अन्तर्राष्ट्रिय

ग्यास विस्फोट हुँदा १० जनाको मृत्यु, ५० जना घाइते

 पुष ०९, २०७९

जोहानेसबर्ग, पुस ९ : दक्षिण अफ्रिकाको ठूलो शहर जोहानेसबर्गको बोक्सबर्गमा शनिबार बिहान भएको ग्यास विस्फोटमा परी १० जनाको घटनास्थलमै मृत्यु भएको छ ।घटनामा अन्य ५० जना घाइते भएका छन् ।…

युक्रेनको दुःख : ‘परम्परागत चमक बिनाको क्रिसमस मौसम’

 पुष ०९, २०७९

हाना अरिरोभा कीभ, युक्रेन पुस ९ : एक वर्ष अघि मात्र कीभको सोफिया स्क्वायरमा ठूलो क्रिसमस ट्री र व्यापारिक केन्द्रमा हजारौं बत्तीहरू चम्किरहेका थिए । सन् २०२२ को यो अन्तिम…

म्यान्मारकी सुकीविरूद्ध जुन्ता सरकारद्वारा लगाएको मुद्दाको अन्तिम फैसला आगामाी हप्ता सुनाउँदै

 पुष ०९, २०७९

याङ्गुन,पुस ९ : म्यान्मारको जुन्ता सरकारको नियन्त्रणमा रहेको अदालतले आङ सान सुकीको १८ महिना लामो सुनुवाइको अन्तिम फैसला अर्को हप्ता सुनाउने भएको छ । नोबेल पुरस्कार विजेता ७७ वर्षीय सुकीलाई…

बीस दिनमा पचास हजार बढी विदेशीद्वारा श्रीलङ्का भ्रमण

 पुष ०९, २०७९

कलम्बो, पुस ९ : आर्थिक अनुशासन कायम गर्ननसक्दा टाट पल्टिएको श्रीलङ्काको अर्थतन्त्रमा केही सुधार देखिएको छ । बितेका २० दिनमा ५० हजारभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटकले टापु राष्ट्रको भ्रमण गरेका छन्…

अमेरिकी सदनद्वारा १.७ ट्रिलियन अमेरिकी डलरको सरकारी कोष पारित

 पुष ०९, २०७९

वासिङ्टन, पुस ९ : अमेरिकी प्रतिनिधि सभाले शुक्रबार सङ्घीय सरकारलाई आर्थिक सहयोग गर्ने उद्देश्यले विशेष आर्थिक प्याकेज पारित गरेको छ । उक्त १.७ ट्रिलियन अमेरिकी डलरको ओम्निबस बिल (बिहीबार) सिनेटले पारित…

सिटिभेनी रबुका फिजीको प्रधानमन्त्रीमा निर्वाचित

 पुष ०९, २०७९

सुभा, पुस ९ : सिटिभेनी रबुका फिजीको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । संसद्ले शनिबार उनी निर्वाचित भएको घोषणा गरेको छ । राबुका, सन् २०२१ मा गठन भएको फिजीको राजनीतिक…

इजरायली प्रहरीले आक्रमणकारीलाई गोली हान्यो

 पुष ०८, २०७९

जेरुसेलम, पुस ८ : इजरायली प्रहरीले शुक्रबार केफार कासिम सहरमा कारमा आक्रमण गर्ने एक आक्रमणकारीलाई मारेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । काफ्र कासेमका २० वर्षका नइम बदिरले मध्यरातमा एक कारमा…

मलावीमा चट्याङबाट ४२ जनाको मृत्यु

 पुष ०८, २०७९

लिलोङ्वे, पुस ८ : चालू वर्षाको मौसममा चट्याङ लागेर संरचना भत्किँदा मलावीमा ४२ जनाको मृत्यु भएको छ । शुक्रबार सार्वजनिक गरिएको विवरण अनुसार यस साता चट्याङ लागेर २८ जनाको ज्यान…

बेइजिङमा कोभिड सङ्क्रमण बढ्दो

 पुष ०८, २०७९

बेइजिङ, पुस ८ : उत्तर चीनमा जाडो याममा श्वासप्रश्वाससम्बन्धी सङ्क्रामक रोगको प्रकोप बढी हुने गरेकाले स्वास्थ्य विज्ञहरूले बेइजिङमा कोभिड–१९ को गम्भीर सङ्क्रमण बढ्दै गएको बताएका छन् । बेइजिङ अस्पतालका श्वासप्रश्वास…

राष्ट्रपति सी र मकाउका प्रमुख कार्यकारी बीच भेट

 पुष ०८, २०७९

बेइजिङ, पुस ८ : राष्ट्रपति सी चिन फिङले शुक्रबार बेइजिङको भ्रमणमा रहेका मकाउ विशेष प्रशासनिक क्षेत्र (एसएआर) का प्रमुख कार्यकारी अधिकृत हो इट सेङसँग भेटघाट गरेका छन् । भेटका क्रममा…