अन्तर्राष्ट्रिय
जङ्गली हात्तीको आक्रमणमा बालकसहित ३ जनाको मृत्यु
गोलपारा, मङ्सिर २९ : आसामको गोलपारा जिल्लामा बिहीबार जङ्गली हात्तीको बथानले आक्रमण गर्दा बालक सहित कम्तीमा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । लखीपुरका वन…
मलेसियामा एक दिनमा कोभिड १९ बाट बाह्र सय भन्दा बढी सङ्क्रमित
क्वालालम्पुर, मङ्सिर २९ : मलेसियामा बुधबार मध्यरातसम्म एक हजार दुई सय ४१ जना थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भेटिएपछि कुल सङ्क्रमितको सङ्ख्या ५० लाख १३ हजार सात सय २४ पुगेको स्वास्थ्य…
लेबनानमा शान्ति सैनिक मारिए
लेबनान, मङ्सिर २९ : दक्षिण लेबनानमा संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाका एक सदस्यको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । आठ जना कर्मचारी बोकेर बेरुततर्फ गइरहेको सवारी…
विश्वकप फाइनलमा फ्रान्सको प्रवेशसँगै देशभर हर्षोल्लास, मोरक्कोको प्रशंसा
प्यारिस, मङ्सिर २९ : कतारमा जारी अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा फ्रान्सेली टोली प्रवेश गरेसँगै राजधानी प्यारिसलगायत देशका विभिन्न शहरमा खुसीयाली मनाइएको छ । खेल समर्थक फ्रान्सेलीले…
राष्ट्रसङ्घमा म्यान्माको प्रतिनिधित्व रोकिदै
संयुक्त राष्ट्रसङ्घ, (प्यारिस), मङ्सिर २९ : संयुक्त राष्ट्रसङ्घमा म्यान्माको प्रतिनिधित्व रोकिने प्रायःपक्का भएको छ । राष्ट्रसङ्घीय मानवाधिकार परिषद्मा उसको प्रतिनिधित्व रोकिने राष्ट्रसङ्घका दुई जना कूटनीतिज्ञले बताएका छन् । महासभाको प्रमाण…
इयु संसद् प्रमुखद्वारा “व्यापक” सुधारको वाचा
ब्रसेल्स, मङ्सिर २९ : युरोपेली संसद् सभामुखले बिहीबार विश्वकप आयोजक कतारसँग जोडिएको भ्रष्टाचार घोटालाको बीचमा व्यवस्थापिकालाई सुधार गर्न "व्यापक सुधार प्याकेज" घोषणा गरेकी छिन् । संसद्की सभामुख रोबर्टा मेत्सोलाले यो…
परिस्थितिलाई साम्य पार्ने भारतको प्रयासमा अमेरिकी समर्थन
वासिङ्टन, मङ्सिर २८ : संयुक्त राज्य अमेरिकाले चीनसँगको सीमा क्षेत्रमा द्वन्द्व बढ्न नदिन तथा सिमानाको स्थितिलाई सामान्य तुल्याउने भारतको प्रयासमा आफ्नो समर्थन रहने स्पष्ट गरेको छ । गत शुक्रबार चीन…
चाडको मरुभूमिमा आप्रवासीका सत्ताइस शव भेटिए
डकार, मङ्सिर २८ : संयुक्त राष्ट्रसङ्घले चाडको मरुभूमिमा आप्रवासीका २७ शव भेटिएका बताएको छ । चार जना बालबालिकासहित आप्रवासीका २७ शव फेला परेका आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनले जनाएको हो ।…
‘रुसी आक्रमण असफल पा¥यौँ’
किएभ, मङ्सिर २८ : युक्रेनले राजधानी किएभ र आसपासको क्षेत्रमा रुसले गरेको आक्रमणलाई विफल पारेको बताएको छ । रुसले आज विस्फोटक पदार्थले भरिएका ड्रोनबाट गरेको हमलालाई आफ्नो वायु रक्षा प्रणालीले…
राष्ट्रसङ्घ मुख्यालयमा गान्धीको प्रतिमा
न्युयोर्क, मङ्सिर २८ : यहाँस्थित संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालय परिसरको उत्तरी भागमा अहिंसाका अभियन्ता महात्मा गान्धीको प्रतिमा राखिने भएको छ । महासचिव एन्टोनियो गुटेरेस र भारतका विदेशमन्त्री एस जयशङ्करले अनावरण गर्ने…
लोकप्रिय
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा
साउन ३१, २०८३






