अन्तर्राष्ट्रिय

इस्लामावाद आत्मघाती आक्रमणमा २ जनाको मृत्यु, ८ घाइते

 पुष ०८, २०७९

स्लामाबाद, पुस ८ : शुक्रबार बिहान भएको आत्मघाती बम आक्रमणमा परी एक प्रहरीसहित दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेसका…

पेरिसको कुर्द केन्द्रमा गोली चल्दा तीन जनाको मृत्यु

 पुष ०८, २०७९

पेरिस, पुस ८ : ६९ वर्षीय बन्दुकधारीले शुक्रबार मध्य पेरिसस्तित कुर्द सांस्कृतिक केन्द्र र एक हेयरड्रेसिङ सैलूनमा गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्…

प्रधानमन्त्री मोदी कोदो भोजमा सहभागी

 पुष ०५, २०७९

नयाँ दिल्ली,पुस ५ : प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार सांसदहरूसँग कोदो वर्ष २०२३ मनाउने सन्दर्भमा कृषि मन्त्री नरेन्द्र तोमरले आयोजना गरेको भोजमा सहभागी भएका छन् । । कोदोको परिकार खाने क्रममा…

नौसेनाको जहाज डुबेको झण्डै दुई दिनपछि थाई नाविकको उद्धार

 पुष ०५, २०७९

प्रचुप खिरी खान, पुस ५ : थाई नौसेनाले सैन्य जहाज डुबेको झण्डै दुई दिनपछि मङ्गलबार एक जना नाविकको उद्धार गरेको छ । सो दुर्घटनाम पारेका २९ जना अझै समुद्रमा बेपत्ता…

फिजीमा गठबन्धन सरकार गठन हुँदै

 पुष ०५, २०७९

सुभा, पुस ५ : फिजीमा गठबन्धन सरकार गठन हुने भएको छ । विपक्षी दल सोसल डेमोक्र्याटिक लिबरल पार्टीले नेशनल फेडरेशन पार्टीको साझेदार पिपल्स एलायन्ससँग मिलेर गठबन्धन सरकार गठन गर्न लागेको…

जापानविरुद्ध सैन्य कदम चाल्ने चेतावनी

 पुष ०५, २०७९

सोल, पुस ५ : उत्तरकोरियाले जापानविरुद्ध कडा सैन्य कदम चाल्ने चेतावनी दिएको छ । जापानले आफ्नो राष्ट्रिय सुरक्षा रणनीति घोषणा गरेको चारदिनपछि प्योङयाङबाट यस्तो चेतावनी आएको हो । जापानको सुरक्षा…

मकाउले मातृभूमिमा पुनर्मिलनको २३ औं वार्षिकोत्सव मनायो

 पुष ०५, २०७९

मकाउ, पुस ५ : चीनको मकाउ विशेष प्रशासनिक क्षेत्र (एसएआर) ले मङ्गलबार मातृभूमिमा फर्केको २३औं वार्षिकोत्सवको अवसरमा झण्डा फहराउँदै विशेष स्वागत समारोहको आयोजना गरी मनाएको छ। मकाउ एसएआरका प्रमुख कार्यकारी…

मलेसिया बाढी : छपन्न हजार बढी विस्थापित

 पुष ०५, २०७९

मलेसियाका केही भागमा परेको भीषण वर्षापछिको बाढीमा परी ५६ हजार एक सय ५९ जना विस्थापित भएका छन् भने पाँच जनाको मृत्यु भएको छ । सरकारले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार देशका…

फिजीमा गठबन्धन सरकार गठन हुँदै

 पुष ०५, २०७९

फिजीमा गठबन्धन सरकार गठन हुने भएको छ । विपक्षी दल सोसल डेमोक्र्याटिक लिबरल पार्टीले नेशनल फेडरेशन पार्टीको साझेदार पिपल्स एलायन्ससँग मिलेर गठबन्धन सरकार गठन गर्न लागेको हो । आगामी चार…

जापानविरुद्ध सैन्य कदम चाल्ने चेतावनी

 पुष ०५, २०७९

उत्तरकोरियाले जापानविरुद्ध कडा सैन्य कदम चाल्ने चेतावनी दिएको छ । जापानले आफ्नो राष्ट्रिय सुरक्षा रणनीति घोषणा गरेको चारदिनपछि प्योङयाङबाट यस्तो चेतावनी आएको हो । जापानको सुरक्षा रणनीतिले आफ्नो सैन्य क्षमता…