अन्तर्राष्ट्रिय

सैनिक कारबाहीमा सात विद्रोही मारिए

 पुष २१, २०७९

काबुल, पुस २१ : अफगान सेनाले बुधबार यहाँ गरेको सुरक्षा कारबाहीमा सात जना इस्लामिक स्टेट (आईएस) लडाकु मारिएका छन् भने अन्य सात जना पक्राउ परेका छन् । बिहीबार पनि जारी…

मालीका द्वन्द्व प्रभावित नागरिकलाई संयुक्त राष्ट्रसङ्घको सहयोग

 पुष २१, २०७९

संयुक्त राष्ट्रसङ्घ, पुस २१ : मालीका द्वन्द्व प्रभावित नागरिकलाई संयुक्त राष्ट्रसङ्घले सहयोग गरेको छ । संयुक्त राष्ट्रसङ्घले ती नागरिकका लागि ७० लाख अमेरिकी डलर सहयोग गरिएको जनाएको हो । संयुक्त…

अष्ट्रेलियाको मेनिन्डीमा व्यापक बाढी

 पुष २०, २०७९

सिड्नी, पुस २० : अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको सानो सहर मेनिन्डीमा व्यापक बर्षापछि आएको बाढीका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । शहरमा बाढी आउने क्रम जारी रहँदा राज्यको…

सन् २०२२ मा मध्य भूमध्यसागरीय मार्गमा ५२५ आप्रवासीको मृत्यु

 पुष २०, २०७९

त्रिपोली, पुस २० : सन् २०२२ मा कूल २४ हजार छ सय ८४ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको र लिबियाको तटीय क्षेत्र, मध्य भूमध्यसागरीय मार्गमा पाँच सय २५ आप्रवासीको मृत्यु…

श्रीलङ्कामा फेब्रुअरीमा निर्वाचन हुने

 पुष २०, २०७९

कोलम्बो, पुस २० : व्यापक विरोधप्रदर्शनका बीच श्रीलङ्काका राष्ट्रपति भागेर राजीनामा दिएपछि सङ्कटग्रस्त श्रीलङ्काले राष्ट्रव्यापी निर्वाचनको घोषणा बुधबार गरेको छ । महामारीका कारण एक वर्ष ढिला भएको स्थानीय तहको निर्वाचन…

सन् २०२२ मा जापानमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्यामा कमी

 पुष २०, २०७९

टोकियो, पुस २० : जापानमा सन् २०२२ मा सवारी दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्यामा कमी अत्यधिक कमी आएको छ । गत बर्ष सवारी दुर्घटनामा परी जापानमा दुई हजार ६१० जनाको मृत्यु…

सन् २०२३ मा युक्रेन युरोपियन युनियन र नेटोमा सहभागी हुने

 पुष २०, २०७९

किभ, पुस २० : युक्रेनका प्रधानमन्त्री डेनिस सामियलले सन् २०२३ मा युक्रेनले गर्ने कामहरूको प्राथमिकता तोक्नुभएको छ । उहाँले युक्रेनले आगामी वर्षमा गर्ने कामहरूका १० वटा प्राथमिकता तोक्नुभएको समाचारमा जनाइएको…

मेक्सिकोको सर्वोच्च अदालतमा पहिलो महिला राष्ट्रपति निर्वाचित

 पुष १९, २०७९

मेक्सिको सिटी, पुस १९ : मेक्सिकोको सर्वोच्च अदालतले सोमबार तीन चरणको मतदानपछि नोर्मा पिना हर्नान्डेजलाई देशको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश निर्वाचित गरेको छ । मेक्सिकोको अखबार रिफार्माले जनाएअनुसार संघीय न्यायपालिकामा…

बुर्किना फासोमा २८ नागरिकको मृत्यु

 पुष १९, २०७९

उगादुगुउ, पुस १९ : बुर्किना फासोको उत्तरी कोसी प्रान्तमा शुक्रबारदेखि शनिबार रातिसम्म कम्तीमा २८ जना सर्वसाधारणको मृत्यु भएको बताइएको छ । सरकारका प्रवक्ता जीन–इम्मानुएल ओउडेरागोले बुर्किना फासोको उत्तरपश्चिमी बाउकल डु…

पूर्वी चीनको नयाँ संरक्षण केन्द्रमा १२ हजार जलीय प्रजातिका नमुनाहरू संरक्षित

 पुष १९, २०७९

नानचाङ, पुस १९ : चीनको सबैभन्दा ठूलो ताजा पानीको ताल याङजी नदी र पोयाङ तालमा रहेको जैविक विविधताको संरक्षणका निम्ति जलीय जीव संरक्षण केन्द्र हालै सञ्चालनमा आएको छ । यो…