अन्तर्राष्ट्रिय
इयू राष्ट्रबीच प्रमुख कार्बन बजार सुधारका लागि सम्झौता
ब्रसेल्स, पुस ३ : ईयूका सदस्य राष्टले कार्बन उत्सर्जन कम गर्न र जलवायु–अनुकूल प्रविधिहरूमा लगानी गर्ने आइतबार एक सम्झौताको घोषणा गरेका छन् । यस सम्झौताको उद्देश्य उत्सर्जन कटौतीलाई तीव्रता दिनु,…
पश्चिम र मध्य अफ्रिकामा बाढीका कारण एक हजार ४०० को मृत्यु, २९ लाख विस्थापित : संयुक्त राष्ट्रसङ्घ
संयुक्त राष्ट्र सङ्घ, पुस २ : पश्चिम तथा मध्य अफ्रिकामा भारी वर्षा र बाढीका कारण एक हजार ४०० व्यक्तिको मृत्यु हुनुका साथै अन्य २९ लाख विस्थापित भएको संयुक्त राष्ट्रसङ्घका मानवीय…
अमेरिकामा चीसोका कारण एक करोड ५० लाखभन्दा बढी बिरामी परेको सीडीसीको अनुमान
लस एन्जलस, पुस २ : संयुक्त राज्य अमेरिकामा यस मौसममा अहिलेसम्म कम्तीमा एक करोड ५० लाख बिरामी भएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले सार्वजनिक गरेको रिपोर्टमा जनाइएको…
इस्तानबुलका मेयरलाई दोषी ठहर हुनुमा आफ्नो कुनै भूमिका नरहेको राष्ट्रपति एर्दोगानको भनाइ
अङ्कारा, टर्की, पुस २ : टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इस्तानबुलको लोकप्रिय विपक्षी मेयरलाई जेलमा हाल्नुमा आफ्नो कुनै भूमिका नरहेको बताउनुभएको छ । राजनीतिक रूपमा आरोपित मानहानिको मुद्दापछि एकरेम इमामोग्लुको…
पश्चिम र मध्य अफ्रिकामा बाढीका कारण एक हजार ४०० को मृत्यु, २९ लाख विस्थापित : संयुक्त राष्ट्रसङ्घ
संयुक्त राष्ट्र सङ्घ, पुस २ : पश्चिम तथा मध्य अफ्रिकामा भारी वर्षा र बाढीका कारण एक हजार ४०० व्यक्तिको मृत्यु हुनुका साथै अन्य २९ लाख विस्थापित भएको संयुक्त राष्ट्रसङ्घका मानवीय…
श्रीलङ्काले बङ्करिङका लागि जमिन उपलब्ध गराउने
कोलम्बो,पुस २ : श्रीलङ्काले कोलम्बो पोर्ट सिटीमा रहेको चार टुक्रा जमिन बङ्करिङ (जहाजले प्रयोग गर्नकोे लागि इन्धनको आपूर्ति)का लागि एक लगानीकर्तालाई बिक्री गर्ने भएको छ । बन्दरगाह, पानीजहाज तथा उड्डयन…
पाकिस्तानी विदेशमन्त्रीको टिप्पणीविरुद्ध भारतमा देशव्यापी प्रदर्शन
महाराष्ट्र, पुस २ : भारतीय जनता पार्टी (भाजपा)ले पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले प्रधानमन्त्री नरेन्द्र मोदीबारे गरेको टिप्पणीप्रति आपत्ति जनाउँदै देशव्यापी विरोध प्रदर्शन गरेको छ । शनिबार बिहान महाराष्ट्रको मुम्बई…
रूसले क्वान्टम कम्युनिकेसन नेटवर्कमा करिब सात करोड अमेरिकी डलर लगानी गर्ने
भ्लादिभोस्टोक,पुस २ : रूसी सरकारले सन् २०२३-०२४ मा सरकारी स्वामित्वको रूसी रेलवेलाई क्वान्टम कम्युनिकेसन नेटवर्क विस्तार गर्न चार अर्ब ५० करोड रुबल (छ करोड ९४ लाख अमेरिकी डलर) उपलब्ध गराउने…
ट्वीटर प्रयोगकर्तालाई लाइभ लोकेसनमा डक्सिङ नगर्न ट्वीटर प्रमुखको आग्रह
लस एन्जलस, संयुक्त राज्य अमेरिका, पुस १ : लाइभ लोकेसनमा ‘डक्सिङ’ गर्नु ‘भौतिक सुरक्षा उल्लङ्घन’ भएको मानिने बताउँदै ट्वीटर प्रयोगकर्तालाई यस संस्थाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले आग्रह गर्नुभएको छ…
बर्लिनमा होटेलको एक्वेरियम विस्फोटका कारण कम्तीमा एक हजार ५०० माछाको मृत्यु
बर्लिन, जर्मनी, पुस १ : बर्लिनमा शुक्रबार रेडिसन ब्लु होटलको एक विशाल एक्वेरियम विस्फोट भई भल बग्दा करिब एक हजार ५०० उष्णकटिबंधीय माछा होटल परिसर र नजिकैको छरप्रस्ट भएपछि पानीको…
लोकप्रिय
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा
साउन ३१, २०८३
हिजबुल्लाहमाथि कारबाही जारी राख्ने इजरायलको चेतावनी
साउन ३१, २०८३






