अन्तर्राष्ट्रिय
कार दुर्घटना इरानमा हुँदा ५ जनाको मृत्यु
तेहरान, पुस २६ : इरानको खोरासान रजावी प्रान्तमा मङ्गलबार भएको कार दुर्घटनामा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । नेशाबुरबाट फिरोजेह जाने सडकमाखण्डमा मङ्गलबार बिहान यात्रुवाहक कार र ट्रक ठोक्किदा…
सरकार विरोधी प्रदर्शनमा पेरुमा १२ जनाको मृत्यु
लिमा, पुस २६ : दक्षिणपूर्वी पेरुको जुलियाका विमानस्थलनजिकै सोमबार भएको झडपमा कम्तीमा १२ जनाको मृत्यु भएको स्थानीय ओम्बड्सम्यानको कार्यालयले जनाएको छ। राष्ट्रपति डिना बोलुवार्टेको राजीनामा माग गर्दै सरकार विरोधी प्रदर्शनकारीहरूले…
नेटो र इयुद्वारा युक्रेनलाई थप सहयोग गर्ने वाचा
ब्रसेल्स, पुस २६ : नेटो र इयुले मङ्गलबार युक्रेनलाई रुसको आक्रमण विरुद्ध लड्न र युरोप र अमेरिकाको नेतृत्वमा रहेको गठबन्धनबीचको सहयोगलाई थप बलियो बनाउने वाचा गरेका छन्। "हामीले नेटो र…
चीनद्वारा दक्षिण कोरियालीका लागि प्रवेशाज्ञा निलम्बन
बेइजिङ, पुस २६ : चीनले कोरोनाभाइरसको प्रतिकारमा दक्षिणकोरियालीका लागि प्रवेशाज्ञा निलम्बन गरेको छ । दक्षिणकोरिया भ्रमण गर्ने चिनियाँ यात्रीलाई सोलले कोरोना–१९ परीक्षण नकारात्मक हुनुपर्ने नियम लगाएपछि बदलामा चीनले पनि दक्षिणकोरियालीका…
ब्राजिलमा भएको दङ्गामा सहभागी एक हजार दुई सयजना पक्राउ
ब्रसिलिया, पुस २६ : ब्राजिलमा राष्ट्रपतिको निर्वाचनका विषयलाई लिएर भएको विवादमा सहभागी भएको आशंकामा यहाँको प्रहरीले कम्तीमा पनि एक हजार दुई सय जनालाई पक्राउ गरेको जनाएको छ । ब्राजिलका पूर्व…
युक्रेन र इरानका महिला अधिकारकर्मी स्वीडेनी मानव अधिकार पुरस्कारबाट सम्मानित
स्टकहोम,पुस २५ : महिला अधिकार र स्वतन्त्रताको पक्षमा वकालत गर्दै आएका युक्रेन, इरान र टर्कीका तीन जना महिलाले सन् २०२३ का लागि स्वीडेनको ओलोफ पाल्मे मानव अधिकार पुरस्कार प्राप्त गर्नुभएको…
रोनाल्डो र मेस्सीबीच मैत्रीपूर्ण खेल हुँदै
पेरिस,पुस २५ : विश्वका चर्चित दुई फुटबल स्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो आगामी साता हुने मैत्रीपूर्ण खेलमा दुई क्लबको नेतृत्व गर्दै रियादमा खेल्ने भएका छन् । खेलमा मेस्सीले पेरिस…
भानुअटुमा ७.० म्याग्निच्युडको भूकम्प
सिड्नी, पुस २४ : प्रशान्त महासागरीय देश भानुअटुमा तटीय क्षेत्रमा आइतबार राति ७.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेक्षण (यूएसजीएस)ले जनाएको छ । यूएसजीएसले भानुअटुको पोर्ट–ओलरी गाउँबाट करिब २५ किलोमिटरको…
क्रामातोस्र्कमा रूसी आक्रमण हुँदा कम्तीमा ६०० युक्रेनी सैनिकको मृत्यु : रूसी रक्षा मन्त्रालय
मस्को, पुस २४ : मस्कोले माकिभकामा मारिएका ८९ रुसी सैनिकको मृत्युको बदला लिन आफ्नो सेनाले ‘जवाफी हमला’ गरेको जनाएको छ । उक्त आक्रमणमा ६००भन्दा बढी युक्रेनी सुरक्षा अधिकारी मारिएको बताइएको…
गुजरातमा चङ्गा महोत्सव
अहमदाबाद,पुस २४ : गुजरातका अन्तरराष्ट्रिय चङ्गा महोत्सव शुरु भएको छ । मुख्यमन्त्री भूपेन्द्र पटेलले आइतवार अहमदाबादमा सो महोत्सवको उद्घाटन गरेका हुन् । यस वर्ष अन्तरराष्ट्रिय काइट फेस्टिभल जी-२० को विषयवस्तुको…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा
साउन ३१, २०८३






