिप्पणी बेइजिङलाई अमान्य हुने उसले दोहो¥याएको छ ।…
चीन–अरब रणनीतिक साझेदारी सुदृढ गर्ने सहमति
रियाद, मङ्सिर २५ : चीन र अरब लिगका सदस्य राष्ट्रबीच पारस्परिक सहयोग सुदृढ गर्ने सहमति भएको छ । चीनका राष्ट्रपति सी चिनफिङको साउदी अरबको राजकीय भ्रमणका क्रममा त्यस्तो सहमति भएको…
युक्रेनको ओडेसामा १५ लाखभन्दा बढी मानिस अन्धकारमा
कीभ, मङ्सिर २५ : शनिबार युक्रेनको ओडेसामा अन्धकार छाएको छ । किनकि यहाँ ऊर्जा प्रदायक संरचना रुसी आक्रमणबाट प्रभावित भएका छन् । बन्दरगाह शहरका १५ लाखभन्दा बढी मानिस बिजुलीविहीन भएको…
लोकप्रिय
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा
साउन ३१, २०८३






