अन्तर्राष्ट्रिय
फ्रान्सलाई हराउँदै अर्जेन्टिना बन्यो च्याम्पियन
काठमाडौँ, पुस ३ : दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । कतारको दोहास्थित लुसेल रङ्गशालामा आज भएको २२औँ संस्करणको फाइनल खेलमा फ्रान्सलाई टाइब्रेकरमा…
उत्तरी इराकमा भएको बम आक्रमणमा आठ प्रहरीको मृत्यु
बग्दाद,पुस ३ : इराकको उत्तरी प्रान्त किर्कुकमा आइतबार सडक छेउमा भएको बम आक्रमणमा परी आठ प्रहरीको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएको प्रान्तीय प्रहरी स्रोतले जनाएको छ ।…
सुरूङमा ट्याङ्कर विष्फोट हुँदा १७ जनाको मृत्यु
काबुल,पुस ३ : राजधानीको उत्तरी भागमा अवस्थित एक सुरूङमा इन्धन बोकेको एउटा ट्याङ्कर विष्फोट हुँदा १७ जनाको मृत्यु भएको छ भने अन्य ३२ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूका…
सन् २०२२ मा तीन लाखभन्दा बढी श्रीलङ्कालीहरू रोजगारीका लागि विदेशिए
कोलम्बो, पुस ३ : सन् २०२२ मा तीन लाखभन्दा बढी श्रीलङ्कालीहरूले रोजगारीका विदेशिएका छन् । अन्तरराष्ट्रिय आप्रवासी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै श्रीलङ्काका श्रम तथा वैदेशिक रोजगार मन्री, मानुषा…
आतङ्कारी हमलामा चार जना प्रहरी मारिए
इस्लामाबाद, पुस ३ : पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तमा आइतबार एउटा प्रहरी चौकीमा भएको आक्रमणमा चार प्रहरीको मृत्यु हुनका साथै अन्य चार जना घाइते भएका छन् । जब प्रान्तको लक्की…
घरमा आगलागी हुँदा फिलिपिन्समा ७ जनाको मृत्यु, ३ बेपत्ता
मनिला,पुस ३ : फिलिपिन्सको राजधानीमा आइतबार बिहान दुईतले घरमा आगलागी हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ । आगलागी स्थानीय समय अनुसार बिहान ९ बजे लागेको र २३ मिनेटपछि निभाइएको…
विश्वकप फाइनल : फ्रान्सका राष्ट्रपति म्याक्रोँ कतारमा, अर्जेन्टिनाका फर्नान्डिज नजाने
ब्युनर्स आयर्स, अर्जेन्टिना, पुस ३ : फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले सन् २०२२ को फिफा विश्वकपको फाइनल खेल हेरेर खेलाडी र शुभचिन्तकलाई साथ दिन आइतबार कतारमा जाने बताउनुभएको छ । अर्जेन्टिनाका…
उत्तर कोरियाद्वारा पूर्वी समुद्रमा दुई ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
सियोल, पुस ३ : प्योङयाङले नयाँ हतियार प्रणालीका लागि ठोस इन्धन प्रयोग गर्ने मोटरको सफल परीक्षण गरेको बताएको केही दिनपछि आइतबार दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको…
संरक्षणवादले विश्वव्यापी औद्योगिक र आपूर्ति श्रृंखलालाई हानि पु¥याउँछ : चिनियाँ वाणिज्य मन्त्रालय
बेइजिङ, पुस ३ : संयुक्त राज्य अमेरिकाको एकतर्फीवाद र व्यापारमा संरक्षणवाद बहुपक्षीय व्यापार प्रणालीबाट विचलित भएको, आर्थिक कानून र बजार नियमहरूको उल्लङ्घन गरेको र विश्वव्यापी औद्योगिक र आपूर्ति शृङ्खलाको स्थिरतामा…
इयू राष्ट्रबीच प्रमुख कार्बन बजार सुधारका लागि सम्झौता
ब्रसेल्स, पुस ३ : ईयूका सदस्य राष्टले कार्बन उत्सर्जन कम गर्न र जलवायु–अनुकूल प्रविधिहरूमा लगानी गर्ने आइतबार एक सम्झौताको घोषणा गरेका छन् । यस सम्झौताको उद्देश्य उत्सर्जन कटौतीलाई तीव्रता दिनु,…
लोकप्रिय
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा
साउन ३१, २०८३
स्वार्थ होइन, परिवर्तनका लागि हिँडेका हौँ : ओली
साउन ३१, २०८३






