अन्तर्राष्ट्रिय

कङ्गो बाढीपहिरोः एक सय जनाको मृत्यु

 मंसिर २८, २०७९

किन्सासा, मङ्सिर २८ : भारी वर्षाका कारण यहाँ आएको बाढीपहिरामा परी कम्तीमा एक सय जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । प्रधानमन्त्री जीन मिसेल सामा लुकोन्डेले खोज…

आतङ्कवाद नियन्त्रणमा सबैको समन्वय आवश्यक : लेबनानी प्रधानमन्त्री

 मंसिर २८, २०७९

बेरुत, मङ्सिर २८ : लेबनानका कार्यबाहक प्रधानमन्त्री नाजिब मिकातीले आतङ्कवादका विरुद्धमा लड्नका लागि कुनै एकमात्र देशको प्रयास सम्भव नभएकाले सबै देशले आपसमा सहयोग र समन्वयका साथ लाग्नुपर्ने बताउनुभएको छ ।…

कोरोनाबाट कुनै मृत्यु भएको छैन

 मंसिर २८, २०७९

नयाँदिल्ली,मङ्सिर २८ : मङ्गलबार मध्यरात अर्थात २४ घण्टाको समयावधीमा देशभरी कोरोनाबाट कुनै पनि मृत्यु नभएको र १५२ कोरोनाका नयाँ सङ्क्रमित देखापरेको भारतको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । मार्च २०२०…

कङ्गोको राजधानीमा भीषण वर्षाका कारण १५ जनाको मृत्यु

 मंसिर २७, २०७९

किन्सासा, मङ्सिर २७ : प्रजातान्त्रिक गणतन्त्र कङ्गोको राजधानी किन्सासाका विभिन्न जिल्लाहरूमा मङ्गलबार बिहान परेको भीषण वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । स्थानीय…

पेरिस सहायता सम्मेलनमा युक्रेनका लागि १ अर्ब युरो दिने प्रतिबद्धता

 मंसिर २७, २०७९

पेरिस, मङ्सिर २७ : पेरिसमा आयोजित युक्रेनका लागि सहायता सम्मेलनमा भेला भएका देशहरूले यस हिउँदमा युद्धग्रस्त देशलाई मद्दत गर्न करिब एक अर्ब युरोको सहायता दिने वाचा गरेका छन् । फ्रान्सका…

युक्रेनले ‘नयाँ वास्तविकता’ स्वीकार्नुपर्छःक्रेमलिन

 मंसिर २७, २०७९

मस्को, मङ्सिर २७ : क्रेमलिनले कीभले रुसले कब्जा गरेको क्षेत्रलाई मान्यता दिएन भने युक्रेन द्वन्द्व समाधान गर्न कुनै प्रगति हुन नसक्ने बताएको छ। राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले युक्रेनी…

आइएसले लियो काबुल होटलमा भएको घातक हमलाको जिम्मा

 मंसिर २७, २०७९

काबुल, मङ्सिर २७ : चरमपन्थी उग्रवादी समूह इस्लामिक स्टेट (आईएस) ले सोमबार काबुलको एउटा होटलमा भएको घातक हमलाको जिम्मा लिएको छ । आईएसले विज्ञप्ति जारी गर्दै यसका दुई लडाकुहरूले चिनियाँ…

काबुलको होटलमा आक्रमण गर्ने तीन आक्रमणकारी मारिए, सबै विदेशी पाहुनाको सकुशल उद्धार

 मंसिर २७, २०७९

काबुल,मङ्सिर २७ : अफगानिस्तानको राजधानी काबुलमा अवस्थित एक चर्चित होटलमा आक्रमण गर्ने तीन आक्रमणकारीको प्रहरी कारबाहीमा ज्यान गएको बताइएको छ । तालिबान सुरक्षा अधिकारीले दिएको जानकारीअनुसार सो होटलमा सोमबार अज्ञात…

सन् २०४१ सम्म स्मार्ट बङ्गालादेश बनाउने योजना सार्वजनिक

 मंसिर २७, २०७९

ढाका, मङ्सिर २७ : बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले सन् २०४१ सम्ममा स्मार्ट बङ्गलादेश निर्माण गर्ने योजना सार्वजनिक गर्नुभएको छ । प्रधानमन्त्री हसिनाले बङ्गलादेशले आगामी सन् २०४१ सम्ममा बङ्गालादेशलाई एक विकसित…

सडक दुर्घटनामा दुई जनाको मृत्यु

 मंसिर २७, २०७९

इस्लामाबाद, मङ्सिर २७ : पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको नौसहरो फिरोज जिल्लामा सोमबार एउटा भ्यान र ट्रेलर एक आपसमा ठोक्किँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका…