अन्तर्राष्ट्रिय

विश्वबाट दुई तिहाई हिमनदी लोप हुँदै

 पुष २२, २०७९

न्युयोर्क, पुस २२ : विश्वका हिमनदीहरू वैज्ञानिकहरूले सोचेभन्दा चाँडो लोप हुने अवस्थामा पुगेका छन् । जलवायु परिवर्तनका कारण दुई तिहाइ हिमनदी यो शताब्दीको अन्त्यसम्ममा अस्तित्वबाटै विलिन हुने एउटा नयाँ अध्ययनले…

धार्मिकस्थल द्वन्द्वमुक्त हुनुपर्नेमा चीनको जोड

 पुष २२, २०७९

संयुक्त राष्ट्रसङ्घ, पुस २२ : चीनले संसारका सबै धार्मिकस्थल द्वन्द्वमुक्त हुनुपर्नेमा जोड दिएको छ । इजरायली रक्षामन्त्री इटामार बेनगवीरले पूर्वी जेरुसेलमको अलअक्सा मस्जिद परिसरको भ्रमण गरेपछि उत्पन्न तनावलाई लिएर चीनले…

‘श्रीलङ्काका पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको समस्या वृद्धि’

 पुष २१, २०७९

कोलम्बो,पुस २१ : श्रीलङ्कामा विगत दुई वर्षमा पाँच वर्षमुनिका बालबालिकामा कुपोषण बढेको छ । स्वास्थ्यमन्त्री केहेलिया रामबुकवेलाले श्रीलङ्कामा विगत दुई वर्षमा पाँच वर्षमुनिका बालबालिकामा कुपोषण बढेको र यसको समाधानका लागि…

नोबेल पुरस्कार विजेता बियालियात्स्कीविरूद्धको मुद्दामा सुनुवाई शुरू

 पुष २१, २०७९

मस्को, पुस २१: बेलारूसको जेलमा रहेका नोबेल पुरस्कार विजेता एलेस बियालियात्स्की र बेलारुसको सर्वोच्च अधिकारवादी समूह भायास्नाविरूद्ध दमन गर्ने प्रयासस्वरुप बिहीबार मिन्स्कमा मुद्दा चलाइएको छ । गत वर्षको नोबेल शान्ति…

डिसेम्बरमा अमेरिकी निजी क्षेत्रको रोजगार दरमा वृद्धि, वेतन वृद्धिमा सुस्तता

 पुष २१, २०७९

वासिङ्टन,पुस २१ : संयुक्त राज्य अमेरिकामा सेवा उद्योगहरूको वृद्धिसँगै डिसेम्बरमा निजी क्षेत्रको रोजगार दरमा वृद्धि भएको छ, यद्यपि तलबमान वृद्धि सुस्त भएको अमेरिकी ‘पेरोल फर्म (एडीपी)’ ले बिहीबार जनाएको छ…

युक्रेनमा एकतर्फी युद्धविराम घोषणा गर्न एर्दोगानको पुटिनसँग आग्रह

 पुष २१, २०७९

इस्तानबुल, टर्की, पुस २१ : टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बिहीबार रुसी समकक्षी भ्लादिमिर पुटिनलाई युक्रेनमा ‘एकतर्फी’ युद्धविराम घोषणा आग्रह गर्नुभएको छ । “राष्ट्रपति एर्दोगानले शान्ति र वार्ताका लागि गरिएको…

नयाँ दिल्लीमा सन् २०२२ मा ४ हाजर ५०० डेंगुका बिरामी, ९ जनाको मृत्यु

 पुष २१, २०७९

नयाँ दिल्ली, पुस २१ : भारतको राजधानी नयाँ दिल्लीमा सन् २०२२ मा चार हजारभन्दा बढीमा डेंगु देखिएको छ । साथै डेङ्गु सङ्क्रमणबाट नौ जनाको मृत्यु भएको दिल्ली नगर निगम (एमसीडी)…

कुर्द पार्टी आर्थिक सहयोग लिनबाट वञ्चित

 पुष २१, २०७९

अङ्कारा,पुस २१ : टर्कीको अदालतले बिहीबार कुर्द समर्थक पार्टीलाई आतङ्कवादसँगको कथित सम्बन्धको आरोपमा आर्थिक सहायता लिनबाट वञ्चित गरेको छ। अदालतको यो निर्णयले संसद्को दोस्रो ठूलो विपक्षी समूह पीपुल्स डेमोक्र्याटिक पार्टी…

सान फ्रान्सिस्कोमा भीषण आँधीका कारण २ जनाको मृत्यु

 पुष २१, २०७९

सान फ्रान्सिस्को,पुस २१ : अमेरिकाको सान फ्रान्सिस्को खाडी क्षेत्रमा बुधबार आएको तीव्र हावा, मुसलधारे पानी र आँधीका कारण कम्तीमा दुई जनाको मृत्यु हुनाका साथै अन्य थुप्रै घाइते भएका छन्। फेयरफिल्डमा…

इथियोपियाको द्वन्द्वग्रस्त उत्तरी क्षेत्रमा मानवीय सहायता पुर्याइँदै

 पुष २१, २०७९

आदिस अबाबा, पुस २१ : इथियोपियाको द्वन्द्वग्रस्त उत्तरी क्षेत्रमा मानवीय सहायता पु¥याउने कामलाई प्राथमिकतामा राखिएको खाद्य तथा कृषि संगठन, एफएओले जनाएको छ । इथियोपियाको उत्तरी क्षेत्र द्वन्द्वग्रस्त रहेको र यहाँका…