अन्तर्राष्ट्रिय
भियतनामका राष्ट्रपतिद्वारा राजीनामा
हनोइ, माघ ३ : भियतनामका राष्ट्रपति गुएन सुआन फुकले पदबाट राजीनामा दिनुभएको छ । उहाँले व्यक्तिगत कारणले पदत्याग गर्नुभएको सरकारी समाचार समितिले जनाएको छ । राजीनामासँगै उहाँ भियतनाम कम्युनिष्ट पार्टीको…
अल सबाबको आक्रमणमा एघार सैनिक मारिए
नैरोबी,माघ ३ : सोमालियाको सैन्य आधार क्षेत्रमा अल सबाबका लडाकाले गरेको आक्रमणमा एक जना वरिष्ठ सैनिक अधिकारीसहित ११ जना मारिएका छन् । राजधानी मोगादिसुको उत्तरी भागमा अवस्थित सेनाको शिविरमा आज…
‘अमेरिकी विदेशमन्त्रीको स्वागत गर्छौँ’
बेइजिङ, माघ ३ : चीनले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन यही माघ २२ गतेदेखि हुन लागेको दुईदिने भ्रमणको स्वागत गर्दै भ्रमाणको व्यवस्थापनका निम्ति अमेरिकी पक्षसँग सम्पर्कमा रहेको बताएको छ । विदेश…
क्यालिफोर्नियामा वर्षा र आँधी जारी, जनजिवन प्रभावित
लस एन्जलस, माघ ३ : अमेरिकाको क्यालिफोर्निया राज्यमा केही दिनदेखि आँधी र हिमपात जारी रहेको बताइएको छ ।सोमबार पनि यहाँ थप वर्षा र हिमपात भएको छ । सो हिमपातका कारण…
चिनियाँ विदेशमन्त्रीद्वारा मध्यपूर्व देशहरूको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डताको सम्मान गर्न आह्वान
कायरो,माघ २ : भ्रमणरत चिनियाँ विदेशमन्त्री छिन गाङले मध्यपूर्वका देशहरूको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गरिनुपर्ने बताउँनु भएको छ । इजिप्टका समकक्षी समेह शौकरीसँगको पत्रकार सम्मेलनमा मन्त्री छिनले चीनको मध्यपूर्व…
अफगानिस्तानमा अत्यधिक चिसोका कारण २० जनाको मृत्यु
काबुल, माघ २ : तापमानमा भएको अचानक गिरावटले यहाँको दैनिकी नराम्ररी प्रभावित भएको छ । यसै त गरिबी, खाद्यान्न र इन्धन अभावले समस्याग्रस्त देशमा झन् कठाङ्ग्रिदो चिसो बढ्न थालेपछि यहाँको…
युक्रेन युद्ध ः आवासीय भवनमा क्षेप्यास्त्र आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या तीस पुग्यो
डिनिप्रो, युक्रेन, माघ २ : युक्रेनको दक्षिणपूर्वी शहर डिनिप्रोको एउटा आवासीय भवनमा रुसले गरेको क्षेप्यास्त्र आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । क्षेप्यास्त्र प्रहारबाट नौ तले भवन आंशिक रूपमा…
पाकिस्तानी प्रधानमन्त्रीद्वारा देशव्यापी पोलियो उन्मूलन कार्यक्रम सुरु
इस्लामावाद, माघ २ : पाकिस्तानी प्रधानमन्त्रीले यहाँ देशव्यापी रुपमा पोलियो उन्मूलन कार्यक्रमको सुरुवात गर्नुभएको छ ।पाकिस्तानी प्रधानमन्त्री साहबाज सरिफले आइतबार राजधानी इस्लामाबादबाट सो अभियानको सुरुवात गर्नुभएको बताइएको छ । प्राप्त…
नाइजेरियामा भएको सवारी दुर्घटनामा सोह्र को मृत्यु
अबुजा, माघ २ : नाइजेरियामा भएको सवारी दुर्घटनामा परेर कम्तीमा पनि १६ जनाको ज्यान गएको छ । नाइजेरियाको मध्य प्लाटेउ राज्यमा भएको दुर्घटनामा परी ती व्यक्तिको ज्यान गएको बताइएको छ…
चिनियाँ रासायनिक कारखानामा विस्फोट, दुई जनाको मृत्यु
बेइजिङ, माघ २ : चीनको एक रासायनिक कारखानामा भएको विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ भने अन्य १२ जना हराइरहेका छन् । घटनामा ३४ जना घाइते भएका छन् ।…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा
साउन ३१, २०८३






