अन्तर्राष्ट्रिय

घरमा आगलागी हुँदा फ्रान्समा आमासहित ७ बालबालिकाको मृत्यु

 माघ २३, २०७९

पेरिस, माघ २३ : फ्रान्सको उत्तरी विभाग आइस्नेमा सोमबार बिहान भएको आगलागीमा आमा र उनका सात सन्तानको मृत्यु भएको छ । चार्ली-सुर-मार्ने शहरको दुई तले घरमा मध्यरातमा आगलागी भएको थियो…

टर्कीमा भूकम्पपीडितको उद्धारमा कठिनाइः तापक्रम माइनस १० डिग्री सेल्सियस : मृत्यु हुनेको सङ्ख्या १,४९८ पुग्यो

 माघ २३, २०७९

अङ्कारा,माघ २३ : दश घण्टा भित्र तीनवटा शक्तिशाली भूकम्प गएपछि टर्कीमा भूकम्पमा परी कम्तीमा एक हजार ४९८ जनाको मृत्यु भएको छ भने आठ हजार ५३३ घाइते भएका छन् । त्यस्तै…

अन्तरराष्ट्रिय समुदायलाई मद्दत गर्न टर्कीको आह्वान

 माघ २३, २०७९

अङ्कारा,माघ २३ : टर्की र सिरियामा सोमबार गएको घातक भूकम्पमा परी ५०० भन्दा बढीको ज्यान गएको छ । भूकम्पबाट व्यापक जनधनको क्षति भएपछि विश्वका नेताहरूले शोक व्यक्त गर्दै सहयोगका लागि…

सिरियामा ७.८ म्याग्निच्यूडको भूकम्प, ११० भन्दा बढीको मृत्यु

 माघ २३, २०७९

दक्षिणपूर्वी टर्कीको टर्कीको नियन्त्रणमा रहेको सिरियाली भूभागमा केन्द्रविन्दु रहेको ७।८ म्याग्निच्यूडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या सोमबार २३० जनाभन्दा बढी पुगेको सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ । अमेरिकी भौगर्भिक सर्भेका…

अष्ट्रेलियाको मेलबर्नस्थित बौद्ध मन्दिरमा आगलागी

 माघ २३, २०७९

अस्ट्रेलियाको मेलबर्नमा रहेको एक बौद्ध मन्दिरमा आइतबार राति आगलागी भएको छ । आगलागी नियन्त्रणका लागि करिब ८० अग्निनियन्त्रकहरु घटनास्थलमा पुगी आगो नियन्त्रणका लागि काम गरिरहेका छन् । फायर रेस्क्यु भिक्टोरिया…

दक्षिण सुडानमा भएको हिंसाको संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

 माघ २३, २०७९

संयुक्त राष्ट्रसङ्घले दक्षिण सुडानमा भएको हिंसात्मक घटनाबाट नागरिकको ज्यान लिइएको घटनाप्रति निन्दा गरेको छ । दक्षिण सुडानमा यही फेबु्रअरी २ मा भएको हिंसामा परी कम्तीमा पनि २७ जनाको ज्यान गएको…

जाम्बियामा हैजाको प्रकोप बढ्दै

 माघ २३, २०७९

जाम्बियामा हैजाको प्रकोप बढ्दै गएको बताइएको छ । यहाँको वुहाबी जिल्लामा मात्र हैजाका सङ्क्रमितको सङ्ख्या कम्तीमा पनि ३६ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । अधिकारीहरुका अनुसार गएको २४ घन्टामा सो…

पूर्वी अफ्रिकी नेताहरूद्वारा पूर्वी कङ्गोमा तत्काल युद्धविरामको लागि आह्वान

 माघ २२, २०७९

बुजुम्बुरा, माघ २२ : पूर्वी अफ्रिकी देशका नेताहरूले पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा तत्काल युद्धविरामको लागि आह्वान गरेका छन् । पूर्वी अफ्रिकी समुदाय (इएसी) ले शनिबार जारी गरेको विज्ञप्ति…

हिमपहिरोमा परी अस्ट्रियामा आठ जनाको मृत्यु

 माघ २२, २०७९

भियना, माघ २२ : अस्ट्रियाको पश्चिम क्षेत्रमा हिमपहिरोमा परी पाँच जनाको मृत्यु भएको बताएको छ । हिमपात क्षेत्रमा सावधानी अपनाउन अनुरोध गरे पनि शनिबार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको…

पाकिस्तानको क्वेटा विस्फोटमा पाँच जना घाइते

 माघ २२, २०७९

इस्लामाबाद, माघ २२ : पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको क्वेटा सहरमा आइतबार भएको बम विस्फोटमा कम्तीमा पाँच जना घाइते भएको प्रहरी अधिकारीहरूले बताएका छन् । बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटाको पुलिस लाइन…