अन्तर्राष्ट्रिय
युरोपेली आयोगले रुसमाथि थप प्रतिबन्ध लगाउने प्रस्ताव
ब्रसेल्स, मङ्सिर २२ : युरोपेली आयोगले बुधवार युक्रेन आक्रमणलाई लिएर रुस विरुद्ध थप प्रतिबन्धको नवौं प्याकेज प्रस्ताव गरेको छ। युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले सो प्रस्ताव घोषणा गर्दै…
भियतनाममा यस वर्ष ३ लाखभन्दा बढी डेंगु ज्वरो सङ्क्रमित, १२२ जनाको मृत्यु
हनोई, मङ्सिर २२ : भियतनाममा यस वर्ष अहिलेसम्म तीन लाख २५, हजार ६०४ जना डेंगु ज्वरोका बिरामी फेला परेका छन् ती मध्ये १२२ जनाको मृत्यु भएको भियतनामको स्वास्थ्य मन्त्रालयले जनाएको…
वेस्ट बैङ्कमा भएको झडपमा ३ प्यालेस्टाइनीको मृत्यु
जेनिन, मङ्सिर २२ : उत्तरी वेस्ट बैंक शहर जेनिनमा इजरायली सेनासँगको गोली हानाहानमा बिहीबार बिहान तीन प्यालेस्टाइनी लडाकूको मृत्यु भएको प्यालेस्टिनीले जनाएको छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालय प्रेस विज्ञप्ति जारी…
चीनमा ४१ करोड ५० लाख सवारी साधन र ५० करोड चालक
बेइजिङ, मङ्सिर २२ : चीनमा सन् २०२२ को नोभेम्बरको अन्त्यसम्ममा करिब ४१ करोड ५० लाख सवारी साधन र ५० करोडभन्दा बढी सवारी चालक सूचीकृत भएका छन् । सवारी साधन र…
गुजरातमा भाजपाको १५२ स्थानमा अग्रता, हिमाचलमा भाजपा र काङ्ग्रेसबीच कडा प्रतिस्पर्धा
गान्धीनगर,गुजरात,मंसिर २२ : भारतीय जनता पार्टी (भाजपा) ले पछिल्लो गुजरात बिधान सभाका लागि भएको निर्वाचनको प्रारम्भिक मतगणना अनुसार १५२ सिटमा अग्रता लिइरहेको छ । भाजपाको यस पहिले सन् २००२ मा…
युक्रेनसँगको लडाइँमा सोचेभन्दा बढी समय लागेको पुटिनको स्वीकारोक्ति
कीभ, युक्रेन, मङ्सिर २२ : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आफ्नो ‘विशेष सैन्य अभियान’मा अपेक्षा गरिएभन्दा बढी समय लागेको स्वीकार गर्दै नयाँ भूभाग कब्जा गर्न सफल भएको र आफ्नो देशको…
पेरूको राष्ट्रपतिको रूपमा बोलुआर्टेद्वारा सपथ ग्रहण, महाभियोगद्वारा हटाइएका क्यास्टिलो हिरासतमा
लिमा, मङ्सिर २२ : पेरूका पूर्व राष्ट्रपति पेद«ो कास्टिलोमाथि महाभियोग लगाइएपछि उपराष्ट्रपति डिना बोलुआर्टेले नयाँ राष्ट्रपतिका रूपमा सपथ लिनुभएको छ । पेरूको संसदले राष्ट्रपति पेद«ो क्यास्टिलोलाई पदबाट हटाउने पक्षमा मतदान…
युक्रेनी र रूसी युद्धबन्दीसँग आइसीआरसीको भेट
जेनेभा, मङ्सिर २२ : रेडक्रसको अन्तर्राष्ट्रिय समितिले विगत दुई हप्तामा युक्रेनी र रूसी युद्धबन्दीसँग भेट गरेको छ भने उनीहरूलाई सहयोग सामग्री र पारिवारिक सूचना उपलब्ध गराइएको छ । “आईसीआरसीले गत…
बुल्गेरिया र रोमानियालाई पासपोर्ट–मुक्त क्षेत्र बनाउने नयाँ प्रयास
गिर्गु, रोमानिया, मङ्सिर २२ : यूरोपको राहदानीमुक्त सेन्जेन यात्रा क्षेत्रमा सामेल हुन युरोपेली संघ (इयू)का मन्त्रीको बिहीबार बसेको बैठकले बुल्गेरिया र रोमानिया थप निराशाको डरमा छन् । युरोपियन युनियनका दुई…
म्यान्मारको सीमा नजिक थाई सेनाको कारबाहीमा १५ जना लागूऔषध तस्करको मृत्यु
बैंकक, मङ्सिर २२ : उत्तरी थाइल्याण्डमा प्रवेश गर्ने क्रममा थाइल्याण्डका सैनिकको कारबाहीमा परी १५ जना शंकास्पद लागुऔषध तस्करको मृत्यु भएको छ । थाइल्याण्ड, म्यान्मार र लाओसको मिलन हुने ’गोल्डेन ट्रायङ्गल’…
लोकप्रिय
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा
साउन ३१, २०८३






