अन्तर्राष्ट्रिय

सेनेगलमा बस दुर्घटना हुँदा ४० जनाको मृत्यु,९० व्यक्ति घाइते

 पुष २४, २०७९

डकार, सेनेगल,पुस २४ मध्य सेनेगलको काफ्रिन शहर नजिकै आइतबार दुई बस एकआपसमा ठोक्किँदा ३८ जनाको मृत्यु हुनुका साथै करिब ९० जना घाइते भएका छन् । दमकलका एक अधिकारीले एएफपीलाई दिएको…

राष्ट्रपति सीद्वारा न्यायिक र सार्वजनिक सुरक्षा कार्य आधुनिकीकरणमा जोड

 पुष २४, २०७९

बेइजिङ, पुस २४ : चीनका राष्ट्रपति सी चिनफिङले न्यायिक र सार्वजनिक सुरक्षा निकायको कामलाई आधुनिकीकरण गर्नुपर्नेमा जोड दिनु भएको छ । उहाँले त्यसका निम्ति नयाँ आधार सहित सशक्तरूपले अगाडि बढ्न…

म्यानमारमा गाडी पल्टिँदा ५ जनाको मृत्यु, २३ जना घाइते

 पुष २४, २०७९

याङ्गुन, पुस २४ : मध्य म्यानमारको नेपी तावमा शनिबार साँझ ६ पाङ्ग्रे सवारीसाधन पल्टिँदा पाँच महिलाको मृत्यु हुनाका साथै २३ जना घाइते भएका छन् । गाडीको दायाँ अगाडिको टायर निस्कँदा…

रुस र युक्रेन वार्ता गराउन टर्की इच्छुक

 पुष २४, २०७९

अङ्कारा पुस २४ : टर्कीले रुस र युक्रेनका बीचमा जारी रहेको युद्धको अन्त्य गरी शान्ति वार्ता गराउन इच्छुक रहेको जनाएको छ ।रुस र युक्रेनका बीचमा वार्ता गराउने सम्बन्धी कार्यका लागि…

नानचाङमा सवारी दुर्घटना, सत्र जनाको मृत्यु

 पुष २४, २०७९

नानचाङ, पुस २४ : पूर्वीचीनको जियाङ्सी प्रान्तको नानचाङ काउन्टीमा आइतबार बिहान भएको एउटा भीषण सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा परी अन्य २२ जना घाइते भएका…

फुकुशिमा फलफूल उत्पादनका कारण पर्यटन केन्द्र बन्दै

 पुष २३, २०७९

फुकुसिमा,पुस २३ : जापानको फुकुशिमा शहर विभिन्न प्रकारका फलफूलको उत्पादन केन्द्र बनेको छ । विशेष गरी वसन्त ऋतुको सुरुदेखि जाडो मौसममा यहाँ किसानहरूले यहाँ अङ्गुर, आरू र नासपातीजस्ता फलहरूलाई आधुनिक…

जर्मनीद्वारा चीनमा अत्यावश्यक बाहेक यात्रा नगर्न नागरिकलाई निर्देशन

 पुष २३, २०७९

बर्लिन, पुस २३ : जर्मनीले शनिबार विश्वको सबैभन्दा बढी जनङ्ख्या भएको देश चीनमा अत्यावश्यक बाहेकका यात्रालाई निरुत्साहित गरेको छ । “हामी अहिले चीनमा गैर–आवश्यक यात्राहरू निरुत्साहित गर्दछौं । यसको कारण…

कीभ आक्रमणका बावजुद युक्रेनमा युद्धविरामको पालना गरिरहेको रूसको दाबी

 पुष २३, २०७९

मस्को, पुस २३ : मस्कोले कीभ सैनिकको तोपखाना आक्रमणका बावजुद अर्थोडक्स क्रिसमसको उपलक्ष्यमा युक्रेनमा युद्धविरामको पालना गरिरहेको शनिबार जनाएको छ । अर्थोडक्स इसाईहरूले जनवरी ७ लाई क्रिसमस पर्वका रूपमा मनाउँछन्…

म्यान्माको जेलमा भएको झडपमा कैदीको मृत्यु, दर्जनौं घाइते

 पुष २३, २०७९

याङ्गुन, पुस २३ : म्यानमारको राजधानी याङ्गुनदेखि पश्चिममा रहेको एक कारागारमा भएको झडपमा परी एक कैदीको मृत्यु हुनुका साथै ६० जनाभन्दा बढी घाइते भएका छन् । म्यान्मामा सन् २०२१ को…

विमानमा यात्रुमाथि पिसाब गरेको आरोपमा एक भारतीय पक्राउ

 पुष २३, २०७९

नयाँ दिल्ली, पुस २३ : एयर इन्डियाको विमानमा सहयात्रीमाथि पिसाब गरेको आरोपमा अमेरिकी बैंकिङ कम्पनी वेल्स फार्गोका बर्खास्त कार्यकारीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ताले शनिबार जानकारी दिएका छन् । गत नोभेम्बर…